المدة الزمنية 34:48

सियोन निर्माण गर्नुभएका आन साङ होङज्यू 【परमेश्वरको मण्डली विश्व सुसमाचार समाज】

33 519 مشاهدة
0
2.5 K
تم نشره في 2019/05/17

【नेपाली,Nepali】 [ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ] [आत्मिक दाऊद, दोस्रो आगमनका ख्रीष्ट आन साङ होङज्यूले पुनर्स्थापन गर्नुभएको नयाँ करार] येशूज्यूले २,००० वर्षअघि शबाथ-दिन, निस्तार-चाड जस्ता नयाँ करारका चाडहरूद्वारा सियोन स्थापना गरिदिनुभयो, तर धार्मिक अन्धकारको युगमा सियोन नष्ट भएर यस पृथ्वीबाट लोप भयो । यद्यपि वर्तमान समयमा आत्मिक राजा दाऊदको रूपमा आउनुभएका आन साङ होङज्यूले सियोन पुनर्निर्माण गरिदिनुभयो । [पवित्र आत्माको युगमा, मुक्तिचाहिँ नयाँ करार पालन गर्ने सियोनमा प्राप्त गर्न सकिन्छ] यो संसारमा नयाँ करारका चाडहरू पालन गर्ने एकमात्र मण्डली(सियोन), आन साङ होङज्यू र माता परमेश्वर साथमा रहनुभएको, अनन्त जीवन र पाप-क्षमाको आशिष् भएको, अन्तिम विपत्तिबाट बाँच्न सकिने मण्डलीचाहिँ बाइबलमा अगमवाणी गरिएको परमेश्वरको मण्डली हो । [यर्मिया ४:५-६] “यहूदामा प्रचार गर, र यरूशलेममा यसो भन्दै घोषणा गर: ‘देशका चारैतिर तुरही फुक !’ चर्को गरी कराएर यसो भन: ‘भेला होओ, र हामी किल्ला भएका सहरहरूमा भागेर जाऔं !’ सियोनतिर जान झन्डा उठाओ, ढीला नगरी सुरक्षाको निम्ति भागेर जाओ ! किनकि म उत्तरदेखि विपत्ति र ठूलो सर्वनाश ल्याइरहेछु ।” 〖World Mission Society Church of God〗https://watv.org 〖WATV Media Cast〗 https://watvmedia.org/ne 〖Nepal〗 https://nepalwmscog.org 〖Church of God Introduction〗https://introwmscog.com

الفئة

عرض المزيد

تعليقات - 231