المدة الزمنية 10:12

Chappal | How to start chappal making business in Nepal | घरबाटै चप्पल उद्योग | small business idea

8 830 مشاهدة
0
296
تم نشره في 2020/08/01

chappal | slipper | sandal | How to start chappal making business in Nepal | घरबाटै चप्पल उद्योग -- #Businessideainnepal #chappalmakingbusiness #earnmoneynepal -- चप्पल हरेक मान्छेले दैनिक जिबनमा प्रयाेग गर्ने चिज हाे । त्यहि चप्पल नेपाली बजारमा बेचेर विदेशी कम्पनीहरूले हरेक महिना करोडौं पैसा लाने गरेका छन् । हामीले अाफैले पनि चप्पल उद्योग खाेलेर अाफ्नै बजारमा बेच्न सक्ने हाे भने एका तर्फ नेपालकाे पैसा नेपालमै रहन्छ भने अर्काे तर्फ स्वराेजगार अनि राम्रो मुनाफा घरमै बसेर लिन सकिन्छ । -- मानाै कि तपाईंको घरमा ५ जना सदस्य छन । जम्मा सदस्य मध्ये तपाई मात्रै राेजगारी गर्नु हुन्छ । तपाईंको मात्रै कमाईले परिवार पाल्न कठिन पक्कै पनि हुन्छ । तपाईले याे उद्योग घरमै खाेलेर घरका बाँकी सदस्यलाई घरमै राेजगार दिन सक्नु हुन्छ । --बच्चा देखि बुढा सम्म हरेक उमेरका लागि चाहिने चप्पलकाे माग पनि हिउद बर्षा सधै रहन्छ । गाउमा लेक बेसी गर्दा हाेस या सहरमा काैसी देखि भान्सा सम्म धाउदा हाेस । चप्पलकाे जरूरी पर्ने गर्छ । चप्पल उत्पादन सुरू गरेर लामाे समय स्टाेर गरेर राख्दा समेत बिग्रदैन । त्यसैले चप्पल बनाउने व्यवसाय हाम्रो लागि उपयुक्त हुन सक्छ । त्यसाे हाे भने भने चप्पल बनाउने व्यवसाय कसरी सुरू गर्ने त ? त्याे जान्न याे भिडियो पुरै हेर्नू हाेला । -- Welcome back to my YouTube channel. once again i want to request you 🙏please subscribe to my channel and 🔔 press Bell icon. I you see any useful video don't forget to share with your friends and family. https://m.youtube.com/user/12banjara -- About video : In this video i am going to share about how to start chappal making business. Which i share in Nepali language. If you are searching new business for earn money i hop this is useful tips for you. If you want to learn more earning tips don't forget to click below link : earning tips: /playlist/PLIwv1izFenjGin7fg0NwoogCftDIQDArc -- More video : /watch/YUYVbN8fM42fV /watch/k32YOD1sva7sY /watch/gd3dTPJKmh3Kd /watch/cuvk9UBgqJ4gk /watch/oRjG93jKBqcKG -- Top 10 marketing ideas for this business : /watch/MWkEcySxpD-xE -- I will like to say THANK YOU for SUBSCRIBE My YouTube channel. please Keep on WATCHING my VIDEO about : - unemployment Issue - Job and Career - business idea and -Life lesson please expect more of informative video Tips and trick in my YouTube channel.For other please visit my YouTube channel . And don't forget to SUBSCRIBE , LIKE and Share. THANK YOU once again and have a Great Day ! -------------------------------------- Contact Details : krishna.banjara@gmail.com -- Cover Topice : 1.new business in nepal 2.small business in nepal 3.new business ideas in nepal 4.new business opportunities in nepal 5.new business plan in nepal

الفئة

عرض المزيد

تعليقات - 47