المدة الزمنية 28:11

Nepali Serial Juthe (जुठे) Episode 13 | | June 09 -2021 By Raju Poudel Marichman Shrestha

بواسطة Master TV
2 159 433 مشاهدة
0
44 K
تم نشره في 2021/06/09

Master TV Presents:- Juthe is a social television serial that portrays a story about the Dalits emancipation movement against these oppression, the heroes of the movement and future vision for the emancipation. It is aired in Himalaya Television at 8:00 PM and in YouTube at 9:00 PM every Wednesday. Actor Rabi Giri Bidhya Karki Rambabu Regmi Mukunda Mainali Sarmila Sharma Raju Poudel Marichman Shrestha Unisha Dhungana Sowinika Bastola Rukmila Adhikari Dipendra Timilsina Gokul BC Pratigya Bhandari Musician Yogesh Kaji Camera Rahul Rai, Ghanshyam Pokharel Editor Rabin Bhatta Mekup Artist Nirmala Acharya Writer/ director Raju Poudel, Marichman Shrestha #Juthe #JutheEpisode13 #JutheNepaliSocialSerial © Master TV -Social Link:- YouTube:- https://tinyurl.com/ybp5lm25 G+:- https://tinyurl.com/y9sc4yy4 यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

الفئة

عرض المزيد

تعليقات - 2223
  • @
    @susmitadhamala7076منذ 3 سنوات जुठे न छुटाइ हेर्ने म मात्र हो कि अरुनि हुनुहुन्छ 666
  • @
    @angbomadan439منذ 3 سنوات जिन्दगीमा पहिलोपटक कुनै सिर्यल हेर्नुलाइ मन सधै आत्तुर छ त्यो सिर्यलको नाम हो "जुठे "।।❤️❤️❤️ congratulations all of you teem..❤️ 112
  • @
    @sangitmisra8882منذ 3 سنوات यो अन्तरजातीय प्रेम र विवाहलाई नाटकले दुखान्त मै अन्त्य नगरोस् l जुठेको दाम्पत्य जीवन सफल र उदाहरणीय पनि होस् है राजु मास्टर 27
  • @
    @dkmousamboy8459منذ 3 سنوات जुठे र जुनकिरी को माया पुरा होस भन्ने कोको हुनुहुन्छ ❤❤❤ 6
  • @
    @ZungeDaaiمنذ 3 سنوات राजु मास्टरको अभिनय सबैभन्दा
    उत्कृष्ट लाग्छ मलाई ❤️
    397
  • @
    @bhagawanbogati1246منذ 3 سنوات यो काथाको प्रत्यक पात्र,घटना वास्तविक छ।म यो सबै पात्र र भोगाइ सङ्ग भिजेको छु,,यहि समाजमा हुर्केको मान्छे हु।सबै आँखा अगाडि देखेको र भोगेको घटना,,बिगत झल्झली याद आउँछ यो काथामा,,,, 49
  • @
    @narayandangi417منذ 3 سنوات जुठे भाग १ देखि भाग १३ सम्म नछुटाइ हेर्नी जति येता हाजिर गरुम त् 345
  • @
    @user-yf5qd3sl8mمنذ 3 سنوات कलाकार हरु भनेको देशको गहान हुन् भनेको साँच्चै हो। यस्तो अभियान गर्न सक्नी। हजुर हरु सबैलाई मेरो सम्मान छ। 4
  • @
    @somkhatri9979منذ 3 سنوات कथा लाई जिबित पार्न कति कठिन उठाउन र संघर्षबाट गुजृन पर्छ फेरि यो माहामारी को समयमा यो कष्ट गरि हामी दर्सक स्रोता हरु लाई मनोरञ्जन दिनु हुने सम्पुर्ण टिमलाई मनै देखि सम्मान छ
  • @
    @rn.official512منذ 3 سنوات हजुर हरु जस्ले यो comment पढ्दै हुनुहुन्छ उहाँ हरुको बाबा आमाको आयु लामो होस् 9
  • @
    @basantakhadka7687منذ 3 سنوات सबै कलाकारहरुलाई अग्रिम शुभकामना साथ बधाई छ. 3
  • @
    @t.p703v4منذ 3 سنوات धेरै राम्रो जुठे सिरियल म इंडिया देखि 01 भाग देखि 13 सम्म हेरे सारै मन पर्यो 7
  • @
    @yamunamagar2956منذ 3 سنوات जूनकीरी बैनी को विग फ्यान कोको हुनुहुन्छ!❤️ 227
  • @
    @nepalimanbirbaduwal2731منذ 3 سنوات हाम्रो नेपाली समाजमा हुने गर्ने वास्तविक चित्रण"जुठे"एकदम मन पर्छ सफलताको कामना सम्पूर्ण टिमलाई । 8
  • @
    @shankarnpz6644منذ 3 سنوات यस काल्पनिक कथा मलाई एकदमै राम्रो लाग्छ ।हाम्रो यश समाज यास्ता छुवाछूत अझै सम्म अटेको छैन 18
  • @
    @dipsilwal6060منذ 3 سنوات कतारमा रहेर जुठे भाग हेर्नै जथि यता‍♂️‍♂️ 5
  • @
    @chandrathapamagar9170منذ 3 سنوات कति राम्रो अभिनय सबैजना को एकदम राम्रो छ बिदेशमा बसेर पनि यति राम्रो सिरियल हेर्नुछ पाउँदा खुसी लागेको छ। 2
  • @
    @AAYANSI2052منذ 3 سنوات साउदि बाट जुठे 13भाग सम्म नछुटाई हेर्ने जति ऐता हाजिर गरुम त छिटो 7
  • @
    @edwinttamong4667منذ 3 سنوات जुठेका फ्यानहरु को को हुनु हुन्छन् यता जोडिनु होला है 98
  • @
    @akashmandel2719منذ 3 سنوات सबै जनाको आ - आफ्नो तर्फ बाट एकदम ठिक छ, मलाई सबै भन्दा मन पर्ने सिरियल हो याे, बधाई र अग्रिम शुभ कामना सबै यूनिट लाइ 2
  • @
    @ganeshmallamalla1103منذ 3 سنوات सबैभन्दा पहिले यो भन्न चाहन्छु कि हजुरहरुलाई हजुरहरुलाई थाहा छ। देशभरि कोरोना भाइरस फैलिरहेको छ । बाहिर जादा माक्स लगाएर जानु होला माक्स नबिर्सिनुहोला । हजुरहरु जहाँजहाँ हुनुहुन्छ सुरक्षित हुनुहुन्छ भन्ने आशा गरेको छु। Love you all good night hjr ....وسعت 4
  • @
    @DiluBirahiمنذ 3 سنوات , काठमाडौँलगायत सहरमा यो कथा छायाँकन नौलो भए तापनि गाउँका कुना हरुमा अझै यस्तै जिन्दगी जी रहेका छन सधै दुख पिडा तपाई भन्दा पनि सफल जिन्दगी अनि सफा राम्रो परिबर्तनशिल भएको पनि देखाउन अनुरोध गर्दछु धन्यवाद all teams लाई
  • @
    @madantamang044منذ 3 سنوات आब जुठे को एस्तो हाल्त हेर्न सक्दिन हामी जुठे चेन्ज भको हेरन चाहन्छु यो कम छोडेर आर्कोइ कम गरेर पैस कमको हेर्न चाहन्छु कोको हेर्न चाहन्छु सपोट mee 41
  • @
    @shantikokhojima6040منذ 3 سنوات जुठे, हेर्न लाई एक हप्ता कुर्न पनि एक वर्ष
    जस्तै लाग्छ मलाई किन होला है
    252
  • @
    @shreekrishnadulal8222منذ 3 سنوات सबैजनाको धेरै राम्रो प्रस्तुति अनि समय सान्दर्भिक प्रस्तुति। यसै गरी अगाडि बढ्नु सफलताको शुभकामना 65
  • @
    @dineshbhandari8960منذ 3 سنوات कति मार्मिक कथा साह्रै मन पर्यो halka रमाइलो कलाकारलाई जुठी मा नल्याउ सिन एउटै आउँछ राजु मास्टर र बल्छी धुर्बे dai 4
  • @
    @ALEXMHRمنذ 3 سنوات समाजमा घटेका यथार्थ घटनालाई video को माध्यमबाट केहि भए पनि जनचेतनामूलक message दिने कोसिस गर्नु भएका सम्पूर्ण team .लाई विशेष राजु मास्टर र बल्छी धुर्बेलाई धेरै धन्यवाद दिन चाहान्छु।✨❤️ 11
  • @
    @umefactsyoutubechannel3159منذ 3 سنوات एउटा टेलिसिरियल हो यो एउटा नाटक हो भन्ने पनि थाहा छ तर आफ्नै आँखाअगाडि भाको जस्तो feeling आउँछ मनमा चसक्क बिझाउने जस्तो कथा एकदम राम्रो छ र होल टिमलाई धेरै धेरै धन्यवाद सबैको अभिनय धेरै ramro❤️❤️❤️❤️
  • @
    @dasram5256منذ 3 سنوات रोमनिया बाट हेर्ने कति जना हुनुहुन्छ हाजिर गरम त । 1
  • @
    @dilbahadurkhadka4734منذ 3 سنوات भाग 1 देखि 13 सम्म नछुटाई मलेसिया बाट हेर्ने जति यता हाजिरी हौत जय जुठे जय रुकुम 120
  • @
    @girisunar1614منذ 3 سنوات एकदमै मन छुने भाबुक कथा अभिनय उस्तै मेरो जन्म भुमि घाचाेक मा गर्नु भएको छ यसको लागि धेरै धेरै धन्यवाद एकदमै उत्कृष्ट धेरै राम्रो छ राजु र सम्पूर्ण जुठे टिम लाई लाखौं लाख सफलताको कामना छ म हाल UAE देखि हेर्दै छु जब (जुठे ) श्रृङखला हेर्छु यस्तो लाग्छ कि म आफ्नै गाउँ ठाउँमा छु जस्तो लाग्छ ....وسعت
  • @
    @prempariyar5647منذ 3 سنوات जुठे पर्खाइमा एक हप्ता पनि एक बर्स जस्तै लाग्छ मलाइ अनि ह्जुरहरुलाइ 3
  • @
    @sandipmagarofficial8912منذ 3 سنوات सिरिधर चाहिँ सधै पुच्छर हुने हो कि कस्को अरु काम गर्ने देखिन्न त 2
  • @
    @moc_netrashrestha6179منذ 3 سنوات जुनकीरी दिदि को अभिनय धेरै मन पर्छ
    जुठे टिम सबै बेस्ट नै छ सबै टिम लाई सफल्ताको अनगिन्ती शुभकामना छ आगामी दिन हरुमा अझै राम्रो कथा बस्तु को प्रतीक्षा मा छु है !!!!!!!!!!!
  • @
    @abpanuptiktak6837منذ 3 سنوات जीवन मा पहिलो पटक सिरियल को नाम मा सारै आतुर लाग्ने सिरियल यहि हो ।समय पनि लामो लाग्छ । 47
  • @
    @shantikokhojima6040منذ 3 سنوات जुठे र, जुनकीरीको चाडैं बिहे भएको हेर्न
    चाहने म, जस्तै अरु को-को हुनुहुन्छ ?
    66
  • @
    @thapasajan3919منذ 3 سنوات I wish our society to be clean n nondiscriminatory, and discrimination to be just the past. 23
  • @
    @kalyanadhikari1045منذ 3 سنوات Juthe is my addict serial thank you all team mainly raju dada and balchii dada❤❤❤❤❤❤ 10
  • @
    @homalemagar22منذ 3 سنوات मेरै समान् पुज्ने भए, मै घृणित उसकै लागि
    मेरै कला मान्य भए, मै अछुत उसकै लागि
    पुरुष भए पुरुष जाती हुँ,नारी भए नारी जाती हुँ
    संसारमा छ दुईटा जात मान्छे-मान्छेमा किन भेदभाव?
    जुठेको कथा पनि यस्तै लाग्यो उस्को कला चल्यो तर उ चलेन ।
    .
    ...وسعت
    14
  • @
    @basnetbikki2267منذ 3 سنوات धेरै राम्रो यो कथाले राम्रो सन्देश दिन्छ समाजलाई।
  • @
    @nakkalejalan7543منذ 3 سنوات जुठे सिरियल नछुटाई हेर्नू हुनेहरु यता हाजिर गरौँ कति जना रैछौ ! 1
  • @
    @madansimkhada9996منذ 3 سنوات यो कमेन्ट हेर्नु हुने सम्पूर्ण साथीहरु र उहाँको घर परिवार तथा छरछिमेकको सम्पूर्ण स्वास्थ्य लाभको कामना गर्दै र सयौं बर्ष बाँच्नु होला । जुठे लाई मन पर्ने साथीहरुले यता हाजिर गरत।धन्यवाद 151
  • @
    @bhawanamagar12منذ 3 سنوات सम्पुर्ण कलाकार काे अभिनय एकदमै राम्रो छ ❤️❤️❤️ 2
  • @
    @thapadinesh7168منذ 3 سنوات मलाई लाग्थ्यो कहिलेकाही म जत्ती कठोर मन भएको मान्छे यो दुनियाँमा कोहि छोइन होला भनेर तर यो जुठे सिरियलले धेरैचोटि झुटो साबित गराईदियो यो एपिसोडमा पनि कत्तिखेर ढिका ढिका झरेर मुखभित्र पसेछ नुनिलो भयो।यो टिमको बर्णन गर्न मेरो सामर्थ्यले सग्दैन एत्तिमात्रै भन्छु हज्जारौं हज्जार एपिसोड्सम्म हेर्नको लागि भगवानसग प्रार्थन गरिराखेको छु।यो बिस्वमा फैलिरहेको महामारीमा श्री पसुपतिनथले यो टिमको रक्षा गरून्। ....وسعت 1
  • @
    @prakashb.kanurag3637منذ 3 سنوات धेरै हाम्रो समाज घट्ने घटना यथार्थ समटिएको छ धेरै राम्रो छ बदाई तथा सफलता को शुभकामना सम्पूर्ण टिम लाई अहिले सम्म न छुटाई हेर्दै आको छु 1
  • @
    @magardilip4383منذ 3 سنوات जुठे episode 1 देखि 13 सम्म हेर्नी म मात्र होकि अरु पनि हुनुहुन्छ ? जुठे र हल्का रमाइलो सिरियल मेरो मुटु देखि मस्तिष्क सम्म बसेको छ ।।। 1
  • @
    @user-ig5jy8ed3wمنذ 3 سنوات अब अर्को भाग मा जुठेको हालत के होला भनेर खुल्दुलि लाग्ने जति यता हाजिर गरौ।।। 54
  • @
    @mr.dmotovlog369منذ 3 سنوات Episode 1 daykhi 13 sammo sab hayreyo
    Best TV Serial
    धेरै राम्रो लाग्यो मलाई पनि ❤️
    1
  • @
    @gomrana4859منذ 3 سنوات junkeri अभिनय सबै भन्दा राम्रो उन को आवाज अनि जुठे संग को माया 22
  • @
    @santoshpariyar9243منذ 3 سنوات So really heart tuching serials
    Juthe & junkiri
    7
  • @
    @himanidhakal6814منذ 3 سنوات अब जुठे र जुनकिरी काे माया सफल भएको हेर्न चाहिने काे काे हुन्छ हाजिर गर्नु त 31
  • @
    @geetageeta6339منذ 3 سنوات Title song is really great.it always touch my heart when I listen it and story is very touchy. 6
  • @
    @dolakhbahadurgurung4271منذ 3 سنوات अत्यन्त राम्रो छ। team लाई धन्यवाद ।
    ३० बर्ष अधिका कुराको सजिब चित्रण भएको छ।आउदो पुस्ताले धेरै कुरा सिक्ने छन्। आउदा सिरियल शिक्षा प्रद हुने आशा छ।
    दोलख बहादुर गुरूं
  • @
    @dipeshrana9974منذ 3 سنوات सुरुदेखि अहिलेसम्म हेर्ने म मात्रै हो कि अरु पनि हुनुहुन्छ ? 7
  • @
    @manmohanbishwakarma9790منذ 3 سنوات जिम्बल जिम्बल काजीसाब जुठे को रोमन्टिक सीन मै टुप्लुक्क आइपुगे छ्न,, साथी होस त मनमाया जस्तोः दामी अभिनय,,सत्रु को मूख हेर्न लाई गोथे नै काफी छ है गाईज ❤❤❤ सबै कd="hidden14" class="buttons">लाकर को धेरै राम्रो अभिनय छ ,,सम्पुण टीम लाई धेरै धेरै धन्यबाद ....وسعت 1
  • @
    @bhubankhanal4901منذ 3 سنوات जुठे नबिराइकन हेर्ने म मात्रै होकी अरु पनि हुनुहुन्छ
  • @
    @asmitaadhikari7322منذ 3 سنوات यो सिरियल नियमित हेर्ने जति हाजिर हुम त्️️ 49
  • @
    @hemrajbelbaseمنذ 3 سنوات Lost of love all teams watching from Doha Qatar waiting next episode 3
  • @
    @risikapun6804منذ 3 سنوات अहिलेको परिस्थितिमा पनि यस्तो राम्रो कथावस्तु बोकेको सिरिएल बनाउनु हुने जुठे टिमलाई धेरै भन्दा धेरै धन्यवाद छ। सायद मलाई लाग्छ देश तथा बिदेशमा छरिएर बस्नु हुने हरेक नेपालिले नछुटाई हेर्छ। सायद ।
  • @
    @lalbahadurniraula4434منذ 3 سنوات जुन केरि बैनि र जुठे को अबिनय सारै राम्रो छ जुठे को सबै टिम लाई सलाम छ 20
  • @
    @nirajpunmagar95منذ 3 سنوات साच्चिकै जुनकिरी को अभिनय निकै राम्रो
  • @
    @thamsuhangdipesh2625منذ 3 سنوات जुठे र उहाँको आमाको एक्टिङ मलाई अती मन पर्छ भन्याँ। 3
  • @
    @todaynewsnepal4296منذ 3 سنوات जुठे मन पर्ने जति यता आउनुहोस हेरम है कति जना लाई जुठे मन पर्ने रहेछ ️️️️️️️ 85
  • @
    @mbpoudhyelchetri8005منذ 3 سنوات Most waiting for this episode lots of love from Nagaland 5
  • @
    @bipinpokharel7050منذ 3 سنوات Lots of love to those whoever are watching this ❤️❤️ 12
  • @
    @krishnarawat2997منذ 3 سنوات Waooo किन यति राम्रो सिरियल बनको आउने दिन सम्म कुर्दा नी कति लामो लाग्छ दिन पनि 3
  • @
    @gopalkumar271منذ 3 سنوات म पनि हेर्दै छु हजुर ईन्डिया को बेंगलूरु देखि आजको भिडियो पनि सारै राम्रो खिच्नु भएको मा हजुर हरु सम्पुर्ण मा धेरै धेरै धन्यवाद छ हजुर ♥️ 10
  • @
    @rajanpoudel8455منذ 3 سنوات कुर्दा कुर्दै जिन्दगी नै जाने भयो हो एक हप्ता पनि एक महिना जतिकै लाग्यो एक भाग देखि नछुटाइ हेर्ने दर्शक हो है म चाहि 43
  • @
    @minbahadursunar9434منذ 3 سنوات थ्याक्कै मेरो जीवन सङ्ग मेल खान पुग्याे
    यथार्थता प्रस्तुत गर्नुभएकोमा धेरै धेरै धन्यवाद सम्पूर्ण ( जुठे ) समुहलाई !!!
  • @
    @rudrakanxo2839منذ 3 سنوات जुठे र जुनकिरी को जोडी सारै मन प्रर्छ ❤️❤️❤️❤️
  • @
    @tejbhadur1238منذ 3 سنوات दलित को वास्तविक कथालाइ नाटककिय ढंगमा बेचेर खान बन्दा गरियोस यो सिरियल ले बिगत झल्काउदै नया पुस्तामा बिकृती लेउने काम हर्दै छ धन्यवाद ।। 13
  • @
    @hirasunar6194منذ 3 سنوات धेरै राम्रो कथा बस्तु छ यस सिरियलको। आज पनि धेरै समाजहरुमा यस्ता प्रसस्त उदाहरणहरु भेटिन्छ।यो सब गरिबीको कारणले हो।
  • @
    @gunjamagar9269منذ 3 سنوات जुठे पनि कुनै भाग त
    धनी भाको हेर्न मन छ
    विचार जुठे अनि
    जुठे काे आमा♥️♥️♥️❣️
    62
  • @
    @sunambhuwan7147منذ 3 سنوات I'm a big fan of junkiri what a act. Really appreciate. 1
  • @
    @homalemagar22منذ 3 سنوات कथा जस्तै त्यस्तै अभिनय पनि मनमा साह्रै छुने कथा अर्को भागको खुल्दुली साह्रै भो। 51
  • @
    @saathimusicnp6964منذ 3 سنوات धेरै राम्रो किर्धार निभाउनु भएकोछ सम्पूर्ण team हरुले
    हुभौ सामाजिक परिवेश र विभेदको ज्वलन्त उदाहरण भएको मानवता बीचको पर्खाल र खाडल छर्लङ्ग
    आइना सरी प्रस्तुत गरिएको छ।
    आशा छ सामाज परिवर्तनमा जुठे team को उल्लेखनीय भूमिका रहनेछ।
    .
    ...وسعت
  • @
    @merophilopremas5414منذ 3 سنوات जुठे र जुन्केरि को माया अनि मन्मायाको साथिको साथ सधै यस्तै देख्नु पाईयोस 4
  • @
    @hukamchalaune1043منذ 3 سنوات बरु खाना खान छोड्छु होला तर YouTube मा झुठे आयो भने नहेरी बस्न सक्दिन । म जस्तै अरु कोको हुनुहुन्छ ? हिट लाइक 29
  • @
    @rupakhati9895منذ 3 سنوات My favorite serial bcz of bolzi n Raju Master, love from Nagaland. 1
  • @
    @Alishavlogs72منذ 3 سنوات डिस्स लाइक गर्ने को चै हात मा ठेला उठि जाहोस
  • @
    @yujanparajuli5819منذ 3 سنوات My
    Favourite
    Serial.
    l am waiting
    for this
    Serial
    ☺☺
    17
  • @
    @user-fh3yq4cz2rمنذ 3 سنوات एकदमै यथार्थ गाउँ समाजमा घट्ने घटनाहरु लाई समेटिएको जुठेको नियमीत दर्शक म छत्र लकाई खड्का मलेसियाबाटधन्यवाद सम्पूर्ण जुठे टिमलाई यो सिरियल बिचमा बन्द भएको चाही हामीलाई ठिक हुनेछैन।। 2
  • @
    @dilipdahal251منذ 3 سنوات जुनकिरि र जुठेको फ्यानले मात्र लाईक गर्नुसत हजुरहरु कोको हुनुहुन्छ 34
  • @
    @razzbc466منذ 3 سنوات जूनकिरी नानीकाे अभिनय एकदमै मन पर्छ उज्वल भबिष्यको कामना❤️
  • @
    @rakeshlama6063منذ 3 سنوات This serial is heart teaching waiting for another part ❤❤❤ 4
  • @
    @mitratamang2368منذ 3 سنوات यति राम्रो जुठेलाई डिसलाईक गर्ने को हो हाँ ।️
  • @
    @update_information12منذ 3 سنوات मलाई निकै मन पर्ने कलाकार को जमघट भाको एउटा सानो चैतारी हो यो जुठे हामी जस्तै परदेशीलाई घरको माया याद दिलाउने कलाकार सबैलाई न्यायो माया जुठे लाइ मन पराउने मान्छेले सहभागी जनाउुहोस् है️
  • @
    @bomraj9250منذ 3 سنوات जुठे नेपालको राम्रो सिरेल्ल हो मलाई धेरै धेरै मन पर्छi love you जुठे 44
  • @
    @colouringart1668منذ 3 سنوات the role of jimmal is such a wonderful and others role is also good 1
  • @
    @Rajkirantمنذ 3 سنوات जुन्किरिलाई मन पराउने सबै यता हाजिर हुनुस है 1
  • @
    @rajankhatiwada1738منذ 3 سنوات Beautiful team working ,congratulations all team members❤❤❤ 1
  • @
    @chandkrishnabahadur5939منذ 3 سنوات १ देखि १३ भाग सम्म हेन्ने कोको हुनुहुन्छ र सबै कलाकार को उत्कृष्ट अभियान गर्नु भको छ