المدة الزمنية 54:56

किन कल्पना रेशमसँग छोरो पाउने सम्मको विश्वास हुँदाहुदै पनि रमेशसँग लागिन् १४.०७.०७७।। HD

بواسطة Indreni.Com
1 372 923 مشاهدة
0
21.6 K
تم نشره في 2020/10/30

All rights of this video is with Indreni.com यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । "Please iframe embedding is allowed" Live Program By Indreni Unit #Indreni #ReshamNirdosh_KalpanaDahal #LiveProgram

الفئة

عرض المزيد

تعليقات - 2285
  • @
    @IndreniComمنذ 4 سنوات इन्द्रेणी मार्फत विभिन्न
    दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।
    200
  • @
    @nischalkhadka1142منذ 4 سنوات कल्पना र रमेश को भाग 2 हेर्न आतुर हुने हरु यता like गरौं त साथीहरू 332
  • @
    @ganeshvhujel3115منذ 4 سنوات सुन्दरी कल्पना को दोहोरी गित मा रमेश सङ्ग मात्रै सुहाउने हजुर ❤️❤️ 157
  • @
    @user-fg5ef2wh5qمنذ 4 سنوات रेसम निर्दोष को स्वोर अनि कल्पना को टुक्का खतरा ।आज देखि बिजया दसमी लाई बिदाई गर्दै इन्द्रेणी हेरेर बस्नु भयका सबैमा मिठो सम्झना छ है 69
  • @
    @mekgurung2243منذ 4 سنوات रेसाम निर्दोस्को शब्द चयन र स्वरको फ्यान जति हाजिर हुमत्️ 126
  • @
    @deepaksapkota597منذ 4 سنوات धेरै मर्मस्पर्ि गित ,,,,हरेक टुक्का मा,,,बास्तबिक्ता झल्किएको ,,छ,,,,,,,साह्रै राम्रो लाग्यो,,,,,इन्द्रेनि ले प्रगति पथ लि सकेको छ ,,,झन राम्रा राम्रा सर्जक हरु अाउ्दै छन ,, 2
  • @
    @jangbahadurtamang3819منذ 4 سنوات रमेश प्रसाइ मन पराउने कोको हुनुहुन्छ यता हात उठाउनु सबै जना 7
  • @
    @onlinekhabar3020منذ 4 سنوات रेशम निर्दोश जि को जति स्वर राम्रो त्यति नै शब्द छनोट पनि । अनि गाउने शैलि र आत्मबिस्वास उतिकै छ। गित मा डुबेर गाउनु हुन्छ। एउटा उदाउदो तारा हुन । 67
  • @
    @narbahadurgharti609منذ 4 سنوات साच्चिकै राम्रो स्वरको धनि रेशम भाइको भबिस्य धेरै उज्ज्वल छ शुभकामना भाइलाई 51
  • @
    @rabilamichhane1552منذ 4 سنوات कल्पना बैनी को आमा बाबा बिरामी हुनुहुन्छ रे साथीहरू सबै ले थोरै थोरै आर्थिक सहयोग गरौ न होइ 76
  • @
    @kamalaadhikari7393منذ 4 سنوات धेरै दिनको प्रतीक्षा पछि आज निर्दोष भाइको गित सुन्न पाईयो। जय इन्द्रेणी। जय कृष्ण दाजु। 26
  • @
    @phadindrasharma4456منذ 4 سنوات बागलुङको चम्किलो तारा रेशम निर्दोष र सुमधुर स्वरको धनी कल्पना दाहाल को दोहोरी सारै राम्रो लाग्यो। Proud to be baglunge 12
  • @
    @alinaghimiresahadevkhadka6726منذ 4 سنوات ३ करोड जनता का ढुकढुकी चर्चित पत्रकार नेपाल आमा को सच्चा सपुत आदरणीय रबि लामिछाने ज्यु र भाउजु निकिता पौडेल लाई कोरोना भाइरस Covid-19 Possitive देखिएको खवर ले चिन्तित बनाएको छ।
    म सिघ्र स्वास्थ्य लाभ को कामना गर्दछु
    .
    ...وسعت
    113
  • @
    @anjankumar4208منذ 4 سنوات रमेश जी असाध्यै अनुशासित, निकै गहन शब्द चयन मिठो स्वर का धनी कल्पना बैनीको पनि निकै राम्रो लाग्यो । रमेश त उत्कृष्ट गायक हुन । 15
  • @
    @harkhaman8509منذ 4 سنوات कल्पना बहिनी र रेशमभाइ ले साह्रै माया को गहिराइमा डुबेर गाउनु भयो अतिनै राम्रो छ प्रसंसाको कुनै सब्दनै छैन धेरै राम्रो छ यो जोडिलाइ फेरि पनि ल्याइदिनुहोला धन्न्यबाद !!! 14
  • @
    @rajkumarshrestha7983منذ 4 سنوات वाह ! उत्कृष्ट शव्द चयन
    मायाको घर कसरी भत्केला
    बनेपछि आँशु र हत्केला
    जव निर्दोष दिलभित्र पस्नेछ
    यै आँशु नि हर्षले खस्नेछ
    50
  • @
    @milanthing59منذ 4 سنوات अति राम्रो प्रस्तुतीकरण दिनु भएको रेशम निर्दोस सर कल्पना दाहल मिसलाई धन्यवाद अझै पनि एस्तो मिठो गित सुनिरहन पाउ बिशेश गरि इन्देणी को कृष्ण दाई र पुरा टिमलाई धन्यवाद ।।। 8
  • @
    @meenukutty7643منذ 4 سنوات कस्तो मन चुने शब्द अनि स्वर रेसम दाइको सबै पिडा भुल्ने राम्रो छ बहिनिकी पनि धन्यवाद 21
  • @
    @lilamberthapa1241منذ 4 سنوات रेशम जीको नचरी गीतले सबै लट्ठ पर्नुहुने म मात्र हो कि अरु पनि हुनुहुन्छ ?? जय इन्द्रेणी ! 168
  • @
    @shreyan5024منذ 4 سنوات आहा कति मिठो यथार्थ परक सुनौ सुनौ लाग्ने अनि रेसम निर्दोष र कल्पना जिको आजको दोहोरीले 100 मा 100%खुशी बनायो ! 23
  • @
    @shashilama4036منذ 4 سنوات रेशम निर्दोष जि को हासेर गित गाउने कला मन पर्छ अनि स्वर पनि️️️️️❤️❤️ 4
  • @
    @lilamberthapa1241منذ 4 سنوات हैत यस्तो पो दोहोरी त एक छिन नसिद्धिने भए हुन्थ्यो जस्तो ।बधाई छ रेशम जी र कल्पना जीलाई । 9
  • @
    @priyachitrasamanta4596منذ 4 سنوات दुवै जना असल र ईमान्दार र कर्तव्यनिष्ठ गायक गायिका सुमुधुर स्वरको धनी रेशम भाइ 36
  • @
    @subaskc1057منذ 4 سنوات अत्यन्तै मिठो गितको लागि हार्दिक नमन छ हेण्डसम अनि मुस्कानको धनी गायक रेशम निर्दोषजी लाई। 16
  • @
    @ajitgurung7699منذ 4 سنوات आज ईन्द्रेणिमा रेशम लाई देख्दा निकै खुशी लाग्यो उहाले गाउदा निकै मुस्कान दिदै गाउनु हुन्छ निकै गहकिलो शब्द हुन्छ उहाको सुरिलो सोर पनि आगामी दिनहरूमा प्रगतिको कामना गर्दछु जय गित जय संगीत 5
  • @
    @nainashahi3700منذ 4 سنوات रेशम भाई को प्रश्तुती त धेरै राम्रो छ। कहिले पनि थाकिदैन गित हेरेर र सुनेर। 10
  • @
    @premdhungana6048منذ 4 سنوات रमेश प्रसाईं र कल्पना दहाल को जति को रमाइलो रमजा छैन जुनौ कलाकारले गाएपनि। 9
  • @
    @priyachitrasamanta4596منذ 4 سنوات रेशम निर्दोषी र कल्पनाको दुवैलाई शुभकामना है 27
  • @
    @abiralgkohli3736منذ 4 سنوات लौ आज पनि बबाल लै मचाउनुभो निर्दोस ज्यु र कल्पना ज्यु ले दुबै जना लाई धन्यवाद छ कडा कडा शब्द पर्हार गर्‍नु हुन्छ जहाँ पनि सार्है खुसी लाग्छ 10
  • @
    @devrajsenchury5947منذ 4 سنوات उत्कृष्ट शब्द चयन का धनी आदरणीय रेशम निर्दोषलाई सलाम।। र कल्पना लाई पनि।। 124
  • @
    @lilamberthapa1241منذ 4 سنوات आहा यहि चाहना थियो आज पूरा भयो इन्द्रेणी प्रती सधैं सधैं सलाम गर्छु।रेशम जी को आगमन ले म धेरै खुशी छु।अब मजाले हेरिन्छ प्रोग्राम जय इन्द्रेणी !जय गीत जय संगीत ️️ 7
  • @
    @govindatimilsena1493منذ 4 سنوات लाइभदोहोरि गिताको राजा टुक्का को कुरै नगरौँ खुशि लाग्यो पहिलो पटक इन्द्रेणी मा देख्न पाउँदा ।मलाइ असाध्यै मन पर्ने कलाकार रेशम दाजु । 6
  • @
    @mailibabuji2238منذ 4 سنوات आजको प्रस्तुति देखेर असाध्यै खुसी लाग्यो, दोहोरीका खुङ्खार अनि स्वरकाधनी दुबैलाइ धेरै धन्यवाद, सम्पुर्णमा दर्शन जय इन्द्रेणी।। 3
  • @
    @saritarimal5721منذ 4 سنوات कल्पना बैनिको आमालाई स्वास्थ लाभको कामना र साहारै मिठो सब्द चयन गरेर गित गाउनु हुनि कल्पना र रेसम निद्रोस लगायत सम्पूर्ण टिमलाई हार्दिक नमन 16
  • @
    @manmuskan.1sunuwar652منذ 4 سنوات आहा दाम्मी reशम निर्दोष को स्वार बागलुङ्गे हिरो नाचरी गित मनै आन्नद भयो 3
  • @
    @soniyaregami6312منذ 4 سنوات कलाकार भनेको त रेशम निर्देश भाइ जस्तो हुनुपर्छ कति धेरै धेरै अनुशासित हुनुहुन्छ कहिले पनि छाडा गित गाउनु हुन अझै राम्रो राम्रो गर्दै जानू भाइ 154
  • @
    @ramkunwar3429منذ 4 سنوات राजु परियार पछिको मलाइ मन पर्ने अहिले को लोकगायक रेशम निर्दोश हुन ! उत्कृष्ट शब्द पस्किन सिपालु अनि स्वोर पनि राम्रो छ कल्पना दाहाल त अहिले को भाइरल गायिका भैहालिन ! धन्यवाद इन्द्रेणी टिम र कृष्ण कडेल सर लाई ! लम्जुङ्ग 9
  • @
    @yamsingh5399منذ 4 سنوات रेशमको नचरी गित कति राम्रो। हाम्रो बाग्लूङ तिरको तिहारमा गाईने गित । सारै राम्रो छ धन्यवाद रेशमजिलाई 1
  • @
    @Lalumaya1234منذ 4 سنوات अति नै मिठो प्रस्तुति दुबै जनाको बधाई तथा सुभकामना अझै प्रगती गर्दै जानू होला अबको दिन मा कल्पना डाहाल र कुसल बेलबासे को प्रस्तुति हेर्न र सुन्न पाईयोस 7
  • @
    @manbahadurthapa5320منذ 4 سنوات सिरै सिरफुल यो गित रेशम जि ले गाउनु भको सार्है मन पर्यो वहाँको स्वर पनि अति राम्रो अति मिठो । 1
  • @
    @gobindbk8076منذ 4 سنوات यो जोडीको दोहरी भाग दुई आउनु पर्छ छिट्टै 21
  • @
    @TV-jd8bdمنذ 4 سنوات सबै ले लाईक कमेंट र शेयर र सस्कराईब गरी साथ दिनु होला है हजुर र शेयर 390
  • @
    @raazsimple5555منذ 4 سنوات कल्पना दि र रेशम निर्दोष दाईलाई धेरै धेरै मन मुटु देखि नै धन्यवाद दिन चाहन्छु।।।मेरो मनमा बस्न सफल गित डुल्दै आयो फुलमा भमरा अजममाज सुन्न पाएको मा निकै अभारी छु ।। 1
  • @
    @kashishrestha7098منذ 4 سنوات रेसम जि ले एति मीठो गित गाउनु हुन्छ।जस्ले आज पुराना कलाकार को सम्मान गर्दै जस्ता को जस्तै गाउने अबल कलाकार हुन्छ स्वागत छ रेसम जि 1
  • @
    @rajustha4300منذ 4 سنوات रमेश जि इन्द्रेणीमा नहुदा त कस्तो खल्लो पो लाग्यो । रमेश जि हुदाको मजा भिन्नै हुन्छ । भन्ने को को हुनुहुन्छ । 18
  • @
    @user-fo2qx1yb2pمنذ 4 سنوات अादर्निय प्यारो साथी कृष्ण कँडेल ज्युलाई सम्मानित नमस्कार अनि सल्युट छ।
    इन्द्रेणी परिवारमा माया तथा सम्झना र नमस्कार ।
    शब्दका खानी दुवैजना अब्वल दोहरी गायक अनि गायिका भाइ र वहिनीलाई अझ धेरै प्रगती को कामना सहित सफलताको शुभकामना ....وسعت
    12
  • @
    @laligodaمنذ 4 سنوات निर्दोश भाईको गित गाउने शैलि यकदम मन पर्छ रमाईलो दोहोरि कल्पनात झन कूरै नगरम 6
  • @
    @nilammagar7870منذ 4 سنوات अब को पालो रेसम निर्दोष भर्सेस खिमा रोका को हेर्ने पालो छ है ।जय गित ।।। 113
  • @
    @yamsapkota5640منذ 4 سنوات वा वा क्या मार्मिक सब्दहरु सफलताको शुभकामना ।।
  • @
    @dil547منذ 4 سنوات सारै राम्रो लाग्यो रेशम निर्दोस भाइ अनि कल्पना बैनीको दोहोरी धेरै पहिले देखि सुन्न मन थियो आज बल्ल पूरा भयो । अझै फेरि फेरि सुन्न पाइयोस मनमाया दिदी कृष्णा बैनी कृष्ण दाजु लगायत सम्पुर्णलाई मिस गरेको छु है
  • @
    @misscallr.m9628منذ 4 سنوات इन्द्रेणी कार्यक्रम को सबै टिम लाई धेरै धेरै धन्यवाद छ। आज को यो रमाइलो माहोलमा रेशम निर्दोष लाई देख्न पाउँदा साह्रै छु।र जो नाचरि गित गाउनु भयो मन छुयो आँखा रसायो 10 पोल्ट सम्म रिब्याक गरेर सुने रेशम निर्देश को म फ्यान पनि हो इन्द्रेणी का मनमाया ज्यु पनि रेशम निर्देश को नाचरि गित सुनेर भाबुक हुनु भयो झन मेरो आँखा रसायो सबैलाई नमस्ते इन्द्रेणी को जय हो जय नेपाल ....وسعت
  • @
    @vidyadarshanbasnet9469منذ 4 سنوات सुमधुर स्वरका धनी अनि उत्कृष्ट शब्द चयन गर्ने खुबी भएका कुशल र चर्चित गायक रेशम निर्दोश अनि सुमधुर स्वरकी धनी कल्पना दाहाल लाई सलाम ।।।आजको दोहोरीमा सुरुवाती चरणमा रेशमको शब्द चयन 1,2,3 हुँदै गएको तर कल्पना भने कतै अलमलिएको 1,1.1,1.2,2 हुँदै अगाडी बढेको आभास भयो मलाई चाहिँ,जे होस समग्रमा राम्रो प्रस्तुति ।।। ....وسعت 3
  • @
    @sanjaylama6468منذ 4 سنوات रेशम निर्दोष v/s कल्पना दाहालको
    दोहोरी मनपर्ने जति यता हाजिर गरौं
    62
  • @
    @skrach5646منذ 4 سنوات सार्है मिठो गित रेशम र क्ल्पना दुबैलाई बधाई छ ।
  • @
    @mountiannepal8377منذ 4 سنوات अति मिठो दोहरी रेशमको स्वर मिठो छ काठे भाकाको रानी कल्पनाको पनि मिठो छ 1
  • @
    @mgr5776منذ 4 سنوات यो सोरठी गित ले लठै बनायो १०० चोटि हेर्दा पनि मन भरियेन गाउँ को याद आयो येसरी नै देउसी भैलो खेलेको याद आयो।।।निकै सुरिलो आवाज.
  • @
    @durgagaha2130منذ 4 سنوات रेशम निर्दोश र कल्पना दाहालको दोहोरि सार्है मिठो लाग्यो ।यति मिठो दोहोरी सायद सुनेको थिइन उहाँहरु दुबैको कला र गला शिखर चुमोस शुभकामना
  • @
    @indirapaudel4341منذ 4 سنوات रेशम निर्दोष भाइ कल्पना बैनि दुबै मन पर्ने कलाकार बेजोड प्रस्तुति 36
  • @
    @chandralimbu769منذ 4 سنوات Wow.रेशम जी र कलपना जी को यो दोहोरी साहैं नै राम्रो लाग्यो ।।वहाँहरुले कति गीत भित्र डुबेर गाउनु भएको यथार्थ झैं लाग्ने ।। 2
  • @
    @nabinmagar9233منذ 4 سنوات अाहा अतिनै मार्मिक छ दोहरि सार्है मनछुयो सफल्ताको शुभकामना जय ईन्द्रेणि❤️ 9
  • @
    @shantiadhikari5769منذ 4 سنوات आफू त दुवै जना को फ्यान परे अतीनै उत्कृष्ट ❤️❤️❤️❤️❤️❤️❤️❤️. 1
  • @
    @rudrapaudel6838منذ 4 سنوات दुबै जोडिको दमदार गित सभ्य भाषामा गाउनु भएकोमा धन्यवाद । 1
  • @
    @purnachaudary2460منذ 4 سنوات कल्पना बैनी र रेसम निर्दोस बिच बबाल दोहोरी भयो। सारै राम्रो भयो जय इन्द्रेणी 6
  • @
    @maheshadhikari728منذ 4 سنوات रेसम निर्दोष को म ठूलो फ्यान हो म उहाको गित सधै अरु च्यानल मा हेरिरहन्छु
    रमाइलो छ आजको इन्द्रेणी मा दोहोरि
    45
  • @
    @pradipgrgsirubari8191منذ 4 سنوات सुमधुर स्वर का धनी , उत्कृष्ट शब्द चयन र अनुशासित गायक रेशम निर्दोष र अहिले को भाइरल गायिका कल्पना दहाल बिच को अति नै उत्कृष्ट पिरती मा सललल बगेको दोहोरी सुन्न पाउदा मनै चङ्गा भयो , रेशम निर्दोष को नचरी गित ले त सबैलाई मोहित बनायो !
    जय इन्द्रेणी !!!
    .
    ...وسعت
  • @
    @bhimprasadchudali3561منذ 4 سنوات कति मिठो स्वर र कति सन्धर्बिक गीत। love you all team
  • @
    @darlamiofficialchannel6147منذ 4 سنوات कहिले पनि नथाक्ने सुनेर र हेरेर रेशम जि को गित र अझै पनि एस्तै एस्तै मीठो गित सुन्न पाईयोस र कल्पना ज्यु त तेसै भाईरल हुनुहुन्छ
  • @
    @jagadishtamang3015منذ 4 سنوات अत्यन्तै उत्कृष्ट दोहोरी भावानात्मक गज्जब छ दुबैको शब्द चयन
  • @
    @safalkadel5313منذ 4 سنوات कल्पना आफैमा रिजल्ट हो तर रमेस दाइ सङ मात्र सुहाउने होकि कसो
    कल्पना र रमेस प्रसाही को fan हाजिर हुम त
    म हेटौंडा देखि अनि हजिर त
    16
  • @
    @subaskc1057منذ 4 سنوات वाह!! सुन्दरी गायिका कल्पनाजीको आगमन भयो ईन्द्रेणीमा। रमेश सर कहिले आउनुहुन्छ❤️❤️❤️❤️ईन्द्रेणीमा??उहाँलाई पनि संगै लिएर आउनुहोस है। 116
  • @
    @hirathapa4966منذ 4 سنوات सुमधुर सोर सङै सब्दका खानी दुबैजना गायिका र गायक धेरै धेरै धन्यवाद !धेरै राम्रो छ !समय बितेको पत्तै भएन !इन्द्रेणी समूह लाई धन्यवाद !
  • @
    @purnagrng8380منذ 4 سنوات सारै मिठो छ कल्पना को स्वर सुन्दरी गाईका
  • @
    @c.mkarki6840منذ 4 سنوات हैट स्वर चै माने मैले निर्दोश सर को।कल्पना को नि राम्रो छ।दोहोरी उत्कृष्ट सभ्य,मौलिक,मार्मिक र जहाँ जो सग बसेर पनि सुन्न सकिने यस्ता गीत बज्नु जरुरी थियो र ईन्द्रेणिले यो काम थालेको छ,म नियमित श्रोता भएको ले नि म नि ईन्द्रेणी को सदैब साथ मा छु। ....وسعت
  • @
    @premshrestha4908منذ 4 سنوات मायाको घर कसरी भत्केला सानू बने पछि आँसु र हत्केला ।मार्मिक मन्छुने शब्द। 46
  • @
    @gorkhalimagar7636منذ 4 سنوات रेसम निर्दोष दाइ को सोर चाइ सारै मन पर्छ याती मिठो गाउनु भयो सुभकामना छ अझै अगाडी बढनु होला दाइ
  • @
    @tikaramchaulagain5841منذ 3 سنوات वाह वाह दोहोरी त यस्तो प हुनुपर्छ । मौलिकता र सन्कृती झल्किने । रेशम जी को गायन शैली र शब्द चयन आवाज त भन्नै भयन ।। राजु परियार दाइ जतिकै मन पर्छ ।। कल्पना बहिनी को पनि शब्द चयन र स्वर राम्रो छ। best of luck both.. धन्यवाद यो अबसर जुटाउने कृष्ण दाइ लगायत सम्पुर्ण इन्द्रेणी टिम लाई । अनि कल्पना बहिनिको आमाको शिघ्र स्वास्थ लाभको कामना।। ....وسعت
  • @
    @jasongrg5469منذ 4 سنوات One of the best ever..the way you guys singing.. 3
  • @
    @dhanmanandhar7609منذ 4 سنوات रेशम निर्दोष एक सभ्य र मीठो स्वर भको कलाकार को रूपमा लिन्छु म पछिल्लो समय उत्ताउलो दोहोरी गाउने चलन भन्दा छुट्टै सभ्य तरिकाले गित प्रस्तुत गर्ने तपाई सस्कृती सिकाउने एक कलाकार हो 1
  • @
    @tulsioli5534منذ 4 سنوات साँचिकै कल्पना जि को मायाँलु सब्द टुक्का र
    रेसम निर्दोस जि को स्वर ले नतमस्तक नै बनायो, जय इन्द्रेणी जय कृष्ण दाइ
    46
  • @
    @nangurung8405منذ 4 سنوات ईन्द्रेनी मा अहिले सम्म सब भन्दा राम्रो प्रोग्राम रेसम निर्दोस र कलपना दहाल को मधुरो सोर धुन गूड सफलता को कामना
  • @
    @yamanpunمنذ 4 سنوات है मुरली हा.नचरी गित रेशम जि को आवजमा आहा कति आनन्द आयो सुनेर।मलाई एकदमै मन पर्ने नचरी(सोरथी)तेहि माथि मलाई मन पर्ने मिठो आवजका धनी रेशम जि गाउदा खुसीले सिमा नाघ्योरेशम जि love you
  • @
    @roshanavagi8منذ 4 سنوات मेरो फेन कल्पना बहिनी को गित त्यसै पनि राम्रो लाग्छ तिमाथी रेशम भाइसग गाउदा त के भन्नू जति हेरेनी धित मरेन मेरो त 4
  • @
    @hiralalpunmeroyoutubechann6293منذ 4 سنوات कल्पना दाहाललाई पुर्बबाट पशिम समका गित गाउँने दिमाग मान्नु पर्छ बधाई छ कल्पना बैनी सदा ऐसरी नै सफल हुँदै जानु धेरै राम्रो स्वर रेसम र्निदोसिको बधाई कल्पनाको आमाको सिघ्र स्वास्थ्य लाभको कामना
  • @
    @rajanbk6224منذ 4 سنوات आहा दुबै जना को दोहोरी निकै सुमधुर अनि गहिराई मा मायाका भावहरु छचल्किएका छन। सबैको प्रगती हुँदै जावस। 1
  • @
    @loknathkhadka7692منذ 4 سنوات गल्कोट को सान बागलुङको पहिचान रेशम ❤️ अनि तेत्ती नै मन पर्ने गाइका कल्पना ल अब हेरिन्छ फलाम को खाटमा सुतेर 27
  • @
    @sitamalla5796منذ 4 سنوات स्वर को धनी शब्द को खानी भएको रेशम निर्दोष जि र कल्पना दाहाल को दोहोरी सुन्दा एकदम रमाइलो राम्रो लाग्यो दुबई जान लाई बधाई तथा सफलता को शुभकामना ।
  • @
    @yamsingh5399منذ 4 سنوات साँच्चिकै धेरै राम्रो छ धन्यवाद रेशम र कल्पना साथै सबै इन्द्रेणी टिमलाई अनि कल्पना बहिनीको आमाको स्वास्थ्य लाभको शुभकामना गर्दछु छिटै निको होस् भगवान् 5
  • @
    @mohansapkota657منذ 4 سنوات धेरै राम्रो लाग्यो लाइफ दोहरी सुन्दा सुन्दै कति छितै सकिएछ थाहै भएन धन्यवाद कृष्ण दाइ लगाएत सम्पुर्ण होल इन्द्रेणी तिम हरु लाई ।
  • @
    @bodharajbasnet4718منذ 3 سنوات चर्चाका लौवा पुरूष दोहरि गायक/गायिका भाई बैनिहरूलाई यस ईन्द्रेणि कार्यक्रममा उपस्थित गराई दोहरिमा घम्साघम्सि गरायर दर्शकहरूलाई मग्नमस्त गराउन सफल दुत कृष्ण कडेल जि लाई मेरो स्यालुट छ !!!
  • @
    @kalikasapkota635منذ 4 سنوات रेसम भाई को गीत खोजि खोजि सुन्ने गर्छु अनि इन्द्रेणी पनि कुनै दिन नछुटाई हेर्छु आज दुबै रमाइलो wooww 25
  • @
    @mgrbaral4575منذ 4 سنوات सर्व प्रथ म इन्द्रेणी टीम लाई नमस्कार दुवै कलाकार अहिले को चर्चित कलाकार हुन दुवै को गीत सुनेर एकदम खुसी लाग्यो आगामी दिन हरूमा पनि यसरी नै सधैं नेपाली मौलिक गीत यसै इन्द्रेणी मार्फत नाई सुन्न पाउन
  • @
    @sitaansitaan13منذ 4 سنوات ईन्द्रेनी कार्यक्रम अहिले सम्मकै उत्कृस्ट सुरुको भाका सह्रै मीठो धन्याबाद कृष्ण सर रेशम लाई 1
  • @
    @rpbhatt5585منذ 4 سنوات बहुत राम्रो दोहोरी कल्पना दाहाल र रेशम निर्दोषी सर को दुबै जना को दमदार प्रस्तुति रहयो सारै रमाईलो भयों साथै मॉर्मिक दोहोरी हेरियो। यो एपिसोडले पनि एउटा इन्द्रेनी लाई इतिहासको एक पन्नामा स्थान बनाउन सफल भएको छ।