المدة الزمنية 4:57

महानायक राजेश हमालको प्राबिधिकहरुलाई सहयोग | Mahanayak Rajesh Hamal Supports Film Technicians

بواسطة On The Mic
146 مشاهدة
0
11
تم نشره في 2020/08/25

महानायक राजेश हमालको प्राबिधिकहरुलाई सहयोग| Mahanayak Rajesh Hamal Supports Film Technicians #rajesh_hamal #nepal_technician #on_the_mic #nepali_interview कोरोना भाइरसको संक्रमण न्यूनिकरणका लागि सरकारले चैत्रमा लकडाउन गरेको थियो र यति बेला देशका बिभिन्न स्थानमा निषेधाज्ञा जारी छ र चलचित्र क्षेत्र ठप्प छ । अतः चलचित्रमा दैनिक काम गरेर गुजारा चलाउने प्राविधिकहरु अहिले समस्यामा छन्। उनीहरुको सहयोगार्थ केहि सिनेकर्मी लागिपरेका छन् , सोहि अनुरुप उनीहरुलाई सहयोग गर्नका निमित्त महानायक राजेश हमाल अघि बढ्ने भएका छन्। प्राप्त जानकारी अनुसार उनले सय प्राबिधिकलाई प्रतिव्यक्ती ५ हजारका दरले कुल ५ लाख सहयोग गर्न लागेका हुन् । उनको यो कदमले पक्कैपनि प्राबिधिकहरुलाई केहि राहत पुग्ने निश्चित छ। रकम क–कसलाई कसरी प्रदान गर्ने भन्ने बारे प्राबिधिक संघका प्रतिनिधीसँग छलफल भइसकेको जानकारी प्राप्त भएको छ । पहिलो चरणमा सय प्राबिधिकलाई प्रतिव्यक्ती ५ हजारका दरले कुल ५ लाख सहयोग गर्ने योजना बुनिएको छ। चलचित्रको छायाँकन नहुँदा मारमा परेका प्राबिधिकहरुलाई सहयोग पूग्ने छ। उनले प्रदान गर्ने सहयोग रकम दैनिक गुजारा चलाउन गाह्रो भएका प्राबिधिकहरुलाई दिइने बुझ्नमा आएको छ । Don't Forget to like and Share and Subscribe Youtube : /channel/UCSOPSC5ZrOx8-GjIQAZ1ZKg Facebook : https://www.facebook.com/onthemicnepal Instagram: https://www.instagram.com/sandhya.thapa_witchoftheheaven/ On The Mic is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed).

الفئة

عرض المزيد

تعليقات - 3