المدة الزمنية 25:17

पोखरा बिमानस्थल निर्माणमा यसरी भयो चमत्कार, मुख्य काम सबै सकियो। Pokhara International Airport

16 878 مشاهدة
0
347
تم نشره في 2019/06/25

#Pokhata_International_Airport पोखर स्थित बन्दै गरेको अन्तराष्ट्रिय क्षेत्रिय बिमानस्थलले उपलब्धि हासिल गर्नुमा नेतृत्वको निर्णय क्षमता महत्वपुर्ण रहेको देखिएको छ । लामो समय देखि बिमानस्थल बनाउने बहस भए पनि काम हुन नसकेकामा पछिल्लो २० महिनामा ४२ प्रतिशत काम हुनुले बिकास प्रेमीलाई हौस्याएको छ । जस्का लागि नागरीक उड्डयान प्राधिकरणका प्रोजेक्ट मेनेजर बिनीश ङुमिकर्मीको भूमिका महत्वपुर्ण रहेको छ । हामीले उनै इन्जिनिर सँग महत्वपुर्ण कुराकानी गरेकाछौ । © Youth Aroma, 2019 ------------------------------------------------ Social links:- Facebook:- https://www.facebook.com/Youth-Aroma-681233942051822/ Contact : Prakash Chandra Dahal 9851083017 Twitter: https://twitter.com/prakashcd1 Website: https://www.nepalpukar.com Unauthorized downloading and uploading on YouTube channel is Strictly Prohibited And will attract punitive measures from Youth Aroma Pvt. Ltd.. Embedding to a website is allowed.

الفئة

عرض المزيد

تعليقات - 24