المدة الزمنية 55:22

राजासँग५बुँदे सहमति गर्ने प्रचण्डको के हैसियतप्रचण्ड त त्रुप हुन्,प्रधानमन्त्रीको बिन्तिपत्र हालेका

بواسطة Churo Kuro TV
9 680 مشاهدة
0
271
تم نشره في 2021/12/18

मुख्यतया यस टिभीमा राजनैतिक, आर्थिक, सांस्कृतिक तथा समसामयिक विषयमा सम्बन्धित व्यक्तिसँग गरीएको कुराकानी, तथा समाचारमूलक सामाग्री प्रशारण गरिन्छ । हामीले प्रशारण गरेका सामाग्रीले समाज रुपान्तरणमा अहम् भूमिका खेल्नेछ भन्ने हाम्रो अपेक्षा रहेको छ । यसका लागि तपाईहरुको बलियो साथ नै हाम्रो सफलता हो । हामी तपाईंहरुको निरन्तर सल्लाह सुझावको प्रतिक्षामा छौ । #balkrishnaneupane #prachanda #kpoli Program : Churo Kuro Guest: Balkrishna Neupane Presenter : Umesh Subedi Editor : Santosh Subedi Camera : Ramesh Karki Don't forget to Like, Comment, Share and Subscribe.

الفئة

عرض المزيد

تعليقات - 27
  • @
    @user-dw6uu2rj8h3 years ago बाल क्रिसन सरको भनाई बिचार र सिदानत एक दमई सहिछ । नेता हरूले भएको कल कारखाना , खोला नाला सबै बेचेर खाई सके । यी नेता हरूले कुनई पनी दिन देशै नबेचला भन्न सकिदैन । तेसैले यो देश बचाउन राजा ज्ञानेंद्र लाई नै ल्याउनु परछ । एम सी सी खारेज हुनुको बिकल्प छैन । जय देश जय नरेश । ... 1
  • @
    @krishnalamichhane9053 years ago Ramro bislesan garnu VAYO dhañyàbàad diñçhu tapailai 1
  • @
    @MilanPanchakoti3 years ago राजसंस्था स्थापना गरौं बिदेशी दलाल देशद्रोही नेताहरु लाई झुन्ड्याउनु पर्छ राजा ल्याऊ देश बचाउ 🇳🇵👑✊ 3
  • @
    @ramchandraneupane1793 years ago तपाईकाे विश्लेषणमा कसरी राष्ट्रियता पाईन्छ? जतिखेर पनि अपृय शब्द नेपाल सिकिम्म बन्छ भन्ने शब्द ल्याई रहनु हुन्छ जुन शब्द हामी नेपाली काेही पनि सुन्न सक्दैनाै। 1