المدة الزمنية 31:59

Mahabirpun । 'म वैज्ञानिक होइन, गोठालो हुँ'—-महावीर पुन ।

تم نشره في 2020/10/27

सत्सङ्ग प्रतिष्ठान नेपालद्वारा सञ्चालित युट्युब च्यानल हो, प्रस्तुत च्यालन। प्रस्तुत च्यानलमा जीवन निर्माण एवम् उत्प्रेरणामुखी सामग्री प्रस्तुत गर्ने गरिन्छ । मानवीय जीवनशैली, मूल्य, उत्प्रेरणा र आदर्शको विकास गर्ने प्रकारका उद्बोधन, सामग्री र विषयवस्तु यस च्यानलका मुख्य पहिचान हुन् । यहाँ प्रस्तुत सामग्री श्रवण अथवा दर्शन गरी अवश्य लाभ ग्रहण गर्नुहुने छ भन्ने विश्वास छ । यदि सत्सङ्गका विषय उचित लाग्छन् भने प्रस्तुत च्यानललाई SUBSCRIBE गरिदिनुहुन पनि अनुरोध छ । त्यस्तैे LIKE, COMMENT र SHARE गर्न पनि नबिर्सनुहोला । तपाइँको मङ्गल होस्, कल्याण होस् !! #mahabirpun #acharyalaxmanbhandari #Magsaysayaward

الفئة

عرض المزيد

تعليقات - 0