المدة الزمنية 2:41

झापाको निर्माणाधिन बिर्तामोड-भद्रपुर चारलेनको सडकखण्ड।भिडियोहेरेर सस्क्राइबगरिदिनुहोला।

بواسطة ratna basnet
420 مشاهدة
0
108
تم نشره في 2020/07/17

यो सडकखण्ड अन्तरगत पहिलो चरणमा बिर्तामोडको मुक्तिचोकदेखि मेची आँखा अस्पतालसम्म ४ कि.मि. चारलेनको सडक निर्माण एक वर्ष अगाडि नै सम्पन्न भइसक्नुपर्ने सम्झौता भएको भएको पनि ठेकेदारको ढिलासुस्तीका कारण अझै पूरा हुन सकेको छैन। वर्षायाम भए पनि ठूला यातायातका साधन सञ्चालनमा नआएका कारण सडक निर्माणका लागि केही सहजता देखिन्छ।

الفئة

عرض المزيد

تعليقات - 196