المدة الزمنية 49:21

ओली तीन करोड नेपालीको शिर उचो हुने गरी संसदमा गर्जिए भारतलाई झट्का,सत्ताको लोभ गर्नेलाई कडा जवाफ PM

بواسطة Sunaulo Nepal TV
130 795 مشاهدة
0
5.2 K
تم نشره في 2020/05/19

sunaulo nepal online प्रालि द्वारा उत्पादित कुनै पनि भिडियोहरु कपि डाउनलोड तथा अपलोड गर्न पूर्ण प्रतिबन्ध गरिएको छ l Guest:- PM KP Sharma Oli, प्रधानमन्त्री केपी शर्मा ओली Production :- Sunaulo Nepal Online Pvt. Ltd. Phone - 01 - 4771680 Official Facebook - https://www.facebook.com/SunaloNepal.co/ - ht Official website - http://www.sunaulonepal.com Follow us onTwitter: https://twitter.com/NepalSunaulo contact us in email -sunaulonepalnews@gmail.com Embedding to a website is allowed. Re-uploading or re-posting this video in to the other channels are strictly prohibited.

الفئة

عرض المزيد

تعليقات - 896
  • @
    @nareshsthapa3088منذ 4 سنوات Stay strong with your words, fulfill the expectations of Nepalese people. And be a proud Nepali PM.
  • @
    @kabitalimbu8274منذ 4 سنوات Dhanyabaad you are great PM KP OLI we support you keep continue your great work for our country Nepal 2
  • @
    @subashrana8642منذ 4 سنوات चट्टानी अढान प्रती सहमत प्रधानमन्त्री ज्यू तर हामी चाहन्छौं भाषणमा मात्र होइन ब्यबहरमा पनि देख्न पाइयोस् साथ सपोट अग्रिम शुभकामना प्रधानमन्त्री ज्यू 160
  • @
    @milanneupane5595منذ 4 سنوات बोलेको जस्तो काम गरेर देखाउनु पर्यो नि ओलि काका 139
  • @
    @sdyolaمنذ 4 سنوات Speech is worth when it work done respected PM Sir
  • @
    @bimalswar8228منذ 4 سنوات Every Nepali people pray God for success for this home work .
  • @
    @Rey-nx1hsمنذ 4 سنوات Yasto gara kp ji aru neta le sahayog nagar Sara nepali sahayog garx tapai lai 1
  • @
    @inmate1462منذ 4 سنوات Action and Speak. Lowder than words "
    jai Chandra Surya
    2
  • @
    @dambarpaiyar6335منذ 4 سنوات राम्रो कुरा बोल्नु भयो र सहि निर्नय लिनुभयो र हाम्रो मिचियको भुमिफिर्ता ल्याउनु पर्छ तेसको लागि हामि नेपाली जन्ताहरु हजुरको साथमा छम परेको खन्डमा हामी युबाहरु हतियार उटाउन सक्छ्म र हजुर्ले कालापानी र लिम्पियाधुरा ल्याउनु भयो भने हजुर्को काम र नाम इतिहासमै अमर रहनेछ र हजुर्ले नहडबडायर अगाडि बड्नुहोस तेस्को लागि सिङ्गो नेपाल हजुर्को साथमा छम प्रधान्मन्त्री जु जय नेपाल।।।। ....وسعت 1
  • @
    @tseringgbc6409منذ 4 سنوات He also have great messages for Nepalese. Be more transparency, stop the corruption and grow the economy with agriculture, jobs and trade etc.
  • @
    @dhrubatiwari6746منذ 4 سنوات
    Thank you so much Prime Minister KP Oli sir. You did such great job for country. Congrats Nepali people
  • @
    @chandrakanta660منذ 4 سنوات राम्रो सुन्न पाइयो प्रधानमन्त्री जिउको सन्देस सफल हुनु परो सुभकामना छ
  • @
    @dillidahal8269منذ 4 سنوات This time looked difficult time to us.Effective fighting against pandemic Corona virus, strongly saving of our national sovernity, implementing the way id="hidden3" class="buttons"> of stabiliging and strengthening of our evonomy and solving out of our unemployment problem are our recent challenges.l strongly support and believe that this government is hardly working to overcome these difficulties. ....وسعت 1
  • @
    @chandra.prakashkc1876منذ 4 سنوات ओलिको बोली र बन्दुक को गोलि कहिले पनि खेर नजाओस् हाम्रो साथ सधै रहनेछ राम्रो काम गरेमा। 9
  • @
    @anchalilama8751منذ 4 سنوات actions speak louder than words, so Please sir, show your responsibility
  • @
    @anchalilama8751منذ 4 سنوات i hope ,now he will understand his responsibility as a prime minister for his motherland ,Please ,show us your surprising rules and development activities and solve dispute area
  • @
    @bidyasubedi679منذ 4 سنوات Well done Mr. Oli. I think, he is relatively the best person to lead Nepal at the moment. If it were Sher Bahadur as a PM during this time, I doubt he id="hidden5" class="buttons"> would be willing to change the map of Nepal and lead for approval from cabinet and parliament (for the amendment of constitution). I hope the govt. will work persistently to protect the land and bring back the encroached land. ....وسعت
  • @
    @user-gx3bp8pq8wمنذ 4 سنوات मानवीय प्रधान मन्त्री ज्यु यत्ति राम्रो गर्नु भयो भने हजुर लाई नेपाली जनता ले सलुट ठोक्ने छन् अनि मरे पछि पनि हजुर को पूजा गर्ने छन् भगवान सम्झेर। काम गरेर देखाउनु होला।धन्यवाद 12
  • @
    @soulkiller12منذ 4 سنوات I was against him but now I do have a respect for our hon. PM Kp Oli. We have to believe in him because he knows he has a mammoth task in Front of him id="hidden7" class="buttons"> challenging against India. If not him then who?? He is really onto something since day 1 and now it's getting clear. Cunning but really intelligent person!! Hats off!! Jai Nepal!! ....وسعت
  • @
    @SashanKandelمنذ 4 سنوات हामी सबै मिलेर प्रधानमन्त्री ज्यु लाई साथ दिनु पर्छ।❤️ जय चन्द्र सुर्य 3
  • @
    @lalshah8802منذ 4 سنوات नक्सा मा मात्र हैन अब हाम्रो मिचिएको जमिन सबै फिर्ता हुनु पर्छ र भारतिय सेना हाम्रो जमिन बाट हटाउनु पर्छ 5
  • @
    @user-ru4hw5vd1yمنذ 4 سنوات केपि बा ल तिमि लाई आज दर्सन गरे म पनि काम गरेर देखाउ फेरि बोलेर मात्र नटार है शुभकामना बुढा बा 23
  • @
    @kamalpujara4798منذ 4 سنوات राम्रो बोले जस्तै काम पनि होस प्रधानमन्त्री ज्यु 20
  • @
    @akashthapa2875منذ 4 سنوات oli sir तपाई नडराउनुस 3करोड नेपालि जन्ता हजुरको साथमा छ राम्रो काम गर्दै जानुस कम्युनिष्टको नाम रहने छ 1
  • @
    @kpbabu-yo6xsمنذ 4 سنوات देश र जन्ता को लागि एस्तो राम्रो काम गरेपछि पो प्रधानमन्त्री ज्यु सलाम गर्न मन लाग्छ ।जय नेपाल् 37
  • @
    @anil4197منذ 4 سنوات सलाम छ प्रधानमन्त्री जिउ, आशा गरेको छौ यो कायम नै हुन्छ भनेर । 19
  • @
    @gaugharkimagarnikanxi3986منذ 4 سنوات धन्यवाद छ ! केपि बाजे अतिक्रममा परेको मेरो देश,मेरो नेपाल आमा कालापानी,लिपुलेक,लिम्पियाधुरा मन्त्रीपरिषद्ले नया नक्सा जारी गरेकोमा सरकारको निर्णयलाई हार्दिक स्वागत छ ! अब नक्सा मात्र होइन हाम्रो भुमि नै पाउनु पर्छ ! कालापानीबाट भारतीय सैनिक हटाएर हाम्रो नेपाल सैनिकको ब्यारेक,चेक पोस्ट राखोस ! साथै सिमा क्षेत्रमा काडेतार,पर्खाल लगाओस ! हाम्रो राष्ट्रिय हक,हित,स्वादिन्ता,स्वतन्त्र,सुरक्षा तर्फ गम्भीर भई लागोस र भ्रष्टाचारीलाई नियन्त्रण गरोस ! राम्रो कामको लागि सरकार खुट्टा नकमाई लागोस ! राम्रो कामको लागि जन्ताले सधै साथ दिनेछन!जय नेपाल ....وسعت 1
  • @
    @shishirxdمنذ 4 سنوات नराम्रो कुराको भत्स्रना गर्ने र राम्रो कामको राम्रो चचाॅ गर्ने एक असल नागरिकको परिचय हो। 9
  • @
    @anishadhakal9539منذ 4 سنوات कुरा त निकै मिठो गर्नु भयो प्रधानमन्त्री ज्यु खाेई कार्यान्वयन हुन्छ कि हुदैन हेर्न बाकी छ
  • @
    @dipakpokharel6442منذ 4 سنوات बोलिलाइ ब्यबहारमा परिणत गरे अझ सुनमा सुगन्धहुनेथियो ।।।जयदेश जयस्वाभिमानी।। 70
  • @
    @rawalindraneupane7610منذ 4 سنوات प्रधानमन्त्री ज्यु नेपाली जनताका सपना पुरा गर्नुहुदैं।
  • @
    @user-nz6yi2mx8wمنذ 4 سنوات अब मौसमी रास्ट्बाद हैन अब सम्म हाम्रो भुमी फर्किन तब सम्म दबाब दिनु पर्छ 20
  • @
    @jangapun3816منذ 4 سنوات Bhasan ta ramro lagyo tara karyanoyan kahile ra kun pidhismma purahune ho manntri jeu jai NEPAL
  • @
    @keharsingh8083منذ 4 سنوات काकाले बोलेरै नेपालीलाई ( happiness ) खूसी होईन सूख दीने भय । 15
  • @
    @youwithme1700منذ 4 سنوات कुरो त सहि गर्छोै ओलि बा सधै
    यो देशका आम जन्ताले यस्ता भाषण धेरै सुने
    कोह~कोहि त आसै आसमा मरे पनि कोहि ~कोहि सुन्दा सुन्दा थाकिसके गरेर देखाउ ओलि बा सधै बोलिमा मात्र सिमित नहोस मर्ने बेला राम्रो गरेर मर ,तिमीलाई सधै जन्ताले जय~जय गर्ने छन्। ....وسعت
    23
  • @
    @toypandey6866منذ 4 سنوات यो हो देश का जनताले चाहेको तर कार्यनयन हुन पर्यो ! तर mcc लाई बि४ पुर्याउनु जरुरी छ 10
  • @
    @namastenepal1507منذ 4 سنوات नक्सा सार्वजनिक गर्नु धेरै राम्रो हाम्रो नेपालको भुभाग बाट भारतीय सेना हटाउनुपर्छर हाम्रो भुमि छिटोभन्दा छिटो वापस लिनुपर्छ र सुरक्षा कर्मी खटाउनुपर्छ 6
  • @
    @upendrabajracharya2041منذ 4 سنوات अरु पार्टी लाई दोस नदिकन आफ्नै पालोमा सबै समश्या सुल्झाउनु पर्छ। 2
  • @
    @rijaltikaram8969منذ 4 سنوات बोली सगै काम गरेर जानू भो भने तपाईं को नाम इतिहासमा लेखिन्छ ,,,जय केपि बा 1
  • @
    @harkarai4059منذ 4 سنوات ओलि मन्त्री लाई भासण मा मात्र सिमित छौ । तर जनता र देश र जनता को लागि आफ्नु प्रती बद्धत लाई के कति योगदान दियौ भन्ने हेक्का राखौ नत्र यो कृते भासण सबै जनता ले सुनी सकेको हो भमिट आइसकेय।plz बक्बास भन्दा अर्को कुनै अर्थ लागदन महाहय ओलि जिउ।
    उहीँ जन्ता भेडा हुन हरियो घाँस देखाए भने तेतै आल्ग्छन भन्ने मनस्थिति बोकेको नेता हरु ले अब का दिन हरु मा नितिजा भोग्ने छन।
    .
    ...وسعت
    11
  • @
    @chandrakhanal1832منذ 4 سنوات बधाई छ प्रधानमन्त्री ज्यु।अझ धेरै प्रगति को कामना।
  • @
    @srtv9816منذ 4 سنوات सलाम छ याे अडानलाई तर कार्यान्वयन मा अावस् हामि प्रधानमन्त्रीकाे साथमा छाै ।
  • @
    @dilbahadursunuwar9752منذ 4 سنوات हो प्राधानमन्त्रि ज्यु हजुर आब कृषि मालगनि गरि खनिज मा लगनि गरि श्रमिकको तलब सिजाना गरनुसकिनछ लगनिभनेको पैसालेमात्र हुदेईन 18
  • @
    @trghimire6404منذ 4 سنوات pm ओलि ज्यु बोल्नु भन्दा पनि काम गर्नु होस ।बोलेर मात्र हुदैन । एदि अहिले तपाईंले बोलेको जति काम गर्नु भयो भने नेपाली जन्ताले तपाइलाई कहिले बिरसने छैन । तेहि भएर बोल्ने भन्दा पनि काम गर्नुहोस । 11
  • @
    @deepakpariyar8481منذ 4 سنوات Mantri jiu good xa tapaiko abibekti lai thanks 4
  • @
    @harikhatri4687منذ 4 سنوات एउटा ईतिहास चै रचियाे जे जे भएपनि । तर प्रमका वरिपरिकाहरु चै सिअाइएका भित्र्याहा छन उनले धेरै कुरा विगार्दै छन् क्यार । 8
  • @
    @rahulghising1599منذ 4 سنوات केपिओली ज्यु गफमात्रै होकि कामपनी देखाउनुहुन्छ 30
  • @
    @Valleyofmount9550منذ 4 سنوات प्रम.ज्यू ले जे जति भनि रहनु भएकोछ सबै जनता ले चाहेका चाहना र आशा हरु हुन् तर यी सबै कार्यान्वन किन हुँदैनन् र कार्यान्वन गर्न कस्ले छेक्छ यी सबै भनाई हरु विचार हरु कार्यान्वन गरेर देखाउनु सबै जनताले पुज्नेछन् 1
  • @
    @purushottam6551منذ 4 سنوات धेरै राम्रो कुरा गर्यौ वली बा कार्यनोयन पनि गर्नु पर्यो
  • @
    @motirambohara6434منذ 4 سنوات बोल्नु भन्दा पलै गरेर देखाउनु होस प्रधानमन्त्री ज्यु 3
  • @
    @vishalspark8945منذ 4 سنوات thank you oli
    we must fight against dirty politics of india
    12
  • @
    @rasbingurungtamang2131منذ 4 سنوات Garera dekhaunu tapai lai sabaile salute garnexa
  • @
    @manjulama1127منذ 4 سنوات राम्रो काम को लागि धन्यबार प्रन्धान मन्त्री ज्यु
  • @
    @studentyear2356منذ 4 سنوات Oli baa ramroo kam garnu hami sabai nepali sath ma chau::::jay desh jay nepal 15
  • @
    @singaramrai6603منذ 4 سنوات Aja malai salute hannu man lagiraxa man dekhinai salute kp baje
  • @
    @uttamdangi2680منذ 4 سنوات pm ज्यु तपाई को बोलिमा दम छ तर यो दम वाला बोली खेर नजवास ।जय देश जय नेपाल
  • @
    @keshabmagar7618منذ 4 سنوات नेपालको भुमिको जसरी भए पनि फिर्ता ल्याउ है काका