المدة الزمنية 4:54

Nepali Christian Song | कामका तीन चरणहरुले परमेश्‍वरको मानव व्यवस्थापनको बारेमा सबै जनाउछन्

تم نشره في 2022/01/10

यो भजन परमेश्‍वरको काम जान्न चाहनेहरूका लागि हो। यदि तपाइँ समावेश हुनुहुन्छ भने, यसलाई सुन्नको लागि लिङ्क क्लिक गर्न नहिचकिचाउनुहोस्। तपाईं एक अप्रत्याशित फसल प्राप्त गर्नलाई ग्यारेन्टी छ। यदि तपाईं यस विषयमा रुचि राख्नुहुन्छ भने, कृपया हामीलाई मेसेन्जर मार्फत सम्पर्क गर्नुहोस्। Messenger: https://m.me/np.kingdomsalvation?ref=Youtube--SBZGJYRL Nepali Christian Song | कामका तीन चरणहरुले परमेश्‍वरको मानव व्यवस्थापनको बारेमा सबै जनाउछन् | with lyrics पद १ मानवजातिलाई व्यवस्थापन गर्ने काम तीन चरणमा विभाजित छन्; मानवजातिलाई मुक्ति दिने काम पनि तिनै चरणको छ। यी तीन चरणहरूमा संसारलाई सृष्टि गरिएको कार्य पर्दैन; यी त व्यवस्था,अनुग्रह र राज्यको युगका, कामका तीन चरणहरू हुन्। पद २ संसारलाई सृष्टि गर्ने काम सारा मानवजातिलाई पैदा गर्ने काम थियो, मुक्ति दिने काम थिएन, एकअर्का सँग असम्बन्धित, किनभने संसार सृष्टि गर्दा, मानिस शैतानद्वारा भ्रष्ट पारिएको थिएन। त्यसैले मानिसको मुक्तिको कार्यलाई सुरु गर्न आवश्यक थिएन। कोरस कामका तीन चरणहरू परमेश्‍वरको मानव व्यवस्थापनको भित्री कथा हो; यो सम्पूर्ण ब्रम्हाण्डको मानिसका लागी सुसमाचारको आगमन हो, यो मानव इतिहासकै सबैभन्दा ठूलो रहस्य हो, पृथ्वीमा सुसमाचार फैलाउने क्रियाको जग पनि यही हुन्। पद ३ परमेश्‍वरको मानव व्यवस्थापनको कार्य मानिसलाई उद्धार गर्ने कार्यबाट प्रारम्भ भयो। सृष्टिको काम उहाँको व्यवस्थापनको शुरुवात थिएन। मानवजातिले भ्रष्ट स्वभाव प्राप्त गरेपछि मात्र उहाँको व्यवस्थापन कार्य अस्तित्वमा आयो। ब्रिज त्यसैले मानवजातिलाई व्यवस्थापन गर्दा तीन भाग पर्छन्। चार चरणहरू वा युगहरू होइनन्। यही नै परमेश्‍वरको व्यवस्थापन गर्ने कार्यलाई जनाउने तरिका हो। जब अन्तिम युगको अन्त आउँछ, तब मानवजातिको व्यवस्थापन कार्यको पूर्ण अन्त आएको हुनेछ। यसको अर्थ मानवलाई उद्धार गर्ने कार्य पूर्ण रूपमा सिद्धिनेछ र मानवजातिको निम्ति यो चरण पुरा भएको हुनेछ। पद ४ तिमीहरू परमेश्‍वरको सृष्टि भएकाले, मानवलाई उहाँले सृष्टि गर्नुभएको भनी जान्नु। तिमीहरूले यो पनि पहिचान गर्नुपर्छ कि मानिस भ्रष्टित र उद्धारित कसरी हुन्छ। तिमी आफ्नो जीवनको साधारण सत्यतामा मात्र ध्यान दिन्छौ र यो महान्‌ रहस्य बुझ्दैनौ भने, तिम्रो जीवन हेर्नको लागि बाहेक, केही काम नलाग्ने सामग्री जस्तो होइन र? कोरस कामका तीन चरणहरू परमेश्‍वरको मानव व्यवस्थापनको भित्री कथा हो; यो सम्पूर्ण ब्रम्हाण्डको मानिसका लागी सुसमाचारको आगमन हो, यो मानव इतिहासकै सबैभन्दा ठूलो रहस्य हो, पृथ्वीमा सुसमाचार फैलाउने क्रियाको जग पनि यही हुन्। — “थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्” बाट कृपया ध्यान दिनुहोस्: यो च्यानलमा राखिएका सबै भिडियोहरू हेर्नका लागि निःशुल्‍क उपलब्ध छन्। सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीको YouTube च्यानलका कुनै पनि भिडियो कुनै पनि व्यक्ति वा समूहले पूर्व स्वीकृतिविना अपलोड गर्ने, परिमार्जन गर्ने, बिगार्ने, वा खण्ड साभार गर्ने कार्यलाई स्पष्ट रूपमा निषेध गरिएको छ। यी मध्ये कुनै सर्तहरू उल्‍लङ्घन भएको खण्डमा कुनै पनि तथा सम्पूर्ण कानुनी उपचार प्रयोग गर्ने अधिकार सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीमा निहित रहेको छ। कृपया सार्वजनिक प्रचार-प्रसारका लागि अनुरोध सहित हामीलाई अग्रिम सम्पर्क गर्नुहोस्। सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डली : https://ne.godfootsteps.org सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डली App डाउनलोड गर्नुहोस्: https://ne.godfootsteps.org/app.html Google Play: https://play.google.com/store/apps/details?id=org.godfootsteps.thechurchofalmightygod&hl=ne App Store: https://apps.apple.com/us/app/the-church-of-almighty-god/id1166298433 CAG Hymns: https://play.google.com/store/apps/details?id=org.GodFootSteps.NewSongsOfTheKingdom सुसमाचार हटलाइन : +977-981-140-9021 इमेल ठेगाना : contact.ne@godfootsteps.org

الفئة

عرض المزيد

تعليقات - 0