المدة الزمنية 29:47

Section Officer 4th paper शाखा अधिकृतः सार्वजनिक व्यवस्थापनका नविन प्रवृत्तिहरु, माधव ढकाल-उपसचिव

بواسطة Madhav Dhakal
10 943 مشاهدة
0
399
تم نشره في 2020/05/18

नमस्कार यस भिडियोमा शाखा अधिकृत पदको चौथो पत्रको पाठ्यक्रममा रहेको सार्वजनिक व्यवस्थापनका नविन प्रवृत्तिहरु सम्बन्धी विषयमा विस्तृत, स्पष्ट र विशेष जानकारी समावेश गरिएको छ । यस अन्तर्गत निम्न विषयमा यस भिडियोमा जानकारी दिइएको छः -सार्वजनिक व्यवस्थापनको परिभाषा र सिद्दान्त - सार्वजनिक प्रशासन, नयाँ सार्वजनिक प्रशासन, नयाँ सार्वजनिक व्यवस्थापन, नयाँ सार्वजनिक शासन र नयाँ सार्वजनिक सेवा सम्बन्धी जानकारी (PA, NPA, NPM, NPG&NPG) - सार्वजनिक व्यवस्थापनका नविन प्रवृत्तिहरु साथै यस च्यानलमा लोक सेवा आयोगको शाखा अधिकृत, नायव सुब्बा र खरिदार पदका लागि पाठ्यक्रम अनुसारको आवश्यक जानकारी सहितका थुप्रै भिडियोहरु रहेका छन् र आगामी दिनमा पनि नयाँ नयाँ भिडियोहरु क्रमशः लिएर आउनेछु । त्यस्तै मेरो रचनामा रेकर्ड भएका गीत तथा गजलहरु र रेकर्ड नभएका गीत गजल, कविता र मु्क्तकहरु समेत मेरो यस च्यानलमा रहनेछन् । तसर्थ यस सम्बन्धमा रुची राख्नुहुने सबैले मेरो यो च्यानललाई Like,Share & SUBSCRIBE गरिदिनुहोला । Thanks for watching plz Like, Share and Subscribe copyright@ madhav dhakal

الفئة

عرض المزيد

تعليقات - 35