المدة الزمنية 32:20

नायक किशोर खतिवडा र लक्ष्मीको बिवाह हुने भो ।। यसरी मिलाएरै छाडे पत्रकारले

بواسطة ONLINEPANA
518 077 مشاهدة
0
9.2 K
تم نشره في 2021/04/16

#infokathmandu #info #Kishor_Khatiwada #Laxmi_Gadal नायक किशोर खतिवडा र लक्ष्मीको बिवाह हुने भो ।। यसरी मिलाएरै छाडे पत्रकारले ©©©©©©©©Info Kathmandu ////////////////////////////////////////// INFO KATHMANDU is authorized to upload video. Using of this video on other channels without prior permission will be strictly prohibited.(Embedding to the websites is allowed) ©©©©©©©©©©©©©©©©©©©©©©© Email:- onlinepana@gmail.com Web :- www.onlinepana.com Contact :- 014771339 Facebook :- https://www.facebook.com/onlinepana twitter :- twitter.com/onlinepana /////////////////////////////////////////// कृपया यो भिडियो हेरीसकेपछी लाइक, कमेन्ट अनि शेयर गरिदिनुहोला है। ®®®®®®®®®®®®®®®®®®®®®®® SUBSCRIBE Our Channel For More Videos ...Thanks ------------------------- Info Kathmandu

الفئة

عرض المزيد

تعليقات - 1999
  • @
    @INFOKATHMANDUمنذ 3 سنوات हाम्रो च्यानल (Subscribed) गर्नु भयो ? छैन भने नयाँ नयाँ भिडियोको लागि अहिले नै (Subscribed) गर्नुहोला । हामी सधै तपाइको साथमा रहेर विभिन्न नयाँ नयाँ भिडियोहरु प्रस्तुत गर्नेछौ । साथै Like, Share र Comment गर्न पनि नभुल्नु होला । ....وسعت 9
  • @
    @bhimkhatri624منذ 3 سنوات अब त किशोर र लक्षमी ले यहि फिल्म बनाउ यार गज्ज्ब चल्छ।साच्चै भनेको हो।। 281
  • @
    @pastorsuryaمنذ 3 سنوات As an actor, he should rise above and confess his mistakes. He has an opportunity to set records straight and shine like a star! Mr act like a hero. 33
  • @
    @YouTubet999منذ 3 سنوات Congratulations both of you happy life all times 1
  • @
    @pusparajdhamala1562منذ 3 سنوات यो सम्बन्ध धेरै टिक्दैन हजुर ,समयमा नै आफ्नो आफ्नो बाटो गर्दा राम्रो होला हजुर। 30
  • @
    @durgeshmayal6655منذ 3 سنوات This dispute should be investigated impartially, the culprit should be brought to book and the culprit should be prosecuted
  • @
    @teelupokhrel7010منذ 3 سنوات जस्ले माया को कदर गर्न सक्दैन त्यो मान्छे सङ्ग के जीवन कटाउने ।एक्लै बस्नु जीवन खुसी हुन्छ यस्तो लफडा मा परेर 32
  • @
    @nandanepali1681منذ 3 سنوات बिहे दुइबर्स पछि मात्र बिहे गर्छु भनेका छ्न अझै बिश्वास रहेन यी किशोर को 38
  • @
    @amitagurung1765منذ 3 سنوات यो नयाँ जोडीको संबन्धमा फेरि मायामा दरार नआवोस सफल लाईफ पाट्नरको शुभकामना छ। 1
  • @
    @user-nk1ff5vc7pمنذ 3 سنوات अब यो बहिनी ले दुख पाउछ बरु छुटिन्नु जाती 35
  • @
    @durgabahadurkhatri6196منذ 3 سنوات आहा भिडियो भनेको तपाईको जस्तो पो हुनु पर्छ,like commentनगरी जानै सकिन 4
  • @
    @tpgurreella4789منذ 3 سنوات भो भो नानी तिमी उ सँग छुट्टिएर बस्दा नै ठीक होला . कुरो बुझ्दा त . 111
  • @
    @neerukhanalraut3319منذ 3 سنوات मेमोरी फुल चाहिँ कति खेर भन्छ हौ?सुन्दा सुन्दा नि सुनिन त☺️ 5
  • @
    @user-qc9jr3pp1jمنذ 3 سنوات जाेडी चाई खत्रा मिल्छ यार छिटो घरमा लैजाऊ किशोर जि 6
  • @
    @anuzamgr6266منذ 3 سنوات हेरो भएसी अलि कति आफ्नो इज्जत को नि ख्याल राख्नु पर्छ नि मलाई मन पर्थ्यो यो हेरो अब देखि .खै के भनम म 73
  • @
    @sanskarneupane8021منذ 3 سنوات कति मिठो तरिकाले सुन्नु सुन्नु भनेको के hero kisor ले ❤️❤️ 29
  • @
    @ashokgrgrashok1048منذ 3 سنوات केटाको बोलिमा बँहम भँहम जाल छ अाफै अन्तरअात्मा बाटै सुधिनँ परो नायक ज्यु 62
  • @
    @cherongtamang4031منذ 3 سنوات यो त हुदैन यार जभर जस्ति कस्तो भोलि को दिन पक्कै छुटिन्छ त्यो भन्दा आजै छुटे भइगो 5
  • @
    @prajwolacharya7119منذ 3 سنوات दुनियाँ को नाम फेरि यो किरण को होमुलाहरु ले मेरो नाम पनि लिन बेर छैन यार केटाव म त लागे यार डर लागो 3
  • @
    @ramraiofficial...9955منذ 3 سنوات मानिस राम्रो दिलले हुन्छ जातले हुदैन ,किसोर जि अबदेखि रक्सी नखानु लक्ष्मीले धेरै माया गर्दोरैछिन , अब मिलेर नया जिन्दगी को सुरुवात गर्नु सुभकामना छ , बहराइन बाट !! 41
  • @
    @khuwasapkota3004منذ 3 سنوات मिलेर बसेको राम्रो जय अधिकारकर्मी,,,,,,, 2
  • @
    @RameshSharma-xt1ssمنذ 3 سنوات यो सम्बन्ध सम्भव छैन, छुट्टिएर दोषीलाई कडा कारबाही होस्
  • @
    @ReetaMagar7منذ 3 سنوات त्यो अनु भन्नि जन्तुलाई नि मडियामा ल्याउनु पर्यो सर खाश कुरो के रहेछ 71
  • @
    @bikalbhandari7996منذ 3 سنوات मिलेर बस्नु भन्दा त छुटियर बसेकाे राम्रो हाे यत्रो बेज्जत भयपछि के मिलेर बस्नु अब फिलिम शनाउदा हुन्छ है हलमा गयर हेर्दा राम्रो अामदानि हुन्छ 1
  • @
    @mr_jr4962منذ 3 سنوات Dukh lagyo Malai yasto ramro actor bichara kte sanga fasaxa 2
  • @
    @chapagaindeep9085منذ 3 سنوات सारै मन दुख्यो। यो बैनी ले यस्ता जालि फटाहा को संगत बाट टाढा रहनु बेस ।
    छिटो न्याय को बाटो मिलाउनु परयो।
    1
  • @
    @ghayalmanchheمنذ 3 سنوات हसायो पुत्रकार ले म किन बेहोर्नु भन्छन बेहोर पुत्रकार मुन्छे 3
  • @
    @rajuthami878منذ 3 سنوات Kishor ko sunnu vanda hairan vaiyo yar 12
  • @
    @ramadulalمنذ 3 سنوات Respected journalist ,plz do nt try to make them one . We are watching this video ,plz separate them legally . If you make them one ,again tangerious problems comes to our society . Plz stop them to join . 30
  • @
    @surendrapoudel7559منذ 3 سنوات Patrukaar;- यो किरण भनेको चाँही को हो फेरि? 1
  • @
    @mitrarai3491منذ 3 سنوات Yo Case ko binaran & mr kishor ko psychology bujhda uhaaharuko relationship success hudaina ajhai life high risk dekhinxa so better case Lai positively id="hidden5" class="buttons"> exit banayara self safe life Basnu vayo vane that is would be best way . ....وسعت
  • @
    @DambarBahadur-sl5ngقبل 3 أشهر We love you both don't worry congratulations happy marriage
  • @
    @prembikram4205منذ 3 سنوات बरु आफ्नै सुर गर्दा राम्रो हुन्छ यो केटि ले ।चिनेर बुजेर मात्रै व्यबहार गर्नु पर्छ रक्सी को तालम हैन । 33
  • @
    @triplistripals692منذ 3 سنوات हत्तेरी कि किशोर के नातक गरेउ पहिला त राम्रै लाग्दथियो यसरी नारीको चरीत्र माथी खेलवाड गर्ने छि छि छि नायक हैन हो नायक बाट नालायक नबन्नु बिवाहा गर्नु मिलेर बस्नु 1
  • @
    @ramunepali4380منذ 3 سنوات मिल्नुस हजुर हो मिल्नुस मिलेमै भलाई हुने छ
  • @
    @ganeshthapa5612منذ 3 سنوات कस्तो जाठो क्यामरा रैछ हो जती बेला फूल हुन लाग्यो मात्र भन्छन फूल हुन लाको भए बन्द गर्नु नी 150
  • @
    @sudipkhaling6880منذ 3 سنوات Tero camera full vayo vaney banda garna ani 5
  • @
    @DipakKumar-cj8qmمنذ 3 سنوات यो किशोर लाई कान मा hanara सुधर्नुपर्ने सिधा कुरा गर्दैन त साथी हो enjoy the B4 bot now ane thing forgit why places respns a garls 1
  • @
    @thapajeet9518منذ 3 سنوات १०० मा १००% गल्ती खतिवडाको छ यस्लाई कारवाही गर्नुपर्छ ,लक्ष्मीले न्याय आउनु पर्छ । 7
  • @
    @ristatamang3173منذ 3 سنوات Anu chetri vanne lai pani midiya ma lyaunu paryo vnne jati yeta hajir hum 27
  • @
    @asmitaofficial1354منذ 3 سنوات सम्बन्धमा रहदै गर्दा एक अर्कामा असमझदारी आउनु त्यो स्वभविक हो त्यस्तो समस्या सबैमा आउँछ नआउने भन्ने हुँदैन तर त्यो असमझदारीलाई कसरी आफुले सहज बनाएर अगाडी बड्ने त्यो हामी आफैले बुझेर कसरी कुन तरिकाले के गर्दा राम्रो हुन्छ के गर्दा नराम्रो हुन्छ सोचेर निर्णय गर्नु पर्ने हो तर यसरी मिडियामा नै आएर सबै आफ्नो ब्यक्तिगत कुराहरु लिएर सबै सामु सार्वजनिक गर्नु भनेको संसारलाई आफ्नो सङ्ग सङ्गै आफू सङ्ग जोडिएको ब्याक्तिको बेज्जत गर्नु हो त्यसैले मिडियामा नल्याई आफ्नो समस्याहरु आफैले सावधान गरेको भए राम्रो हुने थियो मिडियामा आएर ठूलो गल्ति भयो,हुन त एक अर्कामा माया भएको भए यसरी मिडिया सामु यस्तो कुरा पुग्ने नै थिएन,मुखले माया गर्छु भन्नू र साच्चिकै माया गरेर ब्याबहारमा उतार्न सक्नुमा धेरै फरक पर्छ यदि साच्चिकै माया गरेको भए मिडियामा यो कुरा आउदै आउदैन थियो दुबै तर्फ कुरा सुन्दा केटिको पनि गल्ती देखिन्छ किनकी एउटा केटी मान्छे भएर धेरै सोच्नु पर्ने हुन्छ जस्ले जहाँ बोलायो त्यहीँ जाने सङ्ग सङ्गै बसेर Drink गर्ने अनि सङ्गै बसिदिने हो त्यही कारणले गर्दा नै हो कुरा यहाँ सम्म पुगेको यदि बोलाए पनि गएर आफुले सङ्गै Drink नगरेको भए यस्तो घट्ना नै हुने थिएन कमसेकम केटाहरुले खाएर माते पनि केटि त मातेको हुदैन थिइन् केटि नमाते पछि त त्यस्तो केही हुदैन थियो पक्कै पनि,तर जे नहुनु थियो भइहाल्यो सबै आफ्नै कारणले गर्दा भयो गल्ती गरेपछी स्वीकार गर्न नि सक्नु पर्छ,बिचरा केटाले पनि धेरै सोचेको थियो रहेछ केटिको बारेमा तर मिडियामा केटि आउनु नै ठूलो भुल भयो!!अब बाकी कुरा रह्यो सम्बन्धको यस्तो सम्बन्ध लामो समय सम्म टिक्न सक्दैन त्यसैले अहिले एक भएर पछि फेरि छुट्टिनु भन्दा अहिले नै छुट्टिएको राम्रो हो बाकी हजुरहरुको ईच्छा!! ....وسعت
  • @
    @kamanashah2605منذ 3 سنوات माफ गर्नु होला तितो सत्य कुरा तर हाम्रो समाजमा यस्तो गरी बस्ने लाई :,:,:,:? सोच्ने गर्छन जति सुकै मोडल जमना आए पनि अनी 3 years samma k herya rw basya ko ta sis jabo biba gari aaya ko buda ko ta 1,2years nahudai breckof divos hunxa aja yasta act ko biswas ma basya ko temi
    (I know anu chhetri)
    .
    ...وسعت
    1
  • @
    @topiclungeli2911منذ 3 سنوات अब पुलिस को काम पत्रकार ले गरे। पुलिस मा कटौती गर्नुपर्यो। वली बा सरकार 25
  • @
    @poisonlama2019منذ 3 سنوات कानुनी उपचारकाे लागि सहयाेग गरे भइहाल्थ्याे नी यार हग्नेलाई भन्दा देख्नेलाई लाज भयाे यहाँँ ।जबर्जस्ती मिलाएर हुन्छ भन्या?
  • @
    @samikshyasharma2512منذ 3 سنوات सम्बन्ध टुंगिनु नै राम्रो हुन्छ लामो समयसम्म टिक्दैन 23
  • @
    @durgeshmayal6655منذ 3 سنوات Nepali industry is notorious because of such people who are not allowed to be celebrities
  • @
    @santamanphembu8130منذ 3 سنوات Kti ko dosh dekhiena kta ko nai galti dekhiyo Tara bihe nagari living together maa basnu Nepalese society maa napacheko matrai ho Tara bihe garera basnu id="hidden9" class="buttons"> nai best hunxa. Mero bicharma yo relation buda budiko nai ho all the best. ....وسعت
  • @
    @tseringngodup3737منذ 3 سنوات Worse journalist, doesn’t know how to take fair interview . 2
  • @
    @dinadinanepal811منذ 3 سنوات मिडियामा बेज्ज्त पछिको बिबाह परिपक्क हुदैन महिना दिन नहुदै चट् यसैलाई टेरिसिरियल बनाए ठिक होला बरु अनु जन्तुलाई पनि लिएर 5
  • @
    @rajshrestha6593منذ 3 سنوات महरा सरकाे काण्डले विश्व हल्लिदा पनि ई खतिवडा बाजेकाे कानमा कम्प पुगेनछ । अचम्म छ बा !
  • @
    @jonathanniroula1027منذ 3 سنوات Yo jabarjasti bibaha sussesfull hudaina.
  • @
    @samirsk3805منذ 3 سنوات जब घरको कुरा बाहिर आउँछ नि त्यो समन्ध कहिलै राम्रो हुन्न 13
  • @
    @chefhukummijar373منذ 3 سنوات Oee caramaa man camara full ful k hunx mtlb 2
  • @
    @maheshthapa5531منذ 3 سنوات Are yr yo sambandh asamvab xa yo kt le pakka dukha pauxi
    Kishore Hero pardama matra haixa really ma tw vilen hoixa yr
    Haso lagxa yr
  • @
    @bhadragharti7434منذ 3 سنوات जिन्दगी भरिकै झुर ईन्टरभ्यु हेरियो ताईन तुईको 33
  • @
    @rajidhansherpali6612منذ 3 سنوات बिहेपछी पनि मानसिक र साररिक यातना दिन्छ होला 1
  • @
    @tiktokbattle2053منذ 3 سنوات कस्तो खाले क्यमारा हो? 10/15 मिनेटमै फुलहुने। 1
  • @
    @manishakhadka3040منذ 3 سنوات पत्रकार ले लास्ट मा चै राम्रो काम गरेकै हो 50
  • @
    @user-ug4fc4ch8uمنذ 3 سنوات Sai garnu vo daju damai haru ni lasta ma aafno jat janauxan
  • @
    @babuboy4129منذ 3 سنوات Life damage kishor ji.ghar ko budi Lai k vairako Hola. Bichara 6
  • @
    @sureshtamang6143منذ 3 سنوات Media le yesto kura haru bahira kina lyauchan hau..k grne hora public le yesto ramita herera!!!!!
  • @
    @mohanthapa7697منذ 3 سنوات महिनाको 10हजारले 3 बर्समा कति कमायर दियो होला यो केतिले अनि भन्छे लखौ सकाय 26
  • @
    @jjbf4237منذ 3 سنوات हिराे पनि ठिक मान्छे हाेइन र याे केटी पनि धेरै खराब छ केटा मान्छ शीत केटी मान्छे भएर सङगै बसेर रक्सी खाएर बस्ने केटी राम्रो हाेइन बेस्या हाे केटी 2
  • @
    @bnishachhetri4903منذ 3 سنوات यस्ताे लफडा गरेर फेरी बिहे गरेर जीन्दगी राम्रो सँग चल्छ जस्तो लाग्दैन यो पछि नराम्राे हून्छ पक्कै यसरि एकसाथ बस्नु भन्दा छुटेको राम्रो मेरो विचारमा 20
  • @
    @sujankunwar3309منذ 3 سنوات रकसी ले खायो किसोर दाइ लाई छि सुन्दा पनि लाजमर्दो अब उसै सङ जिन्दगी बिताउनु होला किसोर दाइ
  • @
    @ppkc1452منذ 3 سنوات Kishor is right. Do not do marriage from this re decision maker,not interview taker.
  • @
    @yubrajdhakal8111منذ 3 سنوات अनु लक्ष्मि र किशोर तिनै जनालाई एकसाथ मिडियामा ल्याउन पर्ने थियो 14
  • @
    @madangurung9664منذ 3 سنوات YouTube बे पत्रकार को memory full भयो रे
  • @
    @bhujelstationgorkhali519منذ 3 سنوات Reporter ho ki police yo responsible vaneko xain question sodhne ni tarika hunx ni..
  • @
    @kamalbro8816منذ 3 سنوات नामर्द मसाला खाते खतिवडा एउटा मलाई पाल्नु पर्छ भन्छ यार 33
  • @
    @visiondang8350منذ 3 سنوات सर्बप्रथम मेमोरी कार्ड धेरै gb को किन भाइ। अनि अर्को कुरा यो केटि मलाइ ठिक लागेन 4
  • @
    @suryalamaghalanofficial9693منذ 3 سنوات Garne belama man pari Ahile yasto xixixixixi 2
  • @
    @scarry_warrior1178منذ 3 سنوات patrakar sathiharu mandirma lagrerw bihy garai dinu aba 6
  • @
    @laxmigautam505منذ 3 سنوات Sai bhanu bhayo didi yesta hero hu bhandai ma 2 sabda badi bolera aaukat dekhauni lai xodnu huna nari ko ijat lai khaulauna samjhuni xi
  • @
    @shivathakuri4197منذ 3 سنوات Dyanya chyak gara hi Bichar gara khatra hunxa keyti haru Dhan khanxa Musoo chot pawxa vhyakutoo Hoshiyar kishore ji Daju Vai haru
  • @
    @gitakhadka614منذ 3 سنوات अनु छेतृलाइ घिसारेर ल्याउ बैनी
    त्यो नखरमाउली अनु छेत्री लाई हामिले हेर्नू परो
    21
  • @
    @paribartannepal3508منذ 3 سنوات Namaskar aama buwa Daju bhai didi baini mero chanelma nepaliko lagi impoten video xa herdinu hola dhannebad
  • @
    @anjanagurung1399منذ 3 سنوات Kt ko matra kura sunni yo media le paisa ko lagi ta hola ni
  • @
    @kptp6992منذ 3 سنوات 100% gayraynttii ho yo kt lay jindagiivarii sukha paudinaa omg kina bihy garyako hola yo kt lay kishworr song
  • @
    @bijayasubedivictor6396منذ 3 سنوات Eha k dekhiyo vane kiran le laxmi lai man parauxa ra kishor sanga darar leuna chahanxa but laxmi le kishor lai xodna mandaina but kishor laxmi lai use id="hidden11" class="buttons"> matra garna khojeko dekhinxa kura clear xa kasto na bujheko k yo media haru le ....وسعت
  • @
    @sonakshiregmi8557منذ 3 سنوات किसोर जि ले पैला नै बुद्दि पुराउनु पर्ने हो म को हो के हो भन्ने कुरा लाइ ख्याल गर्नु पर्थियो भोलि को दिन मा चाहि राम्रो होस तेहि भन्न चाहन्छु 10
  • @
    @akashthakuriz5266منذ 3 سنوات Yo movie daami laagyo yrr. Sure hit. .
  • @
    @idosagar2053منذ 3 سنوات भने भन्यो यहाँ जातको कुरा गरे जस्तो हुन्छ, वास्तविक भन्ने हो भने केटी ले आफ्नो बेइज्जत आफै गरेर जात जनाकै हो, वास्तविक खोलेपनी हगेको मुतेको सुतेको सबै सुनाउनु बेइज्जत गर्नु जरुरी नै थिएन, जबकि किशोर ले सबै स्वीकार गरिसकेको थियो अझै पनि फेरि बिश्वास गर्दैछ, are you great brother good luck ️❤️ ....وسعت 18