المدة الزمنية 1:30

१ लाख रुपैया भन्दा बढी भयो अष्ट्रेलियाबाट प्रतापलाई सहयोग

بواسطة Sajilopati Media
355 مشاهدة
0
14
تم نشره في 2021/04/23

प्रताप तितुङको उपचारार्थ अष्ट्रेलियाबाट सहयोग प्राप्त भएको छ। राप्ती ५ निवासी हाल अष्ट्रेलियाको पर्थमा बस्नुहुने राजन दनैको पहलमा १,२३,८९०/- नगद संकलन गरि तितुङलाई सहयोग गर्नुभएको हो। उहाँले सहयोग गर्नुहुने सम्पूर्ण साथीभाईलाई धन्यवाद व्यक्त गर्नुभएको छ। उहाँको बुबा गोपाल दनैको हातबाट बिरामीको परिवारलाई रकम हस्तान्तरण गरिएको थियो।

الفئة

عرض المزيد

تعليقات - 3