المدة الزمنية 28:22

राजेश हमालले भाईलाई सम्झेर भावुक हुँदै भने- भाईको सपना पुरा गर्छु, Rajesh Hamal Latest Interview

بواسطة Artist Khabar
48 129 مشاهدة
0
2 K
تم نشره في 2020/10/05

Guest: Rajesh Hamal Interviewer: Gopi Krishna Chapagain Camera/Edit: Sangit Oli Related Videos: एक बर्ष अघि राजेश हमालका भाई र दिदीसँग गरिएको भिडियो कुराकानी हेर्नुहोस्ः /watch/s31=t&MAAtAB2DW6LD= महानायक राजेश हमाललाई नुवाकोटमा भब्य स्वागतः /watch/ooD3VAIXhcXX3 महानायक राजेश हमाललाई कर्मदिने बाबा आमाको अन्तर्वार्ताः /watch/wXgPN0S4QEX4P समाजसेवामा पनि छन् राजेश हमालः /watch/s091=t&wigxBrAL9uXL1 #ArtistKhabar #RajeshHamal #GopiKrishna यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ । Embedding to a website is allowed. Thank You. Subscribe us Youtube: /c/ArtistKhabar Like us on Facebook: https://www.facebook.com/artistkhabar/ Follow us on Twitter: https://twitter.com/ArtistKhabar/ Circle us on G+: https://plus.google.com/+ ArtistKhabar... Official Website: www.artistkhabar.com copyright@artistkhabar.com web:www.artistkhabar.com

الفئة

عرض المزيد

تعليقات - 155
  • @
    @ArtistKhabarمنذ 4 سنوات एक बर्ष अघि राजेश हमालका भाई र दिदीसँग गरिएको भिडियो कुराकानी हेर्नुहोस्ः . 29
  • @
    @MadenNikمنذ 4 سنوات Rajesh Hamal is the most humble, decent and kind hearted human being. That is why He is the Mahanyak of Nepal. Wish you abundant love luck and success. id="hidden2" class="buttons"> Wish you a long life Sir.
    ....وسعت 24
  • @
    @pramodregmi5778منذ 4 سنوات महानायक राजेश हमाल लाई कति like दिनुहुन्छ ✋✋
    डा. केसिको अवस्था चिन्ताजनक, जे पनि हुन सक्ने
    56
  • @
    @rabintamang5829منذ 4 سنوات My favourite hero and महानायक राजेश हमाल ❤️❤️❤️ 33
  • @
    @abhijit5382منذ 4 سنوات Rajesh Hamal most infulient personality of the Nepali Film industry 6
  • @
    @yuddhatamang889منذ 4 سنوات Glad to hear that Mahanayak Rajesh Hamal sir is going to direct a movie.that would be awesome and waiting for it 1
  • @
    @d2bmmusicofficialyoutubech851منذ 4 سنوات राजेश दाई जिन्दाबाद आशा छ अब सामाजिक क्षेत्रमा नी महानायक देख्न चाहान्छौ।। 24
  • @
    @mohanjurung6336منذ 4 سنوات महा नाएक सुतेर नाचे पनि राम्राे लाक्छ मलाई गुट राजेस दाइ 21
  • @
    @hiralalpunmeroyoutubechann6293منذ 4 سنوات राजेस ज्युको बोली सुन्दा छुट्टै खाले आनन्द आउँछ र राजेस ज्युले को बन्छ करोड पति ऐपिछोछ नम्बर २ कैल देखाउनु हुन्छ महानायक राजेस ज्युको फिल्म छिट्टै हेर्न पायोवस 12
  • @
    @chakrarawal132منذ 4 سنوات अब सशक्त र दमदार रुपमा चलचित्रमा पुनरागमन होस्।✊✊✊✊❤️❤️
    आम नेपाली जनताका सर्वाधिक लोकप्रिय कलाकार एवं नेपाली चलचित्र जगतका महानायक राजेश हमाल ज्यूप्रति उच्च सम्मान प्रकट गर्दछु।❤️❤️❤️
    7
  • @
    @sunambhuwan7147منذ 4 سنوات Honourable mahanayak Rajesh dada miss u nd best wishes for upcoming song 1
  • @
    @rameshpariyar5443منذ 4 سنوات Wow our Mahanayek Rajesh Hamal sir handsome and legend man. 1
  • @
    @manitakarki4882منذ 4 سنوات Rajesh Hamal Sir is kind hearted and
    very humble.I m fan of Rajesh Sir.God always bless to Rajesh sir.I m from pokhara, NEPAL
    1
  • @
    @fromchitwan1067منذ 4 سنوات महानायक राजेश हमाल
    miss You राजेश सर
    1
  • @
    @sumansarkar4766منذ 4 سنوات राजेश दाई अबको प्रधानमन्त्री हुन् पर्छ हामी सबै नेपाली मिलेर दाइको काम मा सपोट गर्नुपर्छ
  • @
    @sunilpandey5562منذ 4 سنوات Rajesh dai ko k.b.c season2 kaile aauxa.?????? 11
  • @
    @reshamgiri2633منذ 4 سنوات wow hamro Nepal ko saan mahanayak rajesh sir lai dhearai din paxi hearna paiyo love you rajesh da❤️❤️❤️❤️ 2
  • @
    @MadenNikمنذ 4 سنوات Wish you abundant love luck and success. Wish you a long life Sir.
    .
    9
  • @
    @mahinmohammed8614منذ 4 سنوات हाम्रो माहानयक हाम्रो मुटु हजुर को भाइ को आत्मा ले सान्ती पाओस बैकुण्ठ मा बाँस होस 4
  • @
    @bikashmagar8541منذ 4 سنوات MAHANAYAK Rajesh Hamal my most favourite hero ❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❤️❤️❤️❤️❤️❤️❣️ 1
  • @
    @sumishrma6278منذ 4 سنوات मेरो मनपर्ने हिरो महानायक
    प्रदिप खड्का
    3
  • @
    @ShankarKumar-wh6zqمنذ 4 سنوات He is the king of Nepali film industry 1
  • @
    @feerozsubba8213منذ 4 سنوات राजेश दाई हामी आम दर्शकहरु पर्खाइमा छौँ छिट्टै आउनुपर्यो राजेश दाई मलाई लाग्छ कता_कता दिपा दिदिको कारण दर्शकको इच्छा पूरा हुने भयो दिपा दिदिलाई पनि धन्यबाद
  • @
    @rambahadurmagar4228منذ 4 سنوات Nepali sine jagat lai sikhar ma puraune des premi janta ko pyaro mahanayak Rajesh hamal aab feri kaile aaunu hunxa naya movi ma parkhai xau hami darsak haru
  • @
    @prakashvk3759منذ 4 سنوات My most favorite actor is rajesh hamal
  • @
    @mohankanxa1250منذ 4 سنوات wow khusi lagyo ab chitai filim herna pani pau aasah ma xan nepali haru daju 1
  • @
    @Realpictureentertainmentمنذ 4 سنوات महानायक ,राजेश हमालका फ्यान एक हौँ
    दलालको लागि अाफ्नै श्रीमान लुट्ने श्रीमती ||
    . 47
  • @
    @sharpasharpa775منذ 3 سنوات get up le garda hamro Rajesha Hamal dayi layi pahila vanda handsome dekhiya chha
  • @
    @MrRaiyoمنذ 4 سنوات Hamaal sirko filmma kamaal herna chahana✌️ 1
  • @
    @mangalshrestha7753منذ 4 سنوات Hello RAJESH HAMAL DAI SADABAHAR MAHANAYAK.
  • @
    @sharmashrestha9096منذ 4 سنوات One of the maha nayak rajesh hamal only nepali indresty
  • @
    @mr.kalyanvlogs9326منذ 4 سنوات Gopi Krishna G हजुर त माहानायक अनि घर_परिवार सग नजिक हुनुहुन्छ .. भेटाइदिनोस न किर्पया
  • @
    @bikashmagar8541منذ 4 سنوات Love you so much MAHANAYAK Rajesh Hamal ❤️❤️❤️❤️❤️
  • @
    @rameshramesh-xq6luمنذ 4 سنوات Mahanayak rajesh dai ko new film herna pau 1
  • @
    @milanking8985منذ 4 سنوات Maha nayak rajesh hamal
    Ko fan yata hajir hum hai
  • @
    @topthapa2891منذ 4 سنوات Mahanayak.Ji.Ko Jay Hos Tapai Nepal Ko Saan Hunuhunxa .
  • @
    @devcresthaمنذ 4 سنوات Rajesh hamal le film banaunu bhayo bhane mero whole family herna jane xu. Rajesh hamal is highly intellectual man in Nepal.
  • @
    @chandrabaniya9053منذ 4 سنوات Mahanayak ko fan haru music video chai training 1 ma puraunu paryo 1
  • @
    @bishnubk779منذ 4 سنوات माहामारि का बेला भाई लाई गुमाउनु भाछ, बचाउन को लाई अनेक प्रयास र आफ्नै टेनसन मा रहनुभयको हाम्रा माहानायक लाई यसो उसो भनर तल झार्न खोज्ने ग दिमाग भाको मान्छेहरु ले 4
  • @
    @buddhasagarmathaمنذ 4 سنوات Yo dislike garne xai ko ho yar ousiko raat ma janmeko jasto x ni
  • @
    @SDPOnlineTvمنذ 4 سنوات साथीहरू गरिब पनि आखिर मान्छे नै हो गरिबको फोटोलाई थिचेर कृपया Subscribe गरिदिनु होला गाईज
    . 2
  • @
    @mr.kalyanvlogs9326منذ 4 سنوات नमस्ते माहानायक हामल ज्यु लाई Subscribed गर्दिनुहोला
  • @
    @alinaghimiresahadevkhadka6726منذ 4 سنوات
    Rajesh Hamal दाइ नमस्कार❤️
    महानायक Rajesh Hamal जी को तस्बीर जलाउनेहरू पनि देखियो अरुण नेपाली लुइँटेल पागलहरु
    छुवाछूत , कुरीती कुनै अमुक धर्ममा न भैई समाज र समुदायमा छन् जुन संसारको जुन सुकै देशको जुनसुकै धर्म समाजमा र जाति समाजमा छन् !! महानायक ज्यु हजुरकाे कार्यक्रम विल्कुलै होइन , एकदमै ठिक छ! मान्छेलाई पशुवत् ब्यबहार गर्ने निच कर्मको बिरुद्व आवाज उठ्नु नै पर्ने थियो! यस्तो एकदमै जायज कार्यक्रम त अझ राज्यकै स्पोन्सरमा हुनु पर्ने हो!
       कृश्चियन होस् या हिन्दु जसले स्पोन्सर गरे पनि केहि फरक परेन, विरोधै गर्ने भए पछि यो कार्यक्रम ईशाई धर्म प्रचार गर्ने तर्फ मोडिएमा बिरोध गराैँ , विरुवा हुर्कने , फुल्ने र फल्ने को कुरा त परै जाओस् विउ रोप्न नपाउँदै जात्रा देखाउनुको कुनै तुक छैन! म ईशाई होइन , हिन्दु नै हुँ तर कुनै पनि धर्म भन्दा मानव धर्म लाई नै सर्वाेत्कृष्ठ धर्म मान्छु म चाहि!
    चाहे त्यो हिन्दु धर्म समाजमा होस् , चाहे बौद्ध धर्म समाजमा होस् , चाहे किराँत धर्म समाजमा होस् , चाहे मुस्लिम धर्म समाजमा होस् वा क्रिश्चियन धर्मसमाजमा नै किन नहोस् यि कुरितीहरु हटाउने काम हाम्रो आफ्नै हो , म हिन्दु धर्म मा जन्निए र हिन्दु घर्म मै मर्नेछु यस्को मत्लव अरू कुनै घर्म को बिरोधि हैन  सबैले एक अर्कालाई सम्मान गर्नु पर्छ र आफ्नो सॅस्कार र पहिचाॅन को जगेर्ना गर्नु हाम्रो कर्तब्य हो र समाज मा भएको कु सॅस्कार कु रितिरिवाज को अन्त्य गर्नु र सामाजिक मानव स्वतन्त्राता को हक हित मा आवज ऊठाॅउनु भनेको एक सक्षेम नागरिक को कर्तब्य हो जुन राजेस हमाल ज्यु ले गर्नुभको छ सलाम छ ऊॅहा लाई !!
    समस्या लगानी कस्ले गर्यो भन्ने हैन समस्या त कस्को हित मा बोल्यो भन्ने देखिन्छ ।अनयाय अत्यचार को बिरोद्ध आवज ऊॅठाउदा लागानी यस्ले गर्यो ऊस्ले गर्यो भन्ने के अर्थ लाग्छ? लगानि कस्ले गर्यो हैन के को लागि गर्यो भन्ने चाहिँ अर्थ लाग्छ ! यसबारे बहस चलाउन पनि आवश्यक छ तर यस्तो बहस चलाउन एउटा धर्मलाई नै नराम्रो देखाउदै निचो देखाउन अर्को अमुक धर्मको प्रचार-प्रसारमा भित्रीएको सस्थाले लगानी गर्नुलाई कसरी बुझ्ने जबकि जुन धर्मले लगानी गरेको छ त्यहि धर्मको एउटै बाइबल पढ्ने क्याथोलिक , प्रोटेस्टेन्ट र अर्थोडक्स भित्र नै चरम बिभेद र छुवाछूत छ , एकले अर्काको अस्तित्व स्वीकार गर्न मान्दैनन् , एकअर्काको चर्चमा छिर्दैनन् वा छिर्न दिदैनन् !! छुवाछूत वा जातीय बिभेदको बारेमा बृहत बहस चलाउनुपर्छ तर यो हैन कि अर्को कुनै धर्मले लगानी गरेर कुनै एक धर्मलाई तार्गेट गर्दै अरु धर्मसमाजको कुरितीको बारेमा चै मौन बस्ने, अति नगरौं, अति गरे खति हुन्छ!
    आफैले खनि राखेको खाल्डो भित्र भोलि आफै जाकिने दिन पनि आउनेछ पत्तो छ कि नाइ त्याे फाेटाे जलाउने पशुलाई ?   League of Legends राजेशहमाल प्रति देखाउनु भएको त्यो दम्ब अहंकार फाेटाे जलाएर चाहिँ अतिनै हो है पगाल कुरा होर जानीजानी हेपेजस्तो गर्नु भएको यस्को चाई म घोर निन्दा नै गर्दछु! तर अनावश्यक रुपमा गाली गलौज गर्नु चाई बेकार हो त्यो काम बन्द गर्नु होला साथीभाईहरू ! जसले जे भनेपनी मानमर्दन गरेर तैले आम नेपाली को बिस्वासमा चोट पुर्याएकै हो! राजेस हमाल एक युग हो भने त जस्ताे साेच भएकाेहरु त्यहि युगमा बांचेका पात्र हाेस मुर्दार ! सत्य के हो ?राजेस हमालको गर्नु भनेको नेपाली जनताको भाबनामा प्रहार गर्नु हो !गल्ती जानीजानी हुंदैन! तैले राजेश हमाल ज्युकाे फाेटाे जलाउदा के खानु पाईस  कि आफ्नै धरातल थाहा छैन हँ पाखन्डी तँलाइ?
    राजेस हमाल ज्यु काे जस्ताे साेच बिचार भएकाे मानिस जन्मिन फेरि सयौं बर्स लाग्छ खाते चेतना भया!

    .
    ...وسعت
  • @
    @amansth6719منذ 4 سنوات पुर्ब राजा ज्ञानेन्द्र शाहसँगको अन्तरवार्ता
  • @
    @alinaghimiresahadevkhadka6726منذ 4 سنوات
    Rajesh Hamal मेरा सन्देशहरू तथा भनाईहरू
    मान्छे भएर जन्मेपछि मृत्यु त निश्चित नै छ कसैको ढिलो आउछ भने कसैको चाडै नै आउछ तर जन्मेपछि देखी मृत्यु अघिसम्मका ति पलहरू मात्र तपाईका हुन, तपाई ति पलहरू आफुखुसी जिउन सक्नुहुन्छ तपाईको जिन्दगी तपाईमा निर्भर छ !! यहा सम्म कि तपाईका आमा–बुवा, आफन्त, अरूकोही अथवा केही कुराले पनि तपाईलाई नियन्त्रणमा ल्याउन सक्दैन, बरू यदी तपाईले चाहनुहुन्छ भने हरेक कुरालाई पनि नियन्त्रणमा ल्याउन सक्नुहुन्छ!!
    फेरि यी Social Media मा जङ्गली स्वांठहरुको करामत भएका छन ! उनिहरुलाई मेराे प्रश्न !!

    (१) आखिर राजेश हमालले के गलती गरे ?
    (२) के गलत बोले ?
    तर्कसंगत आएर बहस गरौं !!!
    सदियो देखिको पाखण्ड सडित छुत अछुतको विषयमा वोल्दा सडकमा जलाउनैहरु भोली महानायकको समर्थनमा लाखौ जनता सडकमा आएर ताण्डव गरे यि नश्लवादीहरुको के हविगत हुन्छ ?
    Rajesh Hamal
    मान्छेहरूलाई ईश्वरले दिएको बरदान नै प्रेमकाे जात हो ! हामी जन्मे पछि हुर्किदै बढ्दै बिस्तारै हरेक सँग माया, प्रेम, स्नेह बाड्दै जान्छौ ! हामी एक्लै अगाडी बढीरहेका हुन्छौ र जब हामी राम्रो नराम्रो कुराहरू छुट्टयाउन सक्छौ ! बिस्तारै हामीलाई जिन्दगीमा एउटा यस्तो साथीको महसुस हुन थाल्छ कि जस्ले हरपल मनको कुरा बुझ्न सकोस र हरेक सुख दुखमा साथ दिन सकोस, त्यो साथी नै धर्म जिबनसाथी हो ! जस्लाई हामीले सधैभरी आफ्नो मनमा सजाएर मुटुको नजिक राख्न चाहन्छौ ! एक्लो जिबन बिताउन हामीलाई अप्ठ्यारो महसुस हुदै जान्छ र हामीले एउटा असल र मनमा बस्न लायकको जातकाे धर्म  जिबनसाथी रोज्छौ ! हामी आफ्नो धर्म , जात र साथीसँग प्रेमको बन्धनमा बाधिएर सधै खुसी हुन चाहन्छौ तर हामीले गरेका सानासाना गल्तीले नै हाम्रै जिबन तहसनहस हुन पुग्छ !किन कि आज दिनभरी राजेश हमालको तस्विरलाइ कुल्चेर ,  जलाएर , च्यातेर उनको विरोध गरेको तस्विरहरु फेसबुकमा देखेँ अनि मनमा धेरै कौतुहलता जाग्यो कि यस्ता विभिन्न किसिमका सयौं प्रश्नहरुले तँछाडमछाड गरे मन भित्र र अन्तमा मैले खोजमा ननिस्की धरै पाइनँ!!
    पहिले एउटा कुरो पत्तो लगाएँ राजेश हमालले "जातको प्रश्न" भन्ने कार्यक्रम चलाउँछ! त्यसपछि युट्युबमा गएर जातको प्रश्न टाइप गरेर खोजेँ! थुप्रै एपिसोडहरु बनेका रहेछन! सरसर्ती ५/६ एपिसोड हेरेँ! एकदम गहकिलो कुराहरु उठान गरेको पाएँ! उनले नेपालका कलाकारिता देखि राजनितिज्ञा, प्रसाशन, अभियान्त देखि अन्तरजातीय विवाह गरेका जोडिलाइ सम्म यश कार्यक्रममा समेटेका रहेछन! यतिका गहन कुराको उठान गर्ने मान्छेको चरित्र हत्या किन गरियो भन्ने अर्को प्रश्नले फेरि मुटु फुट्नेगरी पिरोलेको छ! मेरा मुटुले थाम्नै नसक्ने गरि उथलपुथल भएका यस्ता छन प्रश्नहरु,
    (१) के मानव मानवबिचमा पनि अझै भेदभाव हुनुपर्छ भन्ने चहाना हो र यिनेरुको ?
    (२) यिनिहरुमा अझै छुवाछूतको भुत न उत्रेकै हो ?
    (३) के फेरि एकपटक माओवादी ब्युँतिनै पर्ने हो ?
    (४) जब तिमिहरुको घरभित्र एउटा कुकुर घरै अँध्यारो हुनेगरी पाध्दै सुतिरहँदा आफुलाइ आधुनिक र स्मार्ट सम्झिनेहरुको दिमागमा लिदि भरिएकै हो र ?
    (५) के दलित भनेर बिल्ला भिराइएकाहरु कुकुर भन्दा निच हुन र तिमिहरुको नजरमा?
    ए नेपाली अब त मान्छे बन यार! कि मान्छे काट्दै मान्छे बन्न सिकाउनु पर्ने हो र तिमरलाइ ? कसैकसैले सिंगारेका एकएक खुसीका पलहरू पछि गएर दुखमा बदलिन पुग्छन ! धर्मलाई माया गर्न भुल भयो भने जिन्दगी नै रित्तिन्छ अर्थात जिन्दगी नै मृत्युले खोसे जस्तो हुन्छ याे जात काे विषयले त यस्ताे हाे कि हाम्रो शत्रु नै हार मान्नु हो, हामीले केही कुरा पाउन सकेनौ भने किन पाउन सकेनौ, त्यस्तो के कमी थियो हामीमा जसकारण हामी त्यो कुरा पाउन सक्दैनौ, यस्ता यस्ता कुराहरू जान्नुपर्छ, जुन तपाईका लागी चुनौती बनेर आउनेछन ! हामीले हाम्रा हरेक समस्याहरूलाई चुनौती सम्झेर स्विकार गर्नुपर्छ र तब मात्र हामी सफल हुन्छौ नत्र सधै बिफल नै हुनेछौ !!
    आफ्ना मनमा लागेका हरेक प्रश्न र जवाफ हरू अवश्य दिनुहोला, जस कारण तपाईको मनलाई हरेकको मनसँग जोड्न सकुँ!! किन की तपाईको प्रश्न र जवाफले कसैको जिन्दगीमा खुसीयाली ल्याउन सक्छ! यदि तपाईलाई यो भनाई मन परेको छ भने कृपया शेर गरेर, हरेकसँग सेयर गरेर, प्रतीकृया दिएर तपाई र हरेकको जिन्दगी सुखमय बनाउन सहयोग गरिदिनुहोला! अनि तपाईका मनका र मनमा बस्न लायक हरेक कुराहरु मलाई भन्नू ल ❤️
    तपाईलाई हृदयदेखी नै धन्याबाद छ ✊️
    Rajesh Hamal Fan Club ���
    Rajesh Hamal
    महानायक Rajesh Hamal fan's club
    महानायक
    Superstar Rajesh Hamal (महानायक राजेश हमाल )
    .
    ...وسعت
  • @
    @Katha_1Mمنذ 4 سنوات नमस्कार सम्पुर्ण टिमलाइ हाम्रो युतुब च्यानल subscribe गर्दिनु होला । .
  • @
    @MadenNikمنذ 4 سنوات Rajesh Hamal is the most humble, decent and kind hearted human being. That is why He is the Mahanyak of Nepal. Wish you abundant love luck and success. id="hidden16" class="buttons"> Wish you a long life Sir.
    ....وسعت 20