@gitalamichhane3488منذ 4 سنواتकति मायालु जोडि गित त्यति नै राम्रो जति सुन्यो सुनिराखु हुने।सुभकामना मानसिङ भाइ र सुनिता छोरिलाइ।। 2
@
@jitbahadur2390منذ 4 سنواتयाे टिम नै कति मिलेकाे छ सुनिता र मानसिङ काे दाेहाेरि अानि बालाराम बा काे त्यो सारङगिकाे धुन अनि मादले भाइ काे त्यो बजाउने तरिका अर्गानिक छ वा क्या छ सङ्गीत सलाम छ हजुरहरुलाइ साथै उत्तर उत्तर प्रगति काे कामना 1
@
@yagyakarki8966منذ 4 سنواتमानसिङ र सुनिता जिको फेन को को हुनु हुन्छ हाजिर हुनु होला है 5
@
@user-cc9rd3uy8pمنذ 4 سنواتमायाको गहिराई मा डुबेर गाएको अति नै मार्मिक दोहोरी यहाँहरु दुबै जनाको साङ्गितिक उज्ज्वल भबिस्यको कामना 6
@
@ajabmalla1818منذ 4 سنواتम भारत त्रिपुर बाट सारै रमाइलो लाग्यो रियल्ली एक भयको देख्न पाईयोस। 2
@
@jiwankumar7159منذ 4 سنواتएकदमै मार्मिक दोहोरी खासगरी प्रदेसिको जिवनमा मेलखान्छ यो जोडिले गाएका दोहोरी सार्है मन पर्छन् दुबैजानालाई बधाई एवं सफलताको शुभकामना 2
@
@bhupalbashal1326منذ 4 سنواتआहा कति मिठो मन छुने गित बाटो छेक्दिन कति मिठो सोर सुनिता जि मानसिङ जि को मलाई दुबै जाना एक्दम मन पर्छ म बहराइन देखि संगित पार्खी ♥️♥️ 1
@
@user-kw2tp9lt5fمنذ 4 سنواتससाङ्गितिक जोडी त हुँदै हुनुहुन्छ अबरियल जोडी भाको हेर्ने मन छ मानसिंह दाजु र सुनिता बहिनीको 3
@
@dirghabahadurchhetri4461منذ 4 سنواتसुनिता बहिनिको स्वर निकै मीठो लाग्छ यो स्वर सधै सुन्ने मौका मिलोस यहि कामना 8
@
@bhupendrathapa5924منذ 4 سنواتसारै राम्रो जोडि मलाई मन प्ररने सुनिता हाल अमेरिका बाट हेरदै 2
@
@nathbahadur275منذ 3 سنواتwow dherai ramro dohori hjr haru ko jodi lai salam xa aaj ko chhutti pani hjr ko dohori herera majale time biteko pattoi bhayena ra ma punjab ludhiana india bat hjr ko jodi lai most welcome ludhiana punjab
@
@ramharikhadka4516منذ 4 سنواتसधै प्रेमकाे गहिराइमा डुबेर दाेहाेरि प्रस्तुत गर्ने याे जाेडिलाई धेरै धेरै बधाई छ। 4
@
@from2087منذ 4 سنواتयो दोहोरी को सब्द ले कयौं पर्देशी को जिबन मा मेल खाको छ होला है म जस्तै सुनिता दि.. को सोर कति राम्रो ।। मानसिङ सर को सब्द को त ठुलो फ्यान ।। सारङगी को pan id="hidden3" class="buttons">मिठो धुन मादल बजाउने साथी कति राम्रा हुन ।। मलेशिया बाट हेर्दै ।। सारै राम्रो दोहोरी ️️ ....وسعت2
@
@kamalakumari1198منذ 4 سنواتनमस्ते म मुम्बई देखि हेर्दै छु साह्रै मिठो स्वर का धनी हुनुहुन्छ दुबै जना मन छुने गितहरू गाउनु हुन्छ बधाई छ 2
@
@januxettry9183منذ 4 سنواتभेरि FM MA सुन्थे भेरिको फेन थिए But आज अनुहार हेरेर voice सुन्न पाउँदा झनै माया लाछ दिज्जु 2
@
@hombahadurbudhathoki3069منذ 4 سنواتउपस्थित भैयो है मानसिङ र सुनिता बहिनिको दोहोरी हेर्न आज पनि तपाइहरुको दोहोरी एउटा पनि न छुटाएर हेर्नेमा म पनि पर्छु।।तपाइहरुको दोहोरिमा त्यस्ता शब्दहरु छन अनि यति मीठो स्वर छ कि सिधा मन र मस्तिक मा छुन्छ।।अरुको त म भन्न सक्दिन तर सुनिता बहिनिको स्वर त दिनमा एक चोटि न सुनिकन चित्तै बुझ्दिन।।।बधाइ छ ।।साथै मादल पनि दमदार बजाउनुहुन्छ भाइले अनि साराङगी पनि त्यस्तै।।।।। ....وسعت4
@
@bishnudhungana1433منذ 4 سنواتसुनिता को स्वर को जति प्रसम्सा गरे नि कम हुन्छ मानसिङ जि र सुनिता दुबै को स्वर मा छिट्टै नया गित रेकर्ड होस सुन्न र हेर्न आत्तुर छु फराकिलो भबिस्य छ गित सङ्गीत मा लाइभ दोहोरी मात्रै हैन जता ततै हेर्न सुन्न पाइयोस हार्दिक सुभ कामना ....وسعت3
@
@manish-jl4peمنذ 4 سنواتगित सुन्दै कमेन्ट गर्ने अनि यो जोडि मन पराउने र रेल जोडि भाको हेर्नू चाहाने म जस्तै को को हुनु हुन्छ हात उठाउनुस त हजार जना भयो भने उहाँ हरुको मन ले पनि यक पटक सोचुन 1
@
@deepaksunarlamjungnepal3619منذ 4 سنواتसरै मनै छुनी दोहोरी हजुर हरु लाई।मनै देखि नमन छ 2
@
@manishbista5420منذ 4 سنواتराम्रो छ दाई दिदि हजुर हरुको आवाज मा यो गित धन्याबाद सबै जनालाई।। 4
@
@lalkeshbudha6601منذ 4 سنواتमता गाडि मा शुभ अाननद लागछ सबै पिर चिनता हराउछ लाग छ जिनदगि यसतै रैछ दुख सँग लडदानि गितले खुसि र हौसला दिहिरहनछ धेरै रामरो हरेक मा कमेट गरेछु र रामरो लागछ म नियमित ससनछु धन्यबाद म दुबै बाट केही दिन म नेपाल अाउदैछु सुर्खेत को भयर होला भेटना मन छ खै कनटयाक छैना कसरी समभभ भय परयास गरनेछु ....وسعت2
@
@nirmalk.c3247منذ 4 سنواتमार्मिक::; दोहोरी भित्रैदेखी मन छोयो । 2
@
@devikhadka6871منذ 4 سنواتमलाई पनी यो जोडीपपको गित सारै मनपछ खोजी खोजी हेरछू एकै दीनमा 4 पटक 3
@
@ashokkc8327منذ 4 سنواتसरै मीठो प्रस्तुति लम्जुङ बाट हेर्दै छु है भन्सामा खाना बनाउदै बधाई छ सम्पुर्ण टिमलाइ
@
@tekendrabudha2769منذ 4 سنواتi am watching from bangalore.very heart touching word .miss u all 1
@
@baladhungana4191منذ 4 سنواتसुनिता बुढाको सबैभन्दा बढी लाइभ दोहोरी हेर्ने मै होला! 4
@
@reshbahadurkunwarمنذ 4 سنواتAmazing voice Sunita Budha Good luck with you. From Dubai. 1
@
@mayanepal3272منذ 4 سنواتसुनिता काे र मान सिङ काे दाेहाेरि नहेरि भाेक निद्रा लाग्दैन सारै राम्रो छ दाेहाेरि अब याे जाेडि बिभाहा बन्धन मा छिटाे बाधिन पराे है मानसिङ याे गित मा मात्र मन किन रुवाउने यक बार काे जिन्दगिमा 1
@
@yadukauchha5461منذ 4 سنواتsweet voice of Manu and sunita keep it up 3
@
@narendrarawat5110منذ 4 سنواتow good voice dada and Didi love you Best of luck 1
@
@krishnabogati3854منذ 4 سنواتमैले कुबेत देखि हेर्दै छु।दुबैजनाकाे अाबाजमा अति मिठास अनि सब्दमापनि दम छ दुबैजनालाई बदाइछ 2
@
@birbahadur4709منذ 4 سنواتहाल मलेशिया बात हेर्दै छु सारै राम्रो छ यो जोदि लाई Real मा देख्न चाहाने हरु हाजिर गरुम त 20
@
@subashanilofficial3538منذ 4 سنواتsunita didi ko voice saarhi man parxa ani mansingh daiko ta kurai na garnu
@
@dipakbhatta5245منذ 4 سنواتसारै रमाइलो मन छुनी शब्द बिसय बस्तुमा रहेर गाउनु भयको छ यहा हरुको उच्च सम्मान गर्दछु यहाँ हरुको आगामी दिनहरूमा अजै मन छुने शब्द सुन्न पाइयोस धन्नेबाद । 1
@
@khagendranepali8053منذ 4 سنواتsweetest vacal both of u. Keep up it continue. 2
@
@dipendrathapa4437منذ 4 سنواتयो जोडी धेरै राम्रो छ अब वास्तविक जिवनमा युगल जोडी कहिले हुने 1
@
@narayanprasad2610منذ 4 سنواتम पनि हेर्दै छु साउदिअरब बाट कर्णप्रीय स्वरका धनी सुनिता बिसि अनि मान्सिङ खड्का को दोहोरि 2
@
@DeepakDeepak-ds6wmمنذ 4 سنواتसुनिता सिस्टर को सोर अतिनै राम्रो छ मलाई मन पर्छ 2
@
@user-ue8sy5is5bمنذ 4 سنواتसुनिता अनि मान्सिङ्ग को दोहोरी जति सुने पनि चित्त नबुझने म मात्रै हो कि अरु पनि हो 25
@
@dhrubakhadka330منذ 4 سنواتJodi sarai mileko xa bhai naxutos kalantar samma pani 3
@
@aaronthe3379منذ 4 سنواتअरुत मलाइ सबै रमाइलाे छ तर तिमिहरुकाे बिबाह हुदैन कि भन्ने पिर लागेकाे छ गित सुनदा 40
@
@dipendras.t3958منذ 4 سنواتम पनि हेर्दै छु यो बिरानो ठाउँ भारत को ब्यागंलोर बाट 2
@
@Dipakkapadyalمنذ 4 سنواتमसाउदि बाट दिपक हेर्दै छु दादा अति राम्रो छ दादा हजुर थाकान मेटिरहन्छ दोहोरि हेरेर
@
@parashnepal6184منذ 4 سنواتमान्सिड्् खड्का र सुनिता को सारै राम्रो दोहोरि बदाईछ दुबैलाई म काठमॉन्डौ बाट हेरि रकोछुहै
@
@harkkhadayat8015منذ 4 سنواتम पनी हेर्दै छु बँगालौर इंडिया बाट यो जोडी लाई रियल लाइफ मा देख्न पाईयोस सुभकामना छ 24
@
@gokarnakhadka9424منذ 2 سنواتअतेन्त मार्मिक गीत गाउनुभएको मा यो मानु र सोनु को जोडी लाई धेरै धेरै बधाई गित ले भने जस्तो हुदोरहेनछ तर बिचार पुर्याउनु होला
@
@himalrijal762منذ 4 سنواتकुन शब्दले बयान गरु खै म संग केही चिज नै छैन।हजुर दुई जनाको स्वर साथै गीत का शब्द त झन मर्म स्पर्सी छन् बिल्कुल यथार्थबादी ।।म म्याग्दी बाट हो हजुर।।
@
@tilakkhatri3202منذ 4 سنواتदुबैजनकाे दामि छ भ्वाईस मानसिङ भाइ र सुनिता बि.सि. दाेहाेरिकाे मायिर बधाई छ सफलताकाे सुभकामना छ म साउदि अरब बाट हेर्दैछु
@
@baburamchundali6573منذ 4 سنواتसारै मीठो दोहोरी छ यो जोडी बास्तमै एक भएको हेर्ने धोको छ
@
@manishapakhrin67منذ 4 سنواتमनु र सुनिता को जोडी विवाह बन्दनमान देख्न पावस 7
@
@birendra2720منذ 4 سنواتम मलेशिया बाट हर्दै छु मलाई हजुर हरु को दोहरी धरै मन पर्छ 2
@
@user-dp4jy5ss3nمنذ 4 سنواتसाचिकै जीवन मा मेल खाने सब्द हरु निकाल्नु हुन्छ दुबै जना ले सोर पनि उतिकै मिथो जसरी दोहरि मा जोदि जमेको छ तेसरी नै सधै भरी जोदि जमाउने कोसिस गर्नु होला
@
@tekbahadur5810منذ 4 سنواتयक दम राम्रो छ दोहरी तर यसरी नै दुबै जन जीवन शथी भय अझ झन यक दम राम्रो हुने थियो 13
@
@bhubanraut1147منذ 3 سنواتवास्तबमा भन्नै पर्दा यो मेरो मनमा कताकता काउकुती लागेकाले नै तपाई दुईका बारेमा केही कुरा लेख्न मन लाग्यो। तपाईं दुई कोकिल सुमधुर स्वरका धनी भएकै कारणले गर्दा दर्शक श्रोताले पनि अत्याधिक मन पराएका, पत्याएका, जोडी पनि सुन्दर चखेवा चखेवीको जस्तो अति सुहाएको, क्षेत्रगत हिसाबमा पनि सवै कुरामा मेल खाएको हुँदा आखिर के मा रह्यो त दुई मुटु एक भएर जीवन रथ सगैं अगाडी बढाउनलाई।बाधाँ ब्यबधान त कहीं कतै केही छैन जस्तो आभास हुन्छ तपाई दुईको मुखाकृतबाट झल्केको भित्री भाव र हाउभाऊले। के ले छेक्यो, के ले रोक्यो, तपाईका भगवान नै दर्शक श्रोता साँक्षी अनि दाहिना भैसकेपछि, हँ मा हँ मिलाउन किन गर्ने अबेर ? कसौं न त लगनगाँठो ।के मा रह्यो बाँकी, अब किन चाहियो साँक्षी।साँच्चै तपाईं दुईको मिलन भएको हेर्न अन्तत् आतुर छ्न् दर्शक श्रोता ।तपाईका समग्र भगवान रुपी दर्शकहरुले मानु र सुनुको दुई आत्माको भावनात्मक मेल भएको देख्न बेग्र चाह गरेका छन्।सफल होस् ।जय होस् तपाईं दुईको जिवन। ....وسعت
@
@msmklang7630منذ 4 سنواتसारै मार्मिक गित म मलेसिया बाट हेरिरहेको छु 2
@
@birkharoka2814منذ 3 سنواتमनै राेयाै सारै मार्मिक शब्द सब्दमा मिठास बधाई छ दुबै जना प्याराे भाइ मानसिङ्ग अनि प्यारि बुहारि सुनिता दुबै जनालाई हिर्दयदेखिनै अझै उत्तर उत्तर पर्गतिकाे कामना सहित मिँठाे सम्झना पनि
@
@yadhupaudel3709منذ 4 سنواتशब्द सोर र रुपकी धनी सुनिता बैनी भाइ मानसीङ साधै यक भयको हेर्न चाहान्छु होस पनि सायद मानसिङ भाइलाईनै पछायर सुनिता बैनी सुर्खेत बाट ktm आय जस्तो लाग्छ तर आज यो गित सुन्दा अलि खल्लो लाग्यो मलाइ मात्र होला अन्तमा बैनी सुनिता र रेशम निर्दोष भाइ को गित भावुक सब्दमा सुन्न चाहान्छौ ....وسعت3
@
@yagyakarki8966منذ 4 سنواتराम्रो साङ्गितिक जोडी को राम्रो प्रसतुती बधाई छ दुबै जना लाई यो साङ्गितिक जोडी कहिले न छुटोस न टुटोस 5
@
@funfilledgopalمنذ 4 سنواتम मुंबई देखि हेर्दै छु, सारै राम्रो भाव विहोल दोहोरी गीतहरु गाउनुहुन्छ , दुवै मज्जाको जोडी हुनुन्छ गीत पनि जोडी पनि सारै मिल्दो जुल्दो छ, रियल मै जोडी देख्न पाइयोस् भन्ने आशा छ है 15
@
@user-xl6uu9vo6zمنذ 4 سنواتसाचै तपाईं हरुकाे जाेडि देख्दा भावुक हुन्छ कतै याे जाेडि छुट्छकि भनेर दाेहाेरि काे पर्संङ्गसा त गर्नै सकिदैना अबल हुनुहुन्छ त्यसैमा दुबै जना मेराे छिमेकि सुर्खेत का हुनुहुन्छ ।हेरिराछु मलेसिया बाट 1
@
@janakdhami8130منذ 4 سنواتअतिनै राम्रो जोडि बिबाहामै बाधिए झनै राम्रो 3
@
@bhumabasnet8380منذ 4 سنواتजति हेर्यो उति हेर्न मन लाउने यो जोडि लाइ यो मिठो लय शब्द हरु जोडेर गाकोमा मनै देखि धन्यबाद दिन चाहान्छु
@
@ganeshacharya2993منذ 4 سنواتसर्वपरथम सम्पूर्ण टिम लगायत मानसिंह जी र सुनिता जिलाई बिशेष गरी नमस्कार र मीठो सम्झना छ ♥♥♥ म बैंगलोर बाट हेर्दै छु ।। हजुरहरुको कुनै पनि दोहोरी नछुटाई हेर्ने गर्छु ।।। 4
@
@dronakafle2331منذ 4 سنواتसधैं सिर्यस खालको मात्रै होइन कहिले काही त यसो रमाईलो खालको पनि गाउनु नि 17
@somnathluitel1565منذ 4 سنواتसुनिता जि को लय मलाइ अति मन पर्छ । बेस्ट ओफ लक दुबैजनालाई।।।
@
@bhawnasanu9762منذ 4 سنواتधेरै राम्रो छ दोहरी म साउदी बाट हेर्दै छु 2
@
@hariparsad7116منذ 4 سنواتदोहोरी सुन्दा आनन्द आउँछ तर अलि नयाँ नयाँ भाकामा पनि गाउनु है 18
@
@govindasapkota8461منذ 4 سنواتम साउदी देखि हो यो जोडी रियल जोडी भयको इच्छा छ 7
@
@badalsapkota4475منذ 4 سنواتYo jodi को गीत सुनेर म कहिले थक्दिन। भग्बान सङ प्रथाना छ मेरो यो जोडी रियल जिबन को पनि जोडी वनुस। 1
@
@demlalbirahi9372منذ 4 سنواتमैले जुन मनपार्नि तेहि गीत प्रस्स्तुति गर्नु भएको छ जस्तै अर्ध पागल भै अनि भेटम एकदिन बिगत अङ्गाल्यो मार्मिक प्रतुतुले
@
@vimalkarki1445منذ 4 سنواتWow मार्मिक सब्द को साथ मा देख्न पाइयो अब यो जोडी रियलma देख्न मन छ मानसिंह खड्का को सांगीतिक जोडी लाई बधाई दिन चाहन्छु म हाल ओमन देखि हेर्दै छु 7
@
@nirmallama3297منذ 4 سنواتDamdar chha bhai bahiniko dohori ra jodi pani 2
@gamingwithraj5824منذ 4 سنواتDherai ramro dohori geet sunna paiyo ma Dubai bata herdai xu
@
@krishnajajarkote3324منذ 4 سنواتMitho xa geet malaysia bata herdai xu sunita ani mansing sir ko jodi dami lagxa ajhai pragatiko kamana
@
@bhimoli4460منذ 4 سنواتनिकै मीठो छ ल अब साचिकैको बन्धन मा बाधियको हेर्ने धोको छ 2
@
@birmaoli2833منذ 4 سنواتKoile ko vanda kam xaina sunita g sor man sing g ko ni kam xaina sor doubai jana ko ramro xa sunita baheni kathmandu naxodnu hai kalakaritamai hjr ko life id="hidden17" class="buttons"> ramro hunexa miss you all..ma qatar dekhe nepal aaysi hjr haru sang aabasy vetera najikai bata hjr haruko geet sunnapaune mauka milaune xu .pargati ka paila haru aghe badirahun suvakamana xa doubai janalai.. ....وسعت1
@
@asishtamang1117منذ 4 سنواتdherai ramro x hai dohori mansingh&sunita ko really jodi vako herne man x mansingh daju 1
@
@mayathapa1102منذ 4 سنواتMa India bat hajur dui janako dohori geet haru sunirahnxa. .jab maile yo channel kai like garyo ta bat hajur dui ko geet Sabai heriranx. Saharai mithas id="hidden18" class="buttons"> lagxa sor.. Ani sabdaharu pani gahira ma baneka hunx. Abo bihe hune aas haryo vannda dukha lagyo. All the best.. ....وسعت2
@
@bharatadhikari7484منذ 4 سنواتwow sarai marmik dhohori mansing bhai ra sunita bainiko kasari bayan garu ye godiko sor ra sabdhako harek din hajur haruko naya dhohoriko partixama basne xu 2
@
@padamshrestha1887منذ 4 سنواتसुनिता सङग सहयात्रा गरेर नया नया गित निकाल्नु पर्यो दशै तिहार को मान्सिङ सर कति उहीँ पुरानो गित यति मीठो सोर को सदुपयोग गर्नु पर्यो
@
@dilipchimalachhetri8429منذ 4 سنواتHjur daju India Bata herdai xu dhami xa hjur ko Jodi daju 2
@
@bishnuparam7385منذ 4 سنواتYo jodi ko dohori jati sunera ni herra ni kahily dhit nai mordana .ma dubai bata herdai xu .❤️
@
@dhrubakhadka330منذ 4 سنواتFrom UAE dohori ma geet jasto bhaapani sath naxutos bhai 2
@
@user-ue8sy5is5bمنذ 4 سنواتपहिलेको भन्दा आजभोली त झनझन राम्री हुँदै गाकी छ्न सुनिता मिस यु है त सबैजनालाइ 8
@
@maheshbista1030منذ 4 سنواتNice Jodi Sunita Didi and mansingh dai ko. Best of luck Didi and dai lai 2
@
@user-kt7ip5pv1wمنذ 4 سنواتहैट कहाँ बाट अाउछु यति मर्मस्पर्सी शब्द मन छोयो अतीत बल्झाईदियो 8
@
@sanmayatamang6784منذ 4 سنواتमिलेको जोडी राम्रो दोहोरी कुन शब्द ले बयान गरु बयान गर्ने ठाँउ नै छैन कति मिठो स्वर शव्द ले दोहोरी गाउनु हुन्छ सुनिता र मानशिङ को 15
مقاطع الفيديو ذات الصلة على साच्चै मलाई छाड्छौ त मानु । New Live Dohori, Mansingh Khadka & Sunita Budha:
यो जोडिले गाएका दोहोरी सार्है मन पर्छन् दुबैजानालाई बधाई एवं सफलताको शुभकामना 2
pan id="hidden3" class="buttons">मिठो धुन मादल बजाउने साथी कति राम्रा हुन ।। मलेशिया बाट हेर्दै ।। सारै राम्रो दोहोरी ️️....وسعت 2छिट्टै नया गित रेकर्ड होस सुन्न र हेर्न आत्तुर छु
फराकिलो भबिस्य छ गित सङ्गीत मा लाइभ दोहोरी मात्रै हैन जता ततै हेर्न सुन्न पाइयोस हार्दिक सुभ कामना ....وسعت 3
भित्रैदेखी मन छोयो । 2
Good luck with you.
From Dubai. 1
यो जोडी लाई रियल लाइफ मा देख्न पाईयोस सुभकामना छ 24