المدة الزمنية 20:50

Essay on Dashain Festival in Nepali । दशै‌‌ पर्व निबन्ध नेपालीमा ।

بواسطة Rabindra K Chy
149 494 مشاهدة
0
2.4 K
تم نشره في 2021/08/21

Essay on Dashain Festival in Nepali । दशै‌‌ पर्व निबन्ध नेपालीमा । दशैंलाई बडा दशैं, दशहरा, विजया दशमी, आयुध-पूजा आदि नामले जानिन्छ । दशैं नेपालीहरूको प्रमुख चाड मानिन्छ । राष्ट्रिय चाड समेत मनिने दशैं (नवरात्र) हिन्दु धर्मवलम्बीहरूले आश्विन महिनाको शुक्ल प्रतिपदाका दिनदेखि नवमी सम्म (नवरात्रभर) शक्तिको आराधना गरी दशौँ दिन विहान दशमी का दिन आफूभन्दा ठुला मान्यजनहरूको हातबाट टीका-प्रसाद ग्रहण गरेर विशेष रूपमा पुर्णिमा सम्म (प्रसाद ग्रहणका लागि) मनाउने गर्छन् । #EssayonDashain #Dashain #Essay #Nepali To stay updated please CLICK HERE to SUBSCRIBE: /channel/UCMiQlCEmLQd6JN3cI0yZ1-A .............................................................................................. Our Social Links:www.youtube.com/rabindrakchy यस च्यानलमा रहेका Video हरु कपि Download गरी अन्य Channel मा Upload गरेके पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । ©Rabindra K Chy. All Rights Reserved. THANKS FOR WATCHING #rabindrakchy

الفئة

عرض المزيد

تعليقات - 146