المدة الزمنية 8:52

खैरे थोप्ले रोग Brown Spot of Rice | लक्षण पहिचान र व्यवस्थापन Symptoms and Management | नेपाली Nepali

1 753 مشاهدة
0
63
تم نشره في 2020/09/01

धानमा लाग्ने रोग - खैरे थोप्ले रोग Brown Spot of Rice यस भिडियोमा मैले धानका रोगहरुको बारेमा तयार पारेको छु। धान बालीमा लाग्ने महत्वपूर्ण रोग हरु चिन्ने तरिका र ती रोगहरुको व्यवस्थापन गर्ने तरिकाको बारेमा मैले भिडियो मा भनेको छु। यस भिडियो मा खैरे थोप्ले रोग Brown Spot of Rice को बारेमा भनेको छु्। खैरे थोप्ले रोग Brown Spot of Rice 00:45 परिचय / Introduction 01:57 लक्षण / Symptoms 03:20 व्यावस्थापन / Management 03:24 रोग लाग्न नदिनको लागि /Prevention 06:40 रोग लागेपछि के गर्ने / Control 07:59 औषधी छर्ने तरिका / How to spray fungicide /watch/A7g5_7ewuHKw5 धानको ब्याक्टेरिया डढुवा रोग Bacterial Leaf Blight /watch/czh4oltPuR1P4 धानको डढुवा रोग Rice Blast Disease /watch/YaDtVJb7P-X7t Brown Spot of Rice / धानको खैरे थोप्ले रोग /watch/8A66VFliqvMi6 धानको पातको फेद डढुवा रोग Sheath Blight /watch/4Puseeh35AQ3s धानको बकाने र खैरा रोग Bakane & Khaira disease of Rice यो भिडियो मन परेमा लाइक सेयर गरिदिनु होला। सल्लाह सुझावको अपेक्षा राखेको छु्।

الفئة

عرض المزيد

تعليقات - 8