المدة الزمنية 40:20

महानायक Rajesh Hamal को समर्थनमा नायिका, गल्ति स्वीकार्दा दीपाश्रीलाई माफी दिनुपर्छ: Poozana Pradhan

بواسطة Sutra TV HD
103 084 مشاهدة
0
3.8 K
تم نشره في 2020/07/12

For Advertisement ( Video / Banner ) Contact Us PH : 01468271 / 9851060256 Email : info.sutraentertainment@gmail.com info.sutratv@gmail.com Sutra Tv - Online Tv channel : Music Video, Celebrities Interview, Celebrity Gossip, Movie Review, Politics News, politics interview, exclusive interview, business talk, rashifal, 24 Hours online news, Technology, Tourism News, Video blog, Nepali Trends Talk, Digital News Visit Us at : https://.sutratv.com/ Like Us at : https://www.facebook.com/sutratv Tweet Us at : https://twitter.com/Sutratv Pin Us at : https://www.pinterest.com/infosutraentertainment Capture Us at : https://instagram.com/sutratv महानायक Rajesh Hamal को समर्थनमा नायिका, गल्ति स्वीकार्दा दीपाश्रीलाई माफी दिनुपर्छ: Poozana Pradhan Program : Sajha Sarokar ( साझा सरोकार ) Ep.10 Presenter : Jyotikiran Guest : Poozana Pradhan ( Actor ) Camera : Sandeep Aacharya / Bikash Aryal Edit : Niraj Sapkota #Rajesh_Hamal #Pujana_Pradhan #sutra_tv #sutrabishes #exclusive_interview

الفئة

عرض المزيد

تعليقات - 500
  • @
    @kishornepal7898منذ 4 سنوات कति महान सोच पुजना प्रधानको उच्च सम्मान छ, कोहि कसैलाई घोचपेछ नगरी बोल्ने एक प्रतिभाशाली नारी सबैको सर्बोपरि। सुन्दर शान्त प्यारो हाम्रो देश नेपाल हामी सबैको राम्रो महानायक राजेश हमाल। 8
  • @
    @birbahadur4355منذ 4 سنوات World number 1 best actor all time superstar legend great person ♥️♥️♥️♥️ Rajesh Sir
    King of Nepali films industry
    Respect Sir
    19
  • @
    @Jenishalimbu2024منذ 4 سنوات 200% सहि बोल्नु भयो पुजना जि, धेरै समय पछि हजुरलाई देख्न पाऊदा खुशी लाग्यो 88
  • @
    @ramgurung9643منذ 4 سنوات Rajesh is Always Rajesh.
    .. He Is The one Maha Nayak in Nepali Film Industry.
    9
  • @
    @gombista6706منذ 4 سنوات नेपाल को यक मात्र महानायक राजेस हमाल जिन्दाबाद 13
  • @
    @ashmitabishwokarma9825منذ 4 سنوات We love Mahanayek Rajesh hamal ❤️❤️❤️❤️ 6
  • @
    @sanjaylama6468منذ 4 سنوات खाना खादा सब्जीमा घिरौला र, कलाकारमा
    दिपा श्री निरौला मन पर्न छोड्यो मलाई त,
    महानायक राजेश हमाल हो हैन भन्ने को .?
    227
  • @
    @dhrubatiwari6746منذ 4 سنوات सरकारले महानायक श्री राजेश हमाल ज्यू लाई महानायक घोषणा गरिदिओस । 12
  • @
    @gudduk.c3684منذ 4 سنوات Wowww great Mahanayak Rajesh sir❤️❤️❤️ 1
  • @
    @sureshadhikari9منذ 4 سنوات Yap,c is ✅coz I also got opportunity to speak n take photo in my school life,when I asked him after shoot he said the words #"tapai Kati class ma study garnu hun6 vhanera sodhnu vhako thiyo "n I said in class 5,so that words always click in my ears how genius n intelligence personality,I swear to God@He is a diamond of our Nepal ....وسعت 8
  • @
    @bxrryblish4582منذ 4 سنوات 100% Right यो देशको शानमान महानायक राजेश हमाल नै हुन।।।दिपा राम बिलास कि धनिया हास्य कलाकार मात्रै हो ।जाबो 2/4 वटा फिल्म खेल्दै मा आफुलाइ महानायिका दिपक लाई महानायक सोच्ने ??लाज लाग्देन बोल्न ?? 123
  • @
    @dilipkhaling9278منذ 4 سنوات It’s our pleasure to see back to back poojana Pardhan
  • @
    @shamiprai4340منذ 4 سنوات पूजना प्रधान ज्यु हजुरको बिचारमा सारा नेपालीको पुर्ण समर्थन छ,,हार्दिक नमन छ।। 15
  • @
    @picnictillotama5منذ 4 سنوات pujana g is calculating in a very fair way about Rajes Hamal . HE DESERVES IT IN MANY WAYS . 1
  • @
    @anzee989منذ 4 سنوات महानायक राजेश ज्यु जिन्दावाद ✊✊✊love u pujanaa 8
  • @
    @user-vo7lz3ll6rمنذ 4 سنوات दीपक सरको हरेक कारेक्रम बहिष्कार गर्नु पर्ने भयो फेस बुक लाइव मा थर्काउदै हुनुहुन्छ राजेश फ्यान एक हौं 68
  • @
    @balbahadurthapathapa4047منذ 4 سنوات हजार चोटी माहानायका राजेश हमाल हो भनेपनी कमै हुन्छ हौ । 12
  • @
    @gombista6706منذ 4 سنوات नेपाली हिरोईन मद्द्य यक पुजना प्रधान मनप्रने हिरोईन हुनु हुन्छ बिचार पनि अति नै राम्रो लाग्यो 46
  • @
    @atalsubba1715منذ 4 سنوات 500% सहि कुरा पुजना को महानायक राजेश हमाल हो दर्शक ले बनाएको महानायक हो राजेश हमाल सबै ले बुझे हुन्छ ️✌️✌️✌️ 15
  • @
    @lovernepal2672منذ 4 سنوات मलाई पहिला मन पर्ने नाइका पुजना प्रधान ज्ञान अब्बल हुनु हुदो रहेछ पुजना दिदी movie मा फेरि आउनु परो 8
  • @
    @DBanupمنذ 4 سنوات पुजा दिदि धेरै बर्ष पछि हजुर को भ्वइस सुन पायो।
    धेरै माया दिदि
    6
  • @
    @santoshbharati592منذ 4 سنوات स्व. राजा बिरेन्द्रबाट गो.द.वा. चौथाद्वारा सम्मानित- महानायक राजेश हमाल
    पूर्व राजा ज्ञानेन्द्रबाट पनि गो.द.वा. पदकद्वारा सम्मानित- महानायक राजेश हn id="hidden4" class="buttons">माल
    ५०-६० को दशकमा दशककै उत्कृष्ट नायक घोषित- महानायक राजेश हमाल
    Posterमा टाउको राखेकै भरमा निर्माताको लगानी सुरक्षित गराउने- महानायक राजेश हमाल
    पहिलो चलचित्र युग देखि युग सम्म देखी हालसम्म लाखौंलाख दर्शकको ढुकढुकीमा बस्न सफल- महानायक राजेश हमाल
    भने अब हामी दर्शकहरु अर्को कुन चै महानायक खोज्दै हिड्नुपर्ने????
    Give respect to our one and only "Mahanayak" and take respect too
    ....وسعت 76
  • @
    @mr.kalyanvlogs9326منذ 4 سنوات GOOD माहानायक एक मात्र हम ❤️❤️ love हत्से ज्यादा पुजना ❤️ 11
  • @
    @amarshrestha9119منذ 4 سنوات महानायकले माफी दिने मात्र होईन वहाँलाई त्यस्ता बक्वासले केही फरक पर्दैन, तर हामी दर्शकले माफी दिदैनौ 84
  • @
    @kishor5564منذ 4 سنوات माग्नेले भनेछ एउटा सानो बच्चाले छिमेकीको बारीमा गएर बिगार गर्छ भने,के बच्चाको खुट्टा भाचेर पठाउने? यदि 40 बर्षको मान्छेले जानी जानी अरुको बिगार गर्ने नियतिले तेहि बच्चाको जस्तो काम गर्छ भने,के खुट्टा नभाच्ने त ? 116
  • @
    @kumarrai3193منذ 4 سنوات Sarai ramro kura bhyexa 1000000000000000% 17
  • @
    @sureshkhadka4464منذ 4 سنوات सहि भन्नू पुजना प्रधान जि ले ,महानायक राजेश हमाल नै हो 5
  • @
    @gurungdhan8193منذ 4 سنوات सहि कुरा गर्नु भो हजुरले राजेश हमाल भनेको बाघ हो बाघको अगाड़ी अरु सब भूसिया स्यालहरू हुन 7
  • @
    @balbahadurthapathapa4047منذ 4 سنوات जुन कुराको कोइशन पनि सजिलै दिनु भयो हजुर लाइ धेरैधेरै धन्ने बाद पुजा जी । 1
  • @
    @Sushilsharma-ip4twمنذ 4 سنوات राजेस,भुवन र शिव श्रेष्ठ नेपाली सिनेमाको बाघ हो!आजकल को तोर्पेनी हरुले हिलो छ्यापनु खोजे पनि केही फरक पर्दैन,बाघलाई जिस्काउनु भनेको आफै सकिनु हो। 8
  • @
    @lamsonggaming5623منذ 4 سنوات Mahanayak Rajesh hamal great pujana dd❤❤ 6
  • @
    @milanbk9139منذ 4 سنوات हाेला महानायक ज्यूले यो कुरालाई खासै ठूलो बहस नबनाउनुहोला तर अब नेपाली दर्शक ले उहाँलाई माफी दिने छैन 10
  • @
    @bhumiputra7987منذ 4 سنوات Sano ma Dekheko Actress, good to see Pujana Pradhan 19
  • @
    @prajwaltamang7346منذ 4 سنوات kuro sahi ho
    mahanayak rajes hamal
    31
  • @
    @sagarkafle4814منذ 4 سنوات Rajesh hamal is diamond of Nepali film industry
    I m agree with u pujana Pradhan
    3
  • @
    @ADkamal29257منذ 4 سنوات याे दिपाक दिपा जाेकरहरुकाे फिल्म बहिष्कार गरियाे
    हाम्रा महानायक राजेश दाई
    1
  • @
    @arstam1362منذ 4 سنوات kati mitho bujhdho kura garnu bhako, salute from my Heart. 5
  • @
    @Abc-ug2yjمنذ 4 سنوات Deepa le pujana pradhan bata bolne tarikaa siknu parxaa. Sanole thulo samman gare po paxi aune le pani aileko lai samman garxa. 35
  • @
    @smileforkids500منذ 4 سنوات MAFi dinu hudaina Deepa lai !!!
    Hit like
    8
  • @
    @salyani2618منذ 4 سنوات पुजना प्रधान जि 100% सहि कुरा गर्नु भयो 1
  • @
    @binalama3382منذ 4 سنوات कुरा बुज्ने ज्ञानी रहेछ पुजना प्रधान लव यू,♥️♥️♥️♥️♥️♥️ 1
  • @
    @abishkkhadka3172منذ 4 سنوات wow mero pujana pradhan dd le sahi vannu vayo mero dd salut xa hajur lai hamro Rajesh dada nai ho mahanayak kassam 1
  • @
    @jayaramdanuwar6937منذ 4 سنوات राजेश हमाल दाइ युग देखी युगसम्मकाे लागि महानायक हाे ।
  • @
    @tejkumarshrestha5048منذ 4 سنوات पुजना जि धेरै समय पछि हजुर लाई देख्न पाउदा अती खुशि छु अनि हजुर को भनाई हरु पनि अती उत्तम छ पुजना जि so thank you much
  • @
    @nilaur1880منذ 4 سنوات दिदी राम्रि हुनुहुन्छ त्यो भन्दा झनै राम्रो हजुरको सोच बिचार झन धेरै राम्रो छ 1
  • @
    @surajlama9666منذ 4 سنوات Thanks Didi ho hamro Nepal Ko shan mahanayak Rajesh hamal ho 1
  • @
    @nirajbudhathoki3031منذ 4 سنوات Thank you pujana g, hamro mahanayak rajesh dai ho
  • @
    @lokendradc9298منذ 4 سنوات Aru लाई अलिक सुहाउन सक्छ तर कलाकार लाई घमण्ड फिटिकै शोभा दिदैन नि जस्तो कि दीपक दिपा 6
  • @
    @krishnabhujel25منذ 4 سنوات 100% सहि कुरा गर्नु भयो हजुर my favourite actress ho
  • @
    @krishnnepal1489منذ 4 سنوات याे देश काे हिराे माहानयक राजेश हमाल नै हाे ठाेकेर भन्दीनछु 1
  • @
    @sumanshrestha2922منذ 4 سنوات Super hajur ko comment so khusi lagyo hajurlai long time paxi dekda
  • @
    @arjunsajinaofficial3570منذ 4 سنوات Great thinking poozana sister iam also agree 3
  • @
    @pratikmagar7140منذ 4 سنوات धेरैपछी पुजाना प्रधान लाई देख्न पाईयो खुसीलाग्यो❤️❤️❤️
  • @
    @nanithakali8161منذ 4 سنوات राजेश हमालसँग दिपक राज तुलना गर्न मिल्दैन ।अाकाश र जमिनकाे फरक छ ।महा नायक राजेह हमाल हाे । 4
  • @
    @hiralalpunmeroyoutubechann6293منذ 4 سنوات १००% सही पुजना प्रधान ज्युलाई माहा नायकता राजेस हमाल नै हुनु हुन्छ र सदा वर महा नायक रहनु हुने छ 1
  • @
    @remtapas262منذ 4 سنوات Poozana ji,, I agreed every bit of what you saying 1
  • @
    @surajlama5211منذ 4 سنوات 100%sahi kura garnu vayo didi hamro desh ko shan mahanayak Rajesh hamam ho
  • @
    @ytdimo2799منذ 4 سنوات Miss you Pujana didi
    When you back in film industry
    We will waiting you. Love you didi miss you a lots ♥️♥️♥️♥️
    1
  • @
    @lokeshbc5833منذ 3 سنوات 300% सहि हो पुजना जि ले बोले को माहा नायक राजेश हमाल हुनुहुन्छ
  • @
    @santoshacharya3856منذ 4 سنوات बाबा जी का ठुल्लु
    दीपाश्री उल्लू
    8
  • @
    @deepbahadurkhangana3133منذ 4 سنوات खुसी लाग्यो पुजना प्रधान को इन्तरभ्यु हेर्न पाउदा
  • @
    @sagarkharel8831منذ 4 سنوات Yekdam damdar interview dinu vo dd love u Dd❤️ 1
  • @
    @madhavkarki1280منذ 4 سنوات दिपाको फिलिम बैस्कार गर्नु प्रछ सबै जन्ता हरुले ! मैले त आजै बाट हेर्न छाडिदिय ! पुजना दिदिले 100 सहि कुरा गर्नु भयो 1
  • @
    @manbahadur7814منذ 4 سنوات पुजना जि कलाकार भनेको तपाईं जस्तो हुनुपर्छ जस्ले सबै खाले अभिनय गर्छ । हाम्रो महानायक राजेश दाजु नै हो । दिपा जिको महानायक त भारतीय अमिताभ हो रे उहाँ त भारत महानायक हो । हाम्रो महानायक त हाम्रै राजेश दाजु हो । राजाको स्थानको बारेमा सहि भन्नुभएको छ। no one can be take position of king.जय गोरख । ....وسعت