المدة الزمنية 10:42

Charity Hkneplese covid19 BPKIHS बि.पि. प्रतिष्ठानलाई VTM with Swab Stick हस्तान्तरण

بواسطة Surya Singak Limbu
45 مشاهدة
0
1
تم نشره في 2020/07/08

हार्दिक आभार प्रकट ! यस हाम्रो समाजले धरान स्थित दक्षिण एसियाको नमुना अस्पताल बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानलाई तीन सय थान कोभिड-१९ जाँच गर्ने कीट VTM तथा Swab Stick हातेमालो फाउन्डेसनको समन्वयनमा हस्तान्तरण गर्न सफल भएका छौ । यस सामाजिक कार्यमा हातमा हात मिलाई साथदिन हुने सम्पुर्ण यस समाजका सदस्यहरुमा हार्दिक धन्यवाद ज्ञापन गर्दछौ । यस हस्तान्तरण कार्यमा सहभागी भई सहयोग गर्नुहुने याक्थुम सिङ्गक फाउन्डेसनका अध्यक्ष तथा गितकार मिना सिङ्गक , सौन्दर्य कला ब्यवसायी संघ धरानका अध्यक्ष कमला सुब्बा , बडिबिल्डिङबाट मिस्टर धरान २०६८ दिनेश सिङ्गक , उद्योग वाणिज्य संघ धरानबाट दिनेश राई , धरान युथ एसोसिएसन हङकङका संस्थापक अध्यक्ष अर्जुन माङ्देन ज्युहरु प्रती हार्दिक कृतज्ञताका साथ यस समाज धन्यवाद ज्ञापन गर्दछ । साथै, मिडियाकर्मी प्रदिप मेयाङ्बो (कान्तिपुर) , Boundle Photography , नयाँअनलाई डट्कम , दिब्य रोशनी डट्कम , प्रदेश पोर्टल डटकम प्रती हार्दिक कृतज्ञताको साथ धन्यवाद ज्ञापन यस समाज गर्दछ । हङकङ नेपाल समन्वय समाज , हङकङ भिडियो निर्माण - सात्विक सिङ्गक लिम्बू फेसबुक पेज - 👇️ https://www.facebook.com/HKNPCS/ फेसबुक भिडियो - 👇️ https://www.facebook.com/101832608205997/posts/138978887824702/

الفئة

عرض المزيد

تعليقات - 0