हामीलाई सिधा फोन गर्नुहोस् । Mobile: 9847947888
Host:- Prem Pun
Camera:- Karna Chaudhary
Edit/Post Production:- Ratoparda Media PVT.LTD
Office Address: Chakrapath, Kathmandu, Nepal
Like & Follow Prem Pun's Page:- https://www.facebook.com/Prem-Pun-297038800902421
Follow us on Facebook:- https://www.facebook.com/ratoparda/
Follow Prem Pun on Facebook: https://www.facebook.com/iamprempun
Subscribe Channel: /channel/UCSE1 ...
@चेतावनी
यस च्यानलको कुनै पनि भिडियोहरु अनुमति विपरित डाउनलोड गरि फेसबुक पेज तथा गुप्रहरुमा लाईभ स्ट्रिम गरेको पाईएमा वा डाउनलोड गरि युट्युब वा अरु कुनै सामाजिक संजालमा राखेको पाईमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कार्वाहि गरिनेछ ।। (Embedding on website is allowed.)
#RatopardaTv
@shantikokhojima6040منذ 3 سنواتअंतरमन मा संघर्ष अनि फेरी पनि मुस्कुराइरहेको अनुहार यो नै, जिवनको सर्वश्रेष्ठ खुशी हो अहिलेका नारीले तपाईं बाट केही सिकुन सानो नानीलाई आमाको माया सधैं रहिरहोस 69
@
@leelagurung2533منذ 3 سنواتA huge respect bahini it's speechless such a humble lady simple living high thinking bahini good thought be strong & cutie pie chori lop u God bless you both always 8
@
@tikaramlawati1423منذ 3 سنواتनानीको कामले सारैखुसी लाग्यो बधाइ छ नानीलाई 6
@
@sudipalama3933منذ 3 سنواتनारी भने यस्तो साहसी हुनुपर्छ दिदि हजुरलाई मेरो मनै देखी तपाईं लाई म धन्यवाद दिन्छु आफ्नो ईज्जत् बेच्नु हुदैन तर दुख गरेर पैसा कमाउन के हुन्छ दिदी 50
@
@mohangurung1181منذ 3 سنواتVery beautiful hardworking lady. May god bless you young girl. Watching from London 34
@
@bishnusanba850منذ 3 سنواتहे भगुवान यति राम्रो सोच बिचार भएको र मेहनति अनि यति राम्री बैनिको बुढा ची यही काठमान्ठुमा बसेर पनि कता लुकेर बसेको होला । किन साथ नदेको होला । कस्तो अचम्मको मान्छे । म छक्क पर्छु। जसरी भएपनि अाफ्नो परिवार लाइ तुरुन्त साथ अनि सहयोग गर्नु होला भाइ। बैनि हिम्मत नहार्नु अगाडि बड्दै जानु। हुन त हामि नारी पनि कमजोर त छैनौ। ....وسعت7
@
@phychokiller3904منذ 3 سنواتverry hardworking mom♥️♥️♥️ hajurko nani dekhera ashu ayo mero God bless u and your cute beby 4
@
@Manlimbu479منذ 3 سنواتसारै साहसी महिला सबैले सम्मान स्वरूप like गरौं 8
@
@a_casualguy3345منذ 3 سنواتनारी भयर रोयर दुखदेखाउनी हैन यस्तै सङ्घर्ष गर्न सक्नु पर्छ महान नारी हौ बैनी तिमी 3
@
@pasanglama5704منذ 3 سنواتतपाई को काम र साहस को लागी उच्च सम्मान दिदि। 30
@
@bhagawatikhadka6526منذ 3 سنواتहजुरको काम प्रती सम्मान छ दिदी भगवानले सधै रक्षा गरुन्❤️❤️ 6
@
@dipkiratchamling2123منذ 3 سنواتराम्री दिदी राम्रो सोच भगवानले साथ दिनेछ 20
@
@nirjanm0g0ll24منذ 3 سنواتतपाईंको काम र साहस लाई उच्च सम्मान छ दिदी।काम सानो र ठुलो हुँदैन।God bless u#
@
@mrbudathoki1982منذ 3 سنوات️हो छोरी मान्छे भनेको त यस्तो हुनु पर्छ हो बैनि इजत भन्दा ठूलो कुरा अरु केही छैन काम गरेर खान लाज मान्नु हुदैन काम भन्ने कुरा ठूलो सानो हुदैन धेरै धेरै धन्यवाद 6
@
@tarasunar3232منذ 3 سنواتहजुर को मेहनत देखेर मन रोयो एउटा आमा लाई आफ्नो सन्तान भन्दा ठूलो कोही हुँदैन आफ्नो बच्चा प्रति को मेहनत देखेर धेरै खुसी लाग्यो
@
@nimalhamutamang9206منذ 3 سنواتGod bless you. Beaing a mother and a working woman I really appreciate you and your decision. And love you your baby
@
@user-zi7rh3rk1sمنذ 3 سنواتयस्तो साहासी बैनिलाई मेरो भित्रि हृदय बाट नै सलोट । 6
@
@anupthapa8185منذ 3 سنواتMay god bring you tremendous joy in your life. This is the good lesson to all who feel themselves helpless. Keep it up. We respect you. Dehradun.
@
@jinamagarmagar1907منذ 3 سنواتबहिनीको काम पर्ती सम्मान छ अरू दिदी बहिनी लाई यस भिडियोलेआट जोस र प्रेरण दिएको छ 7
@
@sushmitarai6386منذ 3 سنواتMother will be always great and strong for their child.she can do everything for her child.
@
@reetathapa3270منذ 3 سنواتSalute xa bahini lai shahasi mahila♥️♥️♥️♥️ 12
@geetarai2061منذ 3 سنواتSarai man xoyo baini hami dukha pida vogeko harulai matra thahuxa Kati garo hunxa yo Kathmandu ma ❤️♥️❤️❤️ 5
@
@chanchalaonta5875منذ 3 سنواتनानि को काम देखेर खुसि लागेको छ राम्रो कामको सबैले प्रसास ग्रछन यदि उसले नराम्रो गरेको भय नाना थरि कुराकाटछन तर नानिले राम्रो गरेकिछिन सानू कामले नै ठुलो काम ग्रन हौउसला मिल्छ जे होस राम्रो होस दुखमा पनि हासेर खुसिले बोलिदिनी बानि सारै मन परो सदै खुसि र सुखि देखनपाईयोस ....وسعت5
@
@roshanthaparoshansbt6911منذ 3 سنواتयो बहिनिलाई मेरो सलाम छ। सबैले सहयोग गरेर केही आर्थिक सहयोग गर्न सके एउटा सानो पसल खोलेर ब्यवसाय गर्न सक्थ्यो होला । 17
@
@kumargurung5701منذ 3 سنواتहरेक मिडियाले interview लिद, सबैले अलि अलि सयोग दिनुहोला अनि मिडिया वाला आफ्नो च्यानलमा views बढायेर youtube बाट आको कमाई आफु मात्र खानी प्य्रास नगर्नु होला 17
@aniltamangthokarمنذ 3 سنواتमनै देखि साम्मन गर्न चाहन्छु उहा चेली लाई 1
@
@glory3023منذ 3 سنواتkatai mutu charkeu katai aakha rasaula jasto god bless u.samman cha bahinilai 3
@
@khumadhikari1714منذ 3 سنواتVery hard working sister keep it up नमस्ते 2
@
@hgyohj3228منذ 3 سنواتधन्यबाद छ पेरेम पुन सर। सलुट छ हिम्मत गरेर काम निरन्तर दिनु सिरिस्टि सिस। 2
@
@faktanglung3408منذ 3 سنواتबैनि को साहसिक कदम लाई सलूट छ। बिदेस गएर दुख कस्ट भोगनु भन्दा आफ्नैस्वदेसमा मेहनत गर्नुभएकोमा। 1
@
@anbahadurpun5680منذ 3 سنواتतपाईं लाई सम्मान छ नानि धेरै रार्मो बिचार सफल रहोस 3
@
@sunnygauri7925منذ 3 سنواتWou kati ramro soch dd ko malai sarai man paryo 1
@
@pakhrinbhaiمنذ 3 سنواتतामाङको छोरी पो त यति धेरै महान बुढीलाई छोडेर जाने बुढा लाई कै भनौ म 8
@
@yesupita3097منذ 3 سنواتGood job sister ke garnu ma bata pni yestai kehi galti vaxa bt prayeschit vaxa baat garxu sakeko belamaa kharcha pathauxu God bless you 6
@
@meghbahadur8640منذ 3 سنواتsahasi bainiko sahas dekhera garba lagyo.yo bahilai vagwanle sath deun ani uttaro uttar pragati hos mero yhi kamana chha 2
@
@harikummar5469منذ 3 سنواتJati baddeta vayeni yeti ramri xorilai xader jane budo k kamar xi ♥ you bahini himmat harnu hudain yesarinai agadi badirahanu 5
@
@durgasrijanablog4290منذ 3 سنواتsalute छ बैनी को काम लाई कम सनो थुलो हुदैन बैनी हिम्मत वलि हुनुहुन्छ
@
@rajuthapa4686منذ 3 سنواتKati sundari pani xa ama n xori , sristi lai dukh dine kta on lucky ho ,sristi baini chai yekdam lucky xa , haresh na khanu sis , ajhai yo bhanda ajai id="hidden8" class="buttons"> thulo ra ramro gardai janu , dekhna pau,xori bunu pani Kati gyani lucky vayera hola , ....وسعت2
@
@kamalagautam4125منذ 3 سنواتसलाम छ बैनी तिमी जस्तै सहासी महिला हुनुपर्छ
@
@manjumagar1312منذ 3 سنواتHait asu nai ayo yo story le budale chodera media ma ayera rune derai deke tara bacha chapera tetro rati duka garera Kam garnu vako salute x hajurlai god bless your child and God bless you 5
@
@chemjongsaraswati3884منذ 3 سنواتBahine timro kamalai mero uuhha samman xa hami sabai Nari harule bahini batai siknu parxa 1
@narbadhurshahi4125منذ 3 سنواتyo nani lae mero salama xa hamro desama yastae nari vayako vaya hamro desa mahan hunthiyo 2
@
@meghabahadurmeghabahadur6028منذ 3 سنواتBudho ko ni badheta ni xa holan so pardesi jiban ko baini hjr ko kam dekhera ma lai ni khusi nai lageyo dukha garnu nai sukha ho baini good job 5
@
@thulokanchhalama8470منذ 3 سنواتNana stristi you are great for us keep go ahead I'm with you and life is good for you and be strong for life 1
@
@bedprasadgiri7571منذ 3 سنواتबैनी लाई एउटा सुझाब पनीछ है । अन्येथा नलागाेस युटुबेले डुबाउछन पनि बिचार गर्नु हाेला जुरुक्क उचालेर अाकाश मा पुर्याउछन अनि जमीनमा पछार्छन है साबधान रहनु हाेला । धेरै काे लाइफ ड्यामेज बनायका पनि छन 11
अनुहार यो नै, जिवनको सर्वश्रेष्ठ खुशी हो
अहिलेका नारीले तपाईं बाट केही सिकुन
सानो नानीलाई आमाको माया सधैं रहिरहोस 69
भगवानले सधै रक्षा गरुन्❤️❤️ 6
This is the good lesson to all who feel themselves helpless. Keep it up. We respect you. Dehradun.
बिदेस गएर दुख कस्ट भोगनु भन्दा आफ्नैस्वदेसमा मेहनत गर्नुभएकोमा। 1
Garer..khanu..dherai
Ramo 2