@innocentgirl5737منذ 3 سنواتएक अर्कामा विश्वास हो बिहे भन्ने कुरो पनी यसरी भयको रैछ तर के गर्नु भाग्यको खेल मिर्त आत्माले शान्ति पाव्स 18
@
@Snehamagar77منذ 3 سنواتमेरो छिमेकी दिदी पुर्बबात यति टाढा मेरो घर नजिक आएर मर्नु भो सारै दुख लाग्यो दाइ दिदी दुबै राम्रो हुनुहुन्थ्यो के भयो यस्तो मेरि आमा सङ्गै बाख्रा गोठालो जानू भको रैछ म रोए हजुरको मृत्युले स्वर्गमा बास होस 32
@
@ramitapalungwa8075منذ 3 سنواتहैट! विश्वास को पनि हद हुन्छ नि सायद त्यहिँ विश्वास ले निम्त्याएको अकल्पनीय घटना रहेछ। 9
@
@khalliballichannel2145منذ 3 سنواتके गर्नु भिनाजु,,दिदिको भाग्यमा एहिसम्म लेखेको रहिछ, 10
@
@suvatrathapa7357منذ 3 سنواتअन्दो मायाले गर्दा ज्यान नै गयो कठै किन भगवान माया गर्ने लाई भेट हुनपनि दियौ कस्तो दुखद घटना सारै दुख लाग्यो 5
@
@princelimbu9994منذ 3 سنواتजे होस माया धेरै रैछ गरि खानु नै गाको रैछ किन भगवान ले निस्तुरी भैछ 4
@
@OppoA-mh3uwمنذ 3 سنواتताई न तुई को मिडिया पैले यो दाइको घर कता हो र त्यो केटी को माइत कता हो यस्ता कुरा पो बताउनु पर्छ त हावा को ताल मा मिडिया भनेछ इन्टरभिउ लेको छ डाम्ना 6
@
@jamuna1112منذ 3 سنواتथाहा नै नपाइ मेरो त आँसु नै खसेको रहेछ । 9
@
@binishagurung1804منذ 3 سنواتBe strong dada dherai Maya rahichha tyo Maya vagwan lai daha lagechha yak huna diyan 1
@
@jaguramchaudhary8042منذ 2 سنواتधेरै मन्कारि भई हुनु हुदेा रहेछ कति राम्रेा माछेकेा भगे राम्राे हुदैन भन्ठे बुदा पाखाले हेाछ सात सेाबत देकेा मा धेरै भन्दा धेरै धन्नेया बत छ भाईलाई बहिनी काे आत्माले सान्ति मिलेास
@
@milansiwakoti6303منذ 3 سنواتकस्तो घटना हो यो सुन्दासुन्दै अासु झर्यो। 2
@
@passangtamang8158منذ 3 سنواتBichara maya lagdo kura sunda naramailo lagyo. Mritak ko attma ley shanti pawos. Bichara hru ko kati sapana adhuro rayo. 6
@
@taraadhikari1687منذ 3 سنواتजे जे हुन्छ हाम्रै नेपालमा हुन्छ योत फिलीम को शुटीङ्ग जस्तो काहानी भए छ 10
@
@user-tb3dx8ix9yمنذ 3 سنواتपत्रकारले केटिको फोटो अर्कै राखेको भए हुने थियो नि ? 11
@
@lakbahadur8300منذ 3 سنواتयाे भेडियाे हेरदा म त भावुक भयाे हे भगवान याे जुनिमा त यसटाेई भयाे हजुर हरुकाे अरकाे जुनिमा सङगई हाेस भन चाहानछु हे अाेमान बात हेरदईछु 4
@
@unxonlim5083منذ 3 سنواتयस्तै हो ब्रो हतार गर्नु हुन्न बिहे भन्ने कुरामा ,यदि यो बैनी तिम्रो घर नगयेको भए आज यस्तो हुदैन थियो,,जे भो राम्रो भएन दु:खद घटना , 6
@
@santithapa4909منذ 3 سنواتVhetai hunnaki Maya vhetai hunnaki Maya , bichara sis vhetai navhai marer janu vo adhuro prem adhuro Milan , mirat aatma le Santi milos, 1
@anitasundas5656منذ 3 سنواتBichara sacho maya ramro jodi laet vagwanle ni kina xuttaedinxan hola 1
@
@raishara3136منذ 3 سنواتKasaile jhari diyo hola ni ke ko ladx??? Kina nadekha ko ladeko photo.. 2
@
@puspabhattrai6025منذ 3 سنواتaafai vir bat ladeko ki kohi kasaile theli diyoki? kam gari khanko dekhera ho ki? ramro xanbin hos bichara 2
@
@sonideula9591منذ 3 سنواتSamayale vhanda agadi ra vhagyale vhanda dhyerai kasaile khehi paudain.kismat ma j lekheko hunxa thyahe nai hunxa.hjr ko aatmale santi paawos
@
@dambar_kami1123منذ 3 سنواتअरव बाट छुट्टिमा जान मिल्थ्याे त यार,जानुपर्ने 23
@
@chakrarai6099منذ 3 سنواتThik parexa xora huda hudai bihe garne yastalai ta thik pare 1
@
@asim280منذ 3 سنواتBichara yo keti sidha rachicha sacho maya gareko rachicha bichara aatma le shanti milos
@
@shankhatamang3782منذ 3 سنواتBichara kina Nepal naunu vayekota vai afno sreemati 1
@
@parwatakhadka3262منذ 3 سنواتBichara kasto kismat ho aba ko aaula vaiko laifma ufff 1
@
@sapanamagar5573منذ 3 سنواتBichara aashu nai aayo mero t.bhagyama lekheko metnuparne.bichara didiko aatmale shanti paos. 4
@
@shurtitaremam7032منذ 3 سنواتVetnai Navako Bhai k vako yasto? Santle Soch la 1
@
@mayanepali9564منذ 3 سنواتबिचरा भाबिले लेखेकाे टारेर टारिदैन रहिछ दुई दिनकाे राम छाया भयछ के गरनु यस्तो त कसैलाई नहाेस है बिचरा दुबई काे कथा बेथा एउटै रहिछ अाबाे हुनि हार भइसकेको छ सम्झना त रहिरहन्छ ल पिर नगरनुस 1
@
@mangomd1647منذ 3 سنواتMero jillako bhini rhexn sarai dhukhako kuro rip
@kamalashrestha6033منذ 3 سنواتAfu ni vakhar kai xan feri xora ni bidesh xan vandata katti xitto hurkeko xora raxan bichara. Vetna napai nai nidhan vayo. K garnu dukha lagyo. Ramro man id="hidden4" class="buttons"> vako manxe lainai vagawan leni thagdorahexa. Fataha ra thag manxe harulai chai lanuni vagawan le ni ....وسعت1
@
@monaofficial128منذ 3 سنواتAhile t sabai online Mai xunxa..xora xori hunx kundin 2
@
@raishara3136منذ 3 سنواتAni jindagi kaslai ke thaha. Yo dailai milne ra jaruri nai rahex yesto jagar bhayeko didi. Aatmale santi milos feri yo dharti ma aaunu didi… 2
@
@bhularai9071منذ 3 سنواتKhoe keta alikti pni sokma xaina sachikai Maya prem ma preko jsto xaina 1
@
@sunilale1013منذ 3 سنواتमत सारै रुये मेरो दिमाग नै कस्तो कस्तो भयो 1
@
@ushagurung5970منذ 3 سنواتदुखको खबर सुन परो बिचरा कति सपना बोकेर गाको थियो तो ठाउमा आज माटोको बास हुन परो सारै दुख लागो सनसार ऐस्तै छ जे सोचेको छ तो हुदैन जो भोगेको छ तो भोग्नु नै पर्रछ सनसारमन भगवान छन भन्छन तर आज ऐस्तो मायालु जोडीलाई ट्याप टिपेर लगो के भगवा प्रति बिस्वास गर्रनु बिचरा यो नानी पैलाको छोरा पनि अर्रकै नानी सग छोडेको रहेछ मिडीया बोल्ने देखेको थिये मैले जे जस्तो भऐनी जुन बाबाको बीउ हो तेई बाबालाई जिम लाउन पर्रथो छोरा वा छोरी जुन भऐनी बाबा लाई जिम दिनु पर्रछ बाबाले हेर्रन सक्दैन भने उसको फेम्लीलाई जिममा दिन पर्रथो अरु सग राखेर पछि ठूलो भऐ पछि आफ्नो आफ्त चिन्दैन तो बाबुले ....وسعت
مقاطع الفيديو ذات الصلة على Exclusiveलक्ष्मीसङ्ग अनलाइनमा बिबाह गरेका प्रदिप मिडियामा,भेटैनभइ श्रीमतीको मृत्युले श्रीमानको बिलाप:
कस्तो दुखद घटना सारै दुख लाग्यो 5
Mritak ko attma ley shanti pawos.
Bichara hru ko kati sapana adhuro rayo. 6
जो भोगेको छ तो भोग्नु नै पर्रछ
सनसारमन भगवान छन भन्छन
तर आज ऐस्तो मायालु जोडीलाई ट्याप टिपेर लगो के भगवा प्रति बिस्वास गर्रनु
बिचरा यो नानी पैलाको छोरा पनि अर्रकै नानी सग छोडेको रहेछ
मिडीया बोल्ने देखेको थिये मैले
जे जस्तो भऐनी जुन बाबाको बीउ हो तेई बाबालाई जिम लाउन पर्रथो छोरा वा छोरी जुन भऐनी बाबा लाई जिम दिनु पर्रछ बाबाले हेर्रन सक्दैन भने उसको फेम्लीलाई जिममा दिन पर्रथो अरु सग राखेर पछि ठूलो भऐ पछि आफ्नो आफ्त चिन्दैन तो बाबुले ....وسعت