नेकपा माओवादी केन्द्रका सांसद सुरेशकुमार राईले गोरखा भर्ती बन्द गर्ने गरी पहल गर्न माग गरेका छन् । प्रतिनिधिसभाको बिहिबार बसेको बैठक विशेष समयमा बोल्दै उनले असमान सन्धिसम्झौता समयसापेक्ष अनुसार संसोधन हुँदैन भने गोर्खा भर्ती केन्द्र बन्द गर्नुपर्ने बताएका हुन् ।
#gurkha_army #uk #Britishgurkha_army
الفئة
عرض المزيد
تعليقات - 0
مقاطع الفيديو ذات الصلة على Sureshkumar Rai | | असमान सन्धिसम्झौता समयसापेक्ष संसोधन हुँदैन भने गोर्खा भर्ती बन्द गर्नुपर्छ | | :