المدة الزمنية 8:19

Nawalpur Ghatana आमाजुको घर हिंडेकी शारदा जंगलमा स्कुटी छोडेर छोरा सहित बेपता

بواسطة Ujyaalo Nepal
24 983 مشاهدة
0
356
تم نشره في 2020/08/13

Nawalpur Ghatana आमाजुको घर हिंडेकी शारदा जंगलमा स्कुटी छोडेर छोरा सहित बेपता पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिकाबाट दुई दिनदेखि आमा छोरा बेपत्ता भएका छन् । शनिबार दिउँसो ३ बजेतिर घरबाट निस्किएका गैँडाकोट नगरपालिका १६, सोह्र नं चोक निवासी २९ वर्षीया शारदा न्यौपाने लामिछाने र उनकी ८ वर्षीय छोरा प्रमिष न्यौपाने बेपत्ता भएको उनको आफन्तले जनाएका छन् । आजको यो भिडियोमा बेपत्ता महिलाकी आमाजू संगको कुराकानी प्रस्तुत छ! नवलपुर 16 नम्बरमा चारदिन देखि आमा छोरा बेपत्ता, दिदिको घर हिडेकी शारदा कहाँ गइन त ? News Nepal #Nawalpur_Ghatana, #News_Nepal, #Ujyaalo_Nepal Subscribe Us For Daily News, mobile, Internet, And Technology Learning Video Tutorials and entertainment contents In the Nepali Language. Visit Us: https://www.theujyaalonepal.com https://www.ujyaalonepalnews.com/ Like us on Facebook: https://www.facebook.com/ujyaalonepalofficial Visit us on https://careersinnepal.com https://mygreatwishes.com/ Follow us on Twitter: https://twitter.com/ujyaalonepal WhatsApp : +9779803478436 Email: admin@ujyaalonepalnews.com Unauthorized downloading and uploading on YouTube channel is Strictly Prohibited And will attract punitive measures from Ujyaalo Nepal.यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

الفئة

عرض المزيد

تعليقات - 7