المدة الزمنية 17:51

फेरि अायाे म्याग्दी राखुकाे पञ्चेबाजा। New Panchebaja At Rakhu Myagdi. Kisan Pariyar

بواسطة Hamro Myagdi
405 814 مشاهدة
0
3.5 K
تم نشره في 2019/01/19

म्याग्दी राखु रानीपाैवा निवासी दिनेश कार्कि एवं राखु माैवाफाँट निवासी सन्ध्या खत्रीकाे शुभ विवाहमा लिइएकाे भिडियाे । #Kisan_Pariyar #Rakhu_Panchebaja

الفئة

عرض المزيد

تعليقات - 279
  • @
    @lalmanipandey5852قبل 9 أشهر सनाई बजाउने भाई लाई मन देखि नै सालुट छ 20 तोपको सलामी दिऐ पनि कमी को महसुश हुने छ यति मीठो गला र कला सबैले सम्मान गरोै नजिक भऐ म पनि आफुले सक्ने जति को सयोग दिनी थिऐ प्रतक्षे निकै राम्रो छ वा को सनाई बजाउने कला❤❤❤❤❤❤❤️️️️️️ ....وسعت
  • @
    @mitrasubedi2557منذ 5 سنوات किशान परिवार दाइलाइ सलाम छ । म त्यहाँ भएको भय कानमा दुई हजार सिउरिदिने थिए । सबै टिमलाई बधाई दिन चाहान्छु । अझै राम्रो बजाउने कोसिस गर्नुहोस् । कतै खोट लगाउने ठाउँ छैन । सलाम छ सबभन्दा अझै विशेष किसान परिवार दाजैलाइ मेरो दस औला जोडेर नमस्कार उच्च सम्मान अर्पण गर्दछु । ....وسعت 15
  • @
    @rabinbcshirpali6249منذ 5 سنوات निकै सुमधुर स्वर मा बजाउनु भयो सहनाई।
    निकै रमाइलो लाग्यो
    6
  • @
    @sureshpaudel2857منذ 5 سنوات अति मन पर्छ मलाई बाजा।सारै राम्रो भिडियो बाजा बजाउने समूहलाई सलाम अनि सहनाइ र ढोलक बजाउने भाइहरूलाई धेरै सम्मान्
  • @
    @karanpariyar1132منذ 5 سنوات सनै बजाउने दाजै लाई मन देखि नै सलाम साथै अन्य बाजा समूह ले आफ्नो राम्रो ताल मा ताल मिलाइ साथ दिनु भाको मा धेरै धेरै धन्यबाद गित सुन्दा खेरि त एक फ्यानको दिम दिम जस्तो लाग्यो
  • @
    @bomkshhetri4074قبل 4 أشهر यति राम्रो सनाई लगायत सबै बाजाहरुको तालमेल प्रहिलो पटक लाइभ मा हेर्न पाईयो
  • @
    @user-rh9ln3fj4cمنذ 5 سنوات वोव वोव वोव किसन दाइ सम्पुर्ण लाई सलाम छ
  • @
    @binodratna8622منذ 5 سنوات यो सबै हाम्रो गाउँ को दाई भानिज भिनाजु हरु पर्नु हुन्छ जे होस हाम्रो गाउको बाजा ले बिस्वो मा चिनारी देखाउनु भयको छ हजुर लाई धेरै धेरै धन्नेबाद छ मेरो पन्छे बाजा गीत को टिम नै हजुर हरु हुनुहुन्छ ।।। अब के हि दिन मा रेकर्डिङ गर्दै छु ।।।आसा छ सबै जना ले माया गर्दिनु हुने छ ।।। सनाय बजाउने मेरो जेथान लाई बधाई छ ।।। राम्रो गर्दै जानू सुभ कामना सबै जना लाई ....وسعت 5
  • @
    @kamalpaudel2661منذ 5 سنوات सनाहा बजाउने दाइ लाई सलाम छ लगायत सम्पुर्ण टिम को राम्रो प्रस्तुति छ
  • @
    @shankargiri2128منذ 5 سنوات I'm really appreciate on this team. Great artists keep it uppppppp. 2
  • @
    @sudipsimkhadaمنذ 5 سنوات मैले किसान दाईको सनाई धुन यसअघि नि हेरेको थिए, उहाँ जस्तो प्रतिभावान कलाकारलाई नेपाली सङ्गित क्षेत्रले उचित कदर र सम्मान गर्दै मुलधार मा ल्याउनु पर्छ। . 5
  • @
    @padamchhetri2852منذ 2 سنوات सनैइ भाइ राम्रो लाग्यो सफलता को सुभकामना
  • @
    @upendrau5897منذ 5 سنوات धेरै राम्रो हाम्रो म्याग्दी राखुकाे बाजा अनि सलाम छ सनाई बजाउने सर लाई अझै गित गाउने मान्छे भएको भय धेरै राम्रो देखिन्थ्यो नि नाच्नु अाउने गाउनु नअाउने मान्छे रहेछन । 1
  • @
    @harigurung5590منذ 5 سنوات सनाई बजाउने दाजु लाई सलाम मैले यो २९ बर्ष को उमेर सम्म येस्तो सनाई बादक देखेको सुनेको थिएन फेरि पनि सलाम दाजु
  • @
    @manpariyar4287منذ 5 سنوات Dolaki hanne bhai le dami bajaunubako xa all best nice
  • @
    @loksubedi2326منذ 5 سنوات सनाइ बजाउने भाइ लाइ धेरै धेरै बधाई छ ।। 7
  • @
    @madanbhandari9954منذ 5 سنوات वा वा वा अती राम्रो पन्चेबाजा साह्रै मन छुयो, 1
  • @
    @gopalkhadka3136منذ 5 سنوات यस्तै रमाइलो ठाउँमा बसाइँसराइ गर्न मन लाग्या छ ,, हाम्रो ठाउँ तिर सब हराइ सके ,,, 1
  • @
    @user-bz5kz6ug2fمنذ 4 سنوات सनाई बजाएकाे खुब मन पर्याे बाजामा तीन ताल हुन्छ सुरुकाे उठान, छिटाे अनि बिश्राम हुन्छ जाउरे र राग बाहेक तर याे बाजामा कति ताल छ ठम्याउनै नसकिने सनाई बजाउनेलाई सलाम ।
  • @
    @1973purnaمنذ 4 سنوات i like panche baja very much.very nice.
  • @
    @user-kz7hg6rz6hمنذ 5 سنوات सनाई बजाउने असल्ली राघी यस्तो लाई भनिन्छ आत्मै देखि सम्मान गर्छु ल 3
  • @
    @tejmanghosaili5098منذ 5 سنوات आहा कति राम्रो बजाको सनाई बधाइ छ सम्पुर्न तिम लाई अनि सलाम छ सनाइ वोला सर लाइ
  • @
    @fiririresham9540منذ 5 سنوات उतकिस्ट बाजा हनि सनाई त अन राम्रो किस्ना ज्यु ले बजाको सलाम छ
  • @
    @reedamrasaili2179منذ 5 سنوات सनाइ बजाउने दाइलाइ धेरै भन्दा धेरै सम्मान गर्नु पर्छ यस्तो बहु पर्तिभा भाको मान्छेलाइ दलित भनेर खसाल्छन हाम्रो समाज मा हेर्नु होस कस्तो पर्तिभा छ सलुत छ तपाइ लाइ
  • @
    @chandrapaudel2630منذ 4 سنوات किसान दाइ लाई सलाम छ हाम्रो धौलागिरी को सान हुनु हुन्छ
  • @
    @beepinpandey8482منذ 5 سنوات यो सनही बजाउने दाइ लाई रास्टृय बाजा मा ल्याउनु पर्यो पत्र कार सर ले 22
  • @
    @Syangja711منذ 5 سنوات Yo sahanae bajaune dai ko big Fan huu.
    Salam xa tapai lai dai.
    Yo kalako lagi.
    Aajhai herirahan paeyos..keep it up
    6
  • @
    @mitrasubedi2557منذ 5 سنوات सनाई बजाउने दाइलाइ मेरो सलाम छ । के गर्नु मेरो बिहे भैसकेको छ नत्र मेरो बिहेमा यहि बाजागाजाको सम्पुर्ण टिमका साथीहरू लाई निम्तो दिने थिए । क्यार्नु दाम्मिछ । म्याग्दीको सान हो । उत्कृष्ट बाजा । कृष्ण भाइलाइ पनि विशेष धन्यवाद छ । बेलाबेला येस्तो बाजा सुन्न पाइयाछ । ....وسعت
  • @
    @prempariyar2034منذ 5 سنوات आहा ढोलक अनि सनाई अनि कर्नाल नि बबाल लाग्यो 1
  • @
    @hioppo6046منذ 5 سنوات म त्यहा भएको भय हजार हजार को दुईवटा नोटले दुईवटा कानमा लगाई दिन्थे ओहै ओहै क्या दामी लाग्यो सनाई त नम्बर १ सारै रमाइलो भयो यो जादोमा पन्चेबाजामा नाचेर ज्यानलाई तातोतातो बानाम है बाजा मन पराउने जति साथीहरूले यता हाजिर हुम ह सरसर ओहैओहैओहै ....وسعت 49
  • @
    @abishekgaming2424منذ 5 سنوات वावावा यो सनाई बजाउने लाई चाहिँ मैले माने धेरै राम्रो छ येक्सिलेन छ वा
  • @
    @PrasanthPr-ci5jiمنذ 4 سنوات Kati ramro sanai bajaunu bhayo. Hjr ko tim npl ko no.1 ho.
  • @
    @santabahadur9042منذ 5 سنوات सारै मन छुने बजाउनु भो दाजु सानाइ मज्जा आयो
  • @
    @meromuskan887منذ 5 سنوات धेरै राम्रोसँग सनाई बजाउनु भयो राम्रो लाग्यो धन्यवाद।
  • @
    @arjuntaygi4630منذ 5 سنوات सनाई बजाउनि दाईलाई मेराे सलाम बिचरालाई दलित भनी माेहाेर लगाउँछ हामराे समाज र त चित्त दुख्छ के गरनु बिडम्बना हामराे समाज 22
  • @
    @sagarpariyar4865منذ 5 سنوات जस्तो पनि जुन भाकामा पनि बजाउन सक्ने बहुप्रतिभा भयका नेपालकै उत्कृष्ट सनाई बाधक किसान परियार लाई उच्च सम्मान मिलुस
  • @
    @manbahadurkhatri763منذ 3 سنوات Kisan daju ko sanai dherai mitho lagxa aru ta testai ho aru t kai jaatle bajaaudina yrr yetiko ta
  • @
    @prakashxantyal1949منذ 5 سنوات मैलेत केही भन्नू छैना मन पर्यो सिदै सस्क्राइप र छेउको घन्ती लाई दबाइदेको छु सलाम छ सने दाइहरुलाइ
  • @
    @subedimn8016منذ 5 سنوات कास्की लम्जुङ तनहु पाल्पा बाग्लुङ पर्बत चितवन लगाएत सबै ठाउका बाजा सुनियो हेरियो तर म्याग्दी का जस्ता दमाई बाजा कहि पनि छैन जति सुनेपनी धित नमोर्ने सारी रसिला बाजा love it .
  • @
    @pariyarsuman2192منذ 5 سنوات वाह वाह क्य बजाउनु भो दाजु सनै उत्कृष्ट सनै बाद्क हुनुहुदो रहिछ ।।
  • @
    @kamalrawal480منذ 5 سنوات कति मजा आयो YouTube ma sundapani है नजीक भयको भयत झन घुमि घुमि नाचिन्थ्यो! संस्कृति को जगर्ना गराै है नेपाली दाजु भाई
  • @
    @deepubabal4418منذ 5 سنوات wow nice ma ahial hal punjqb dkhi nikaai nai man rasaxa sanaiko dhun suna da but sabai badeya badak timalai miss u nice 1
  • @
    @anilpariyar1928منذ 5 سنوات दाजु को सनाई अनुसार अरु बाजा बजाइ भएन सनाई बाजाउनी दाजु लाई सलाम छ‍♂️‍♂️‍♂️
  • @
    @devendrabahadur5167منذ 5 سنوات Sanahi bajauni daju best pargati gardai janu best of luck.nepal vari ma sabai vanda ramro sanahi
  • @
    @kumarpokhrel6958منذ 5 سنوات sarai ramro xa sanae bajako so best of luck
  • @
    @madanbhandari9954منذ 5 سنوات सरररररर चैट चैट कसरी बयान गरुँ मौलिक कला सस्कृती को जगेर्ना बधाई छ म्याग्दी टोलिलाइ मेरो बिहेमा निम्तो गरौंला वसन्त थापा कुलेन्द्र बिक को यो चर्चित गितमा
  • @
    @suman-vm4dmمنذ 5 سنوات उत्कृष्ट सहनाई बादक,।असाध्यै राम्रो छ।तेसैले त भन्छु म धौलागीरी लाई बाजा मा कसैले जीत्न सक्दैन। 15
  • @
    @milanlamichhane9087منذ 5 سنوات यो भिडियोको कमाइले उनिहरुलाइ ड्रेस सहयोग गर्नु परो ल।
    आहा कति दामी बाजा सनाई फुक्ने दाइ हिरो ।
    1
  • @
    @hamromyagdi6678منذ 5 سنوات धन्यवाद सम्पुर्ण दर्शक महानुभावहरुलाई ज जस्ले यो भिडियो हेर्नुभयो, लाइक कमेन्ट र शेयर गर्नुभयो । यो बाजामा सनाई बजाउने किसान परियारको सम्पर्क नम्बर 9806581119 3
  • @
    @nirmalapun2980منذ 5 سنوات Kesarai Mannai chamm gare ko hur hurrrrr ramro xa bajaa
  • @
    @myagdibhakimli2996منذ 5 سنوات Yo bajalai mannnai parxa yall ustai sahanai ustao nach poni 2
  • @
    @kumarpokhrel6958منذ 5 سنوات snai bajauni dai ko kala dherai ramro xa
  • @
    @sauravkhadka8152منذ 5 سنوات Yo video ko Kishan dai Lai pasai dinu parchha yo YouTube kartale thanks 1
  • @
    @chintushaikh8863منذ 5 سنوات Kishan Mero best sathi ho i really miss you kishan Sir
  • @
    @dipakrajpoudel2563منذ 5 سنوات सनाही बादक राम्रो समग्रमा टिम नै राम्रो
  • @
    @muktitiwari6794منذ 5 سنوات Sahanai aati ramro bajanuvayo tapaiko future safalata ko suvakamana
  • @
    @aitithapa9980منذ 4 سنوات Kisan ko sanaidhun jatisune pani utinai sunnaman lagchha
  • @
    @mbishnumuskan4377منذ 5 سنوات waoo so nice sanaai congratulation dada your art
  • @
    @ghartiboy7577منذ 5 سنوات Hoit sanai bajaune dai lai sahlut mero mannei parxa saudi Riyadh bata herdai xu
  • @
    @siddhigurung8311منذ 5 سنوات sanai bajaune solta babal xa hjr ko sanai ajai chai man paryo brro dhnyabad sir