المدة الزمنية 44:49

Kalpana Dahal | | Pradip Rokka | Janata Lok Dohori

بواسطة Janata Television
1 821 396 مشاهدة
0
16.4 K
تم نشره في 2020/08/08

Janata Television HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : /channel/UCVFNatZh-fkYj8AS1rLz4VQ News portal - https://www.janatasamachar.com Website - https://www.janatanetwork.com Facebook - https://www.facebook.com/janatasamachar Twitter - https://www.twitter.com/janatasamachar Youtube - JanataTelevision #KalpanaDahal #PradipRokka #JanataLokDohori Copyright © 2019 Janata Prasaran Tatha Prakashan Limited, All rights reserved

الفئة

عرض المزيد

تعليقات - 717
  • @
    @bhagawankhatri9593منذ 4 سنوات कल्पना र प्रदिप को गित शब्द हरु एक दम मन पर्छ मलाइ।पूरा नहेरे खल्लो लाउछ। मैले मात्रै होइन यो जोडी लाई धेरैले रुचाउनु हुन्छ। 42
  • @
    @eyedrop866منذ 4 سنوات गीतमा भने जस्तै धादिङ जापान जस्तै रैछ । धन्यवाद कल्पु र प्रदीप 10
  • @
    @dsgaming6123منذ 4 سنوات दोहरी सुपर छ अति राम्रो लाग्यो लाईभ हेर्दै छु दुबई बाट 4
  • @
    @madanthapa1471منذ 4 سنوات प्रतिभा का धनी लोक कलाकारहरु सबै टिमलाइ धन्यवाद !! 4
  • @
    @geetutimalsina7801منذ 4 سنوات कल्पना बहिनी र प्रदेप भाइ लाइ मन पराउने यता हाजिर हौ त 160
  • @
    @santoshbanjara9643منذ 4 سنوات बाद्यबादन कलाकारलाई धन्यवाद अति मिठो बजाउनु भयो ।। अनि गीत पनि मिठो । सबैलाई पुन धन्यवाद छ ।। 7
  • @
    @tejmagar8147منذ 4 سنوات दुबै जनाको राम्रो प्रस्तुती एक्दमै राम्रो लाग्यो वाह ❤️ 9
  • @
    @milank.c.9230منذ 4 سنوات संगीत दिनी साथी हरू लाई हिदया बाट नमन । 6
  • @
    @ashmitadhungel3076منذ 4 سنوات दाेहाेरि धेरै राम्रो सफलताको शुभकामना छ 1
  • @
    @ranrai8561منذ 4 سنوات कल्पना जि र प्रदिप जि कति मिठो धोहोरी गाउनु भाको हो हेर्दाहेर्दै दिउती जान नै बिर्से छ् धन्यवाद सम्पुर्ण तिम्म लै 4
  • @
    @DhurbaBdrThapaمنذ 4 سنوات याे जाडि काे गित सारैमन प-याे यतिमात्र हाेर सधैकाे जाेडिबने अझै राम्राे हुनेछ । बधाई छ 3
  • @
    @rajkumaradhikari7887منذ 4 سنوات आहा सारै राम्रो लय सब्द जनता टेली बिजनलाई समान गर्दै साथमा उन्नती प्रगती को शुभ कामना
  • @
    @m.s6675منذ 4 سنوات धेरै राम्रो जोरी,कल्पना र प्रदिपको,खुशी लाग्छ 4
  • @
    @migrentamang4490منذ 4 سنوات प्रदीप & कल्पु आई लब यु सारै मिठास गाउने जोडी पनि सहि छ ❤️❤️❤️ 5
  • @
    @bishnushrestha8216منذ 4 سنوات मलाई धेरै राम्रो लाग्यो श्वर दूबै जनालाई बधाई तथा शुभकामना छ।
  • @
    @pusparajdahal5213منذ 4 سنوات आहा यस्तो पो दोहोरी त️प्रदिप भाइ र कल्पना बहिनिलाइ धेरै धेरै बधाई छ आगामी साङितिक यात्राको लागि 10
  • @
    @krishnarimal2306منذ 4 سنوات कति रमाइलो दोहोरि
    कल्पना ले अब जेरिको ठाउँ लिन्छिन पक्का
    18
  • @
    @narbhupalchhantyal2188منذ 4 سنوات कल्पनाको जे हेर्यो तेहि राम्रो अनि दोहोरीको शब्द तेस्तै!!! कति हसिलो कति सजिलै फर्काउने गित !!! 3
  • @
    @PREM.Cdy.420منذ 4 سنوات प्रदिप र कल्पनाको गित सारै मन पर्छ आजको पनि दामी छ 4
  • @
    @manigurung1469منذ 4 سنوات शोभाको प्रोग्राम त्यसै रमाईलो हुन्छ त्यसमा झनै हालैको जल्दो बल्दो कलाकार कल्पना र प्रदीप को प्रस्तुती संपूर्ण कलाकार साथीहरू लाई सलाम छ ।
  • @
    @shyamkumar8578منذ 4 سنوات बधाई छ यो जोडी लाई शारै राम्रो गाउनु हुन्छ 7
  • @
    @rameshsunar360منذ 4 سنوات मैइले त धेरैइ बर्ष पैइला गाउँ तिर हुदा सुनेको गित हो । रमाइलो भयो धन्यवाद छ कल्पना दिदि अनि दादा 6
  • @
    @pramilabasnet502منذ 4 سنوات पछिल्लो समयमा काठे भाकालाई अत्ति नै न्याय दियर गाउने चर्चित गायक प्रदिप रोकाको फेरी काॅठे भाकामा बबाल दोहोरी आयो सबैले सुनौ है
    44
  • @
    @sangitakoirala7797منذ 4 سنوات आहा कति राम्रो जतिसुने पनि सुनिरन मनलागिर लोकदोहोरि गित् ♥️♥️♥️ 16
  • @
    @bhimk.c.3359منذ 4 سنوات बाद्यबादन समूह अहिलेसम्मकै उत्कृष्ट लाग्यो।प्रस्तुति अति उत्कृष्ट छ । 9
  • @
    @himsagar1704منذ 4 سنوات वाउ प्रदिप रोका जि र कलपना को जोडी पनि सुहाउने गित पनि बबाल क्या दामी यस्तो होके दोहोरी गित भनेको . 2
  • @
    @karnabdrbasnet5577منذ 3 سنوات Very intresting lok dohori song.thanks male and female singers musicians team and programme presenter.
  • @
    @rajendrashrestha4497منذ 4 سنوات आहा कति राम्रो गीत जति सुने पनि धित नमरिने 1
  • @
    @chetragurung1149منذ 4 سنوات धेरै राम्रो छ दोहोरी सबै सबै लाई नमस्कार
  • @
    @buddhiman2627منذ 4 سنوات अती मिठो गित गाउनु भो हामीहोरु लाई मनरन्जन दिनु भो प्रकाश जि र कल्पन जि ले मुरि मुरि सुभ कामना हजुर होरु सबै जान कलाकार होरु लाई 3
  • @
    @ashokaryal5866منذ 4 سنوات Pradeep is always good performer but Kalpana is talent too ,
    Keep up guys,
    1
  • @
    @surendrashrestha2860منذ 4 سنوات धेरै राम्राे छ. प्रदिप र कल्पना काे दाेहाेरी गित. . 3
  • @
    @motilalparyar4772منذ 4 سنوات यतिराम्रो गाउनुभयकोमा प्रदीप र कल्पना जि लाई धेरै धेरै धन्यवाद ।
  • @
    @lilakarki657منذ 4 سنوات प्रदीप कल्पना को दोहोरी जति सुने पनि उति सुनौ लाग्ने 3
  • @
    @itsnameprashant1254منذ 4 سنوات धेरै राम्रो जोडि, हामी नेपालीको मौलिक गित 2
  • @
    @bishnuoli7801منذ 4 سنوات प्रदीप दाई को दोहोरि चै बब्बाल हुन्छ है गइच
  • @
    @ratnamanineupane4899منذ 4 سنوات दोहोरी निकै रमाईलो लाग्यो ।कल्पना र प्रदिप भाइलाई बधाई छ ।
  • @
    @gitakhadka614منذ 4 سنوات कल्पना जि सारै राम्रो छ
    फेरि एक चोटि रमेश जि शीत गाउनु है आज सम्म तेति राम्रो दोहोरी सुनेको थिन जति सुनो तेति राम्रो!
    Best of luck kalpana
    1
  • @
    @sijubanjara9824منذ 4 سنوات Dherei ramro xa didi dohori ani pradip dai. Best couple dekhiyeko xa. All the best for bright future. Love you both❣ 2
  • @
    @narayansapkota1499منذ 4 سنوات सार्है मन पर्यो जति सुन्यो उति सुनौ सुनौ लाग्नि
  • @
    @ramtelthalbir9866منذ 4 سنوات प्रदिप र कल्पनाको गायकी अति दामी लाग्छ,
    हजारौं पटक सुन्दानी सुनिरहु जस्तो हुने,,
  • @
    @nandananda2726منذ 4 سنوات कल्पना को गित कति मन छुन्छ बधाई छ सबैलाई
  • @
    @kamalale6177منذ 4 سنوات प्रर्दिप भाइ र कल्पना बैनिको दोहोरी खुब राम्रो छ सुन्नेलाइ खुब आन्दा आउँछ हजुर हरुको जय होस !!
  • @
    @sajankhanal2023منذ 4 سنوات very nice dohari.jaya kathe lok geet
  • @
    @ratnamaninathمنذ 4 سنوات प्रदीप जी र कल्पना को दोहोरी हेर्दाहेर्दै समय वितेको पत्तै लाग्दैन ।।।धन्यवाद छ दुबै जना दोहरी प्रस्तुत गरेर तथा सम्पूर्ण गायक गायिका र वाध्य बादकहरु लाई पनि धन्यवाद तथा जनता टेलिभिजन लाई पनि धन्यवाद 6
  • @
    @no_name_dude2913منذ 4 سنوات Hats off to all the musicians, really enjoying their job. That's why people calles them differently able. Much love! And GOD BLESS✌️✌️✌️ 17
  • @
    @ambikathapa7515منذ 4 سنوات very sweet both of you.God bless you both. 1
  • @
    @govindaesmali5160منذ 4 سنوات धेरै पछी काठे भाका सुन्न पाए खुशी लाग्यो।। बिशेष दृस्टी बिहिन बाध्यबाधक भाइ हरु लाई धन्यबाद। 25
  • @
    @laxmigartaula7688منذ 4 سنوات याे जोडिको विहे भयो भने खुब जम्छ छिट्टै दर्सक को ईच्छा पूरा गर्दिनु परो है दुबै मिलेर 7
  • @
    @kamalabhandari458منذ 4 سنوات Very nice singing both of u. I m big fan of u both
  • @
    @dineshdhami6844منذ 4 سنوات Handsome and talented singer pradip rokaya.
  • @
    @kishorkhatri5965منذ 4 سنوات हैट सारै रमाईलो लाग्यो कतारबाट हेरियो रमाईलोपारामा सबै कलाकारहरुलाई धन्यबाद 8
  • @
    @sanditv3243منذ 4 سنوات Now watching from japan .
    I am not interested lok geet but when i watched this song it's really good .God bless you both keep it up
  • @
    @anitabishunke1482منذ 4 سنوات ❤️Nice dhori song keep it up god bless all of u. 1
  • @
    @madhughimire3538منذ 4 سنوات यो जोडि एकअर्काको लागि नै बनेको जस्तो छ सके जिन्दगी बिताउने जोडि बनोस नभए साङ्गितिक जोडि बनोस ।। 78
  • @
    @premdorjeysherpa3665منذ 4 سنوات Well done to National Kathe bhaka donori song chaimpion pair Pradip Roka and Kalpana Dahal for singing very entertaining love song. As Pradip is already id="hidden4" class="buttons"> married Kalpana Dahal may well be a perfect couple with National. Public speaker winner Ramesh Prasai. ....وسعت
  • @
    @doneysarkar10منذ 3 سنوات Pradip Rokka र kalpana Dahal Dui Janai सिन्धुपाल्चोक bata hunn ❤️✋So proud.
  • @
    @hemkhatri7497منذ 3 سنوات आगो !!!! perfect couple for live dohori song . kalpana&pradip.
  • @
    @chopellove123منذ 4 سنوات कलपना र प्रदिप जि को दोहोरी धेरै राम्रो छ टुक्का को त खानिनै हो दुबै जना
  • @
    @santoshgiri238منذ 4 سنوات Respect to the musicians i enjoyed a lot
  • @
    @janakbahadurthapa5546منذ 3 سنوات Kalpana is very good singer of dhori geet I love her voice peace of love
  • @
    @dhurbabikrammalla3118منذ 4 سنوات कल्पना बहिनी र प्रदिपको सबाल जबाफ देखि स्वर धेरै मीठो छ । लोकदोहोरीको मनोरञ्जन दिने कलाकारहरुको हुलमा यी जोडीले सम्मान बढाएको छ l
    तपाईंहरुको साङ्गितिक भबिस्य उज्ज्वल छ उत्तर उत्तर प्रगती हुँदै जाओस~~ शुभकामना छ ~~
    8