المدة الزمنية 56:17

सरकारी कर्मचारीको लापरवाहीको पराकाष्ठ : बच्चाको ज्या-न गयो । फरार भनिएका संग 'गोप्य' बार्ता

بواسطة Falano News
663 182 مشاهدة
0
14.4 K
تم نشره في 2020/02/21

Exclusive News Producer/Presenter : Apil Tripathi Coordinator : Ganesh Paudel Gandaki Chhadke Ep 94 Falanonews.com Falano Media Pvt.Ltd Using this video on other platform is strictly prohibited. Mail us your information : videohamropokhara@gmail.com

الفئة

عرض المزيد

تعليقات - 1246
  • @
    @manishkc1360منذ 4 سنوات अपिल सर को सच्चा समर्थकहरु ले मात्र येता हाजिर गर्नुस होला ❤️❤️❤️ 384
  • @
    @santoshsingthakuri3258منذ 4 سنوات अपिल सर को कार्यक्रम हेरेर बस्नु हुने सम्पूर्ण साथीहरू ।
    महा सिबरात्रिको सुभकामना
    ॐ नम :सिबाय ।।।
    98
  • @
    @Milanpatel365منذ 4 سنوات ीय अपिल सर तपाईंको काम सारै राम्रो छ।
    मलाई लाग्छ तपाईं जस्तो निष्पक्ष पत्रकार नेपालमा अत्यन्तै कम छ्न।
    7
  • @
    @nokhiramoli28منذ 4 سنوات पत्रकार हुनात धेरै देखेय तर हिकमत वाला र साहासि सच्चा ,ईमान्दाद पत्रकार अपिल तिर्पाटि लाई धेरै ,धेरै बधाई र शुभकामना छ। 88
  • @
    @luckyrock1722منذ 4 سنوات हप्तामा 2/3 दिन सन्चालन गर्नु पर्यो अपिल दाइ यो कार्यक्रम Apil dai 4
  • @
    @coc555منذ 4 سنوات अपिल दाइ र रबि दाइ लाई हामी 3 करोड नेपालीको सधैभरी साथ छ।
    हो कि होइन??
    47
  • @
    @santoshsingthakuri3258منذ 4 سنوات अपिल सर को फ्यानहरु हाजिर गरनुस त कति रैछ ✋✋ 200
  • @
    @birendrakhatri4903منذ 4 سنوات साच्चिनै तपाईं महान हुनुहुन्छ
    सबैको मन मुटुमा रहनु अपील सर
    3
  • @
    @user-rz9hx8uf1lمنذ 4 سنوات Great journalist, my salute to him always. 6
  • @
    @gitamagar7464منذ 4 سنوات देब रानाको 100% गल्ती छैन।
    लाईसन नहुदा नहुदै भिड्भाडमा गाडी चलाउनेको 100% गल्ति छ
    209
  • @
    @manigurung1469منذ 4 سنوات सलाम छ हजुरको सबै प्रोग्राम उत्कृष्ट छ अपिल भाई सबै टिमलाई बधाई एवं शुभकामना ।
  • @
    @laxmiraj808منذ 4 سنوات अपील त्रिपाठी जस्तो सपूतलाई जन्मदिने पुज्यनिय आमालाई सुदूरपश्चिमको दार्चुलाबाट कोटि कोटि नमन गर्दछु !!हत्यारा शिब सुबेधिलाई कडा कार्वाई होस 39
  • @
    @GangaAleGangaKoGharمنذ 4 سنوات इन्डियामा हिट कपिल
    नेपालमा हिट अपिल
    किन किन यस्ता महान पत्रकार हरुलाइ
    दिन मन लाग्छ, ज्यु ज्यान र दिल
    मत्लब असल मान्छेको लागि ज्यानै दिइन्छ भन्या नि
    117
  • @
    @Sunil_1200منذ 4 سنوات Just an intro was soOoOoo intense! Loves the way Apil sir questions everyone. Keep up the good work!! 5
  • @
    @pramilagurung5888منذ 4 سنوات U r great mr. Apil tripathiji..realy aprecated job..vry vry.good repoting.❤ 1
  • @
    @bishwokarma864منذ 4 سنوات बिचरा यो दाजु सिदा रैछ इन्को केही गल्ती छैन खबरदार इन्लाई फसाउने चल खेल गरेमा 170
  • @
    @parshuramrai8994منذ 4 سنوات सिधा र प्रष्ट पत्रकार अपिल सर लाई बधाई र धन्यवाद पनि छ है ! 12
  • @
    @dipendralamsal8572منذ 4 سنوات Apil bro ko program continues herni ma pani ho hai
  • @
    @ONE_LIFE190منذ 4 سنوات होस् गर्नुहोला।ड्राइभर लाई फसाउने काम हुन सक्छ। हाकिम लाई कारबाही हुनुपर्छ यो हाम्रो माग हो।सम्पुर्ण ड्राइभ एक हौ☝️ 11
  • @
    @subasharyal5150منذ 4 سنوات Aapil Tripathi a real journalist of Nepal ❤
    Love your presentation ,your style of asking question & your dialogue ❤❤❤❤
    "K suna pareo yo futeko kaan le"
    6
  • @
    @moodmgr1588منذ 4 سنوات अझै चर्को तरिकाले आउनु पर्यो सर ।
    धेरै धेरै धन्यवाद
    9
  • @
    @santoshsingthakuri3258منذ 4 سنوات प्रहरीको तलब अब अपिल सर लाई दिदा हुन्छ
    नालायक पुलिस डाम्नाहरु ।
    162
  • @
    @raxyachhetri6099منذ 4 سنوات Apil brother greet job best of luck ‍♂️
  • @
    @anilgrg44منذ 4 سنوات APIL SIR,BIG SALUTE TO YOU,KEEP GOING GOD BLESS YOU. 1
  • @
    @user-ue8sy5is5bمنذ 4 سنوات यो दाजु बिचरा सिधा रहेछ राम्रो कुरा गर्दै छ्न गल्ती शिव भन्ने डाकाको रहेछ 31
  • @
    @sanjuxetri5922منذ 4 سنوات बिचरा ड्राइभर दाई को केही गल्ती छैन त्यो स्टेरिङ छोप्न न आउने ले खुब पाइलट बन्न खोज्ने लाई जेल हाल्नु पर्छ 21
  • @
    @user-tu7tg2sx8pمنذ 4 سنوات अपिल दाइ जस्तो हुनु पर्छ ठाउ ठाउमा अनि बल्ल मेरो देश बन्छ 104
  • @
    @rdpun9062منذ 4 سنوات यो राना दाइ को कुनै गल्ती छैन है नेपाल प्रसासन अनि अपिल सर बिचरा यो राना दाइ लाई पनि जागिर को दर थियो होला।हुन्छ पनि हाम्रो नेपाल अलि उच्चस्तरीय पद मा बस्ने अझै त्यो पनि सरकारी जागिर र पद वाला त झनै ठुलो 44
  • @
    @suryalamaghalanofficial9693منذ 4 سنوات अपील दाजु यसरी नै आगडी बढनु होला
    ️️
    ❤️
    2
  • @
    @raysop7منذ 4 سنوات Apil,Rabi sir ko big fans yata
    Hit like here
    83
  • @
    @santoshbohara6442منذ 4 سنوات सलाम छ अपिल दाई
    जय देश जय अपिल त्रिपाठी
    5
  • @
    @premchhantyal5258منذ 4 سنوات सर तपाईंको प्रत्येक कार्यक्रम हेर्ने गर्छु। अझै सशक्त भएर लाग्नुस। शुभकामना छ। 8
  • @
    @dalpun1231منذ 4 سنوات यो अदक्ष एक महिना सम्म कहाँ भागी भागी हिडेको कि तुरुन्त कार्बाही गर कि राजिनामा दे 25
  • @
    @narendragurung2315منذ 4 سنوات यो कार्यक्रम हप्ताको 2 दिन हुन पर्ने हो अपिल सर 50
  • @
    @montrealsecurity6703منذ 4 سنوات अपिल सरलाई मेरो सलाम छ I जो कि दिन-रात नभनि जनताहूको सेवा गरी रहनु भएको हुनुहुन्छ,,,,,,✊ 16
  • @
    @GangaAleGangaKoGharمنذ 4 سنوات अपिल सर मेरो लागि यो देशको सन्चारमन्त्री हो 64
  • @
    @ishorparja1424منذ 4 سنوات अदक्ष महिलालाई सरुवा गरेर शिब सुबेदिलाई कारबाही हो दायरामा ल्याउनु पर्छ 8
  • @
    @nirmalabaral1229منذ 4 سنوات यिनीहरू लाई जनता ले खाइनखाइ
    गरी गिरेको ट्याक्स को मात लागेको हो।
    हाम्रो देश को प्रतेक ठाउँमा यस्तै छ। बेधिती।। अपिल सर सरकार मोन छ।
    धिक्कार छ। प्रत्रकार ले मात्र देश को लागि बोल्नु भएको छ। जय होस्। हजुर को परिवार को ....وسعت
    1
  • @
    @bindeshsunam5386منذ 4 سنوات प्रतेक हप्ता हेर्ने गर्छु मैले अपिल दाइ 22
  • @
    @aindrabirrana7395منذ 4 سنوات ए्,
    यी गाउँ पालिकाको अध्यक्ष पनि उहीँ "बाहुनी" नै् पो् हुन् ?
    "थैत्त्"
    10
  • @
    @lamjungthati8473منذ 4 سنوات दशा हो दशा बाजा बजाएर आउदैन साॅडे सातको दशा आएछ हाकिम लाई। अब त्यो हाकिम साब को जिन्दगी जेल मा र खासै त्यो गाडी को डाईभर को गल्ती छैन जस्तो लाग्छ मलाई 12
  • @
    @yamxetri9859منذ 4 سنوات हैन गण्डकी छ्ड्के कहिले आउला भन्दा भन्दा पर्खाइमा बस्ने म मात्र होकि अरु पनि हुनुहुन्छ,, यदि हुनुहुन्छ भने यता लाइक ठोक्नुपर्यो हजुर मज्जाले हासेरै
    17
  • @
    @ramkumar-uw3ygمنذ 4 سنوات बादाई छ अपिलसर हजुरकाे कामदेखि अतियात खुसिछै हामी जनता सलामछ 17
  • @
    @user-nd3od6hp6yمنذ 4 سنوات आपिल सर सलाम छ र शिव सुबिदी चोर हत्यार लाई कडा भान्दा कडा करबहिक गर्नु पर्छ 1
  • @
    @user-dm2jm3bt8nمنذ 4 سنوات म पनि हजुरको ठुलो फ्यान हु तर कता कता डरपो लाग्छ कतै हजुरलाइ पनि फसाउनी त हैन होशियार भएर काम गर्नु होला अपिल जि 20
  • @
    @suressubedi8872منذ 4 سنوات जताततै बेथिति,भ्रस्टाचार ,घुसपैठ,ठगी मात्रै छ
    देश चोर दलाल भ्रष्टले खोक्रो बनाइ सके
    50
  • @
    @jitendragurung8927منذ 4 سنوات शिव सुवेदी लाई हत्याको केसमा कडा कार्यवाही हुनुपर्छ। 7
  • @
    @omkawor164منذ 4 سنوات लौ अब हेर्नू सुरु गरे- गन्डकि छडँके ** दर्शन है अपिल सर 11
  • @
    @postarabinmagar2115منذ 4 سنوات मानब्ता हराएको देस कुन हो भन्दा ** नेपाल भनेर जान्नु पर्ने अवस्था हुँदै छ 6
  • @
    @GangaAleGangaKoGharمنذ 4 سنوات अर्काको ज्यान सँग खेलबाड गर्ने को अगाडी धुप र अगरबत्ती बाल्न मन छ। अनि भन्न मन छ हार्दिक श्रद्धाञ्जली, थुइक्क पापी हो, किन लापरबाही गर्छौ? सब्बैको ज्यान को मूल्य उहीँ हैन र?
    राज्यको सम्पत्ती मा मस्ती गर्ने, ड्राइभिङ सिकाउने ठाउँ नदेख्ने तिमेर्का आँखा निकालेर गुच्चा खेल्न नपरोस, डाम्ना हरु
    गोकुल बास्कोटा ले राजिनामा दिएको बेला पारेर, अपिल त्रीपाठिलाइ सिद्दै सन्चार मन्त्री बनाइदे सरकार, आँखिर प्रधानमन्त्री ले चायो भने जस्लाई पनि जति बेलै राखन फाल्न सक्ने रछन
    ....وسعت 92
  • @
    @harkabk8770منذ 4 سنوات अपिल सरको प्रोग्राम आजा छिट्टै हेर्ना लागियो 35
  • @
    @ramchandrarimal511منذ 4 سنوات यो निकै राम्रो काम हो। यति दुःख गरेर अनुसन्धान गर्नु।
  • @
    @ramkarki5478منذ 4 سنوات your are great apil dada.iam your fan 1
  • @
    @mohanthapa4328منذ 4 سنوات जय अपिल सर हजुरको हामीहरु लाई नामै काफी छ।
  • @
    @khimgotameofficial9357منذ 4 سنوات नेपाली पत्रकार भनेको अपिल सर जस्तो हुनुपर्छ सलाम छ अपिल सर म साउदि बाट हेर्दैछु 9
  • @
    @ratnamilanthapa1745منذ 4 سنوات आफ्नो ज्यान को यति माया र डर लाग्छ भने आर्काको ज्यान किन लिनु र याहा पुलिस प्रशासन सबै पैसामा बिकिसकेजस्तो देखिन्छ पत्रकार ले भेटाउने पुलिस डाका हरुले भेटाउ नसक्ने के पारा हो यो उखाने सरकार को पालामा भन्या । 2
  • @
    @manojbasnet67منذ 4 سنوات Apil daelai slute garne jati yati hajir 4
  • @
    @ghanumagar5562منذ 4 سنوات dheree khusi lagyo apil sir hjurharu tyaha smma pugnu vayeko ma 1
  • @
    @santoshsingthakuri3258منذ 4 سنوات थुक्क नेपाल प्रहरी के हेरेर बस्दै छ किन पक्राउ गर्दैन । 78
  • @
    @kcramesh2976منذ 4 سنوات ति बच्चाको आमा जस्ती आत्मा बिस्वास गर्ने नारी लाइ समान छ । र यो गाउआलिकाको अध्यक्ष लाइ तुरुन्त अरब तिर पठाउनु पर्छ 4
  • @
    @debinthapa9915منذ 4 سنوات नेपालको नम्बर वान (१)पत्रकार अपिल सर लाई धेरै धेरै बधाई छ हजुर जस्तै सात वटै प्रदेशमा एक एक जना पत्रकार हुनुपर्छ ।
  • @
    @KaranKaran-vu3hrمنذ 4 سنوات Apil sir Ko cueson garne tarika wow I'm so proud of you sir 1
  • @
    @ayatullamiya1874منذ 4 سنوات अपिस सर तपाइको काम देखेर सारै खुसी लाउछ अन्य को लागी आवाज उठाउनु हुन्छ सलाम छ
  • @
    @nivashshresthaمنذ 4 سنوات दुधको सक्षी बिरलो, अब कस्ले हो समाउने । 19
  • @
    @kushetv7375منذ 4 سنوات तपाईं काे हरेक भिडियो मैले हेरेकाे छु । दादा तपाईं एउटा सफल पत्रकार हाे जसले याे देशको बारेमा साेच्छ त्यो तपाई हाे
  • @
    @dorjesherpa6510منذ 4 سنوات अधिकृत सबै एकै ग्रुपको हुन्छ यसमा चालकले के गर्नु सक्छ । अपिल सर! 1
  • @
    @user-tu7tg2sx8pمنذ 4 سنوات अपिल दाइलाइ मन पराउनेहरू यता हाजिर गरौ त। अनि मेरो च्यानल पनि सस्क्राइव गरि साथ दिनु ल। 32
  • @
    @balu_magar1671منذ 4 سنوات देश भित्र यति ठुला धमिराहरू छन नि जुन हरेक गल्ती गल्ती गुड बनाउदै छन साच्चिकै यस्तो धमिराहरूलाई खोजी खोजी पोल्नु पर्छ। अपिल सर प्रति अाभारि छु
  • @
    @sabrinpaudel5174منذ 4 سنوات आज कुर्दा कुर्दा बल्ल आइपुग्यो। अपिलजिको कार्यक्रम कतिबेला सुन्न पाइन्छ भनेर प्रतीक्षा गरिरहेको थिए।। 8
  • @
    @govinddumre3581منذ 4 سنوات अपिल सर जस्तै सब पत्रकार सबै ठाउॅ बांट सुरु गरनु नेपाल का सरकारी कर्मचारी ठिक ठाउॅ मा आउछन
  • @
    @teresarai3503العام الماضي Dhanbad patrakarjue hajurko 100% right xa
  • @
    @NEPALOVEYOUمنذ 4 سنوات Darsan namshkar Apil sir All timesh jay Nepal 3