धानमा लाग्ने रोग - धानको पातको फेद डढुवा रोग Sheath Blight
यस भिडियोमा मैले धानका रोगहरुको बारेमा तयार पारेको छु।
धान बालीमा लाग्ने महत्वपूर्ण रोग हरु चिन्ने तरिका र ती रोगहरुको व्यवस्थापन गर्ने तरिकाको बारेमा मैले भिडियो मा भनेको छु।
यस भिडियो मा धानको पातको फेद डढुवा रोग Sheath Blight को बारेमा भनेको छु्।
धानको पातको फेद डढुवा रोग Sheath Blight
00:45 परिचय / Introduction
02:12 लक्षण / Symptoms
04:12 व्यावस्थापन / Management
04:15 रोग लाग्न नदिनको लागि /Prevention
07:02 रोग लागेपछि के गर्ने / Control
07:53 औषधी छर्ने तरिका / How to spray fungicide
/watch/4Puseeh35AQ3s धानको बकाने र खैरा रोग Bakane & Khaira disease of Rice
/watch/czh4oltPuR1P4 धानको डढुवा रोग Rice Blast Disease
/watch/YaDtVJb7P-X7t Brown Spot of Rice / धानको खैरे थोप्ले रोग
/watch/A7g5_7ewuHKw5 धानको ब्याक्टेरिया डढुवा रोग Bacterial Leaf Blight
/watch/8A66VFliqvMi6 धानको पातको फेद डढुवा रोग Sheath Blight
यो भिडियो मन परेमा लाइक सेयर गरिदिनु होला।
सल्लाह सुझावको अपेक्षा राखेको छु्।