المدة الزمنية 39:14

सबै स्तरका आन्दोलनकारीहरुले एका अर्कालाई सम्मान गरौःEXCLUSIVE INTERVIEW OF C K SHRESTHA

بواسطة KTV KALIMPONG
27 310 مشاهدة
0
496
تم نشره في 2017/06/20

प्रिय दर्शकवृन्द दीर्घकालदेखि चलिरहेको अलग राज्य गोर्खाल्याण्ड आन्दोलन आज चारैतिर चर्चाको विषय बनेको छ । भारतभरिका गोर्खाहरूको राष्ट्रिय चिह्नारी संकटको समस्याको समाधानको रूपमा प्रस्तुत गरिएको लग राज्य गोर्खाल्याण्डलाई आज दार्जीलिङ मात्र होइन सारा भारतका राजनैतिक-अराजनैतिक तबकाको समर्थन प्राप्त भइरहेको भए पनि आन्दोलनको चुड़ान्त दिशा निर्दिष्ट गर्ने कुरामा भने अझसम्म पनि कमी कमजोरीहरू देखा परिरहेछ । यसै संदर्भमा प्रस्तुत छ - गोर्खाल्याण्ड आन्दोलनमा 1980 देखि नै लागिपरेका प्रान्त परिषद्का सक्रिय कर्मी, भारतीय नेपाली राष्ट्रिय परिषद्का राष्ट्रिय सचिव, भारतीय गोर्खा परिसंघका भूतपूर्व कार्यकारी अध्यक्ष, प्रखर वक्ता, सामाजिक सचेतक अनि जातीय चिन्तक अनि हाल गोर्खा भारती विचार मञ्चका संयोजक सीकेश्रेष्ठसित एक अन्तरंग वार्ता – सीकेश्रेष्ठले गोर्खाहरूको राष्ट्रिय चिह्नारीलाई लिएर नेपाली, हिन्दी र अंग्रेजीमा तीनवटा पुस्तक लेखिसकेका छन् अनि दुईवटा डीभीडी पनि तयार गरेको छन् । स्वीकार्नुहोस् यो अन्तरंग वार्ता -

الفئة

عرض المزيد

تعليقات - 36